Banijya News

बैंक

सन नेपाल लाइफद्वारा एएमएल र सीएफटी सम्बन्धी प्रशिक्षण सम्पन्न

सन नेपाल लाइफद्वारा एएमएल र सीएफटी सम्बन्धी प्रशिक्षण सम्पन्न

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एजेन्सी डेभलपमेन्ट म्यानेजर हरूलाई लक्षित गर्दै एएमएल र सीएफटी सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको […]

यस्तो छ आज (बुधबार) को विदेशी मुद्राको विनिमयदर

यस्तो छ आज (बुधबार) को विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिददर १५४ रुपैयाँ १६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७६ पैसा कायम गरिएको छ । त्यसैगरी, युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ १२ पैसा र बिक्रीदर १७९ रुपैयाँ ८२ पैसा तोकिएको…


  • मर्जर लाभांश कर छुट दुरुपयोगमा ठूला बैंक नै संलग्न !

    मर्जर लाभांश कर छुट दुरुपयोगमा ठूला बैंक नै संलग्न !

    नेपालका चार ठूला वाणिज्य बैंकले मर्जर तथा प्राप्ति (एक्विजिसन) को समयमा पाएको कर छुट सुविधाको दुरुपयोग गर्दै करिब ८ करोड ३१ लाख रुपैयाँ राजस्व छली गरेको पाइएको छ । महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनअनुसार ती बैंकहरूले लाभांश वितरण गर्दा कानुन विपरीत कर छुट सुविधा उपयोग गरेका हुन् । प्रतिवेदनले उक्त…

  • ग्लोबल आईएमई प्रकरणः बैंकका उच्च अधिकारी नै अनुसन्धानको घेरामा !

    ग्लोबल आईएमई प्रकरणः बैंकका उच्च अधिकारी नै अनुसन्धानको घेरामा !

    ग्लोबल आईएमई बैंकका म्यानेजर पिताम्बर खड्काको आत्महत्या घटना अहिले सर्वत्र चासो र चर्चाको विषय बनेको छ । उनको शव पोष्टमार्टमका लागि दमक अस्पताल पुर्याइएको थियो । पोष्टमार्टमले उनले आत्महत्या गरेका पुष्टि गरेको छ । तर, उनका परिवारले भने बैंकका सीईओसहित चार हाकिम पक्राउ नपरेसम्म शव नबुझ्‌ने अडान लिएका छन् ।…

  • ग्लोबल आईएमई बैंकका कर्मचारीले गरे आत्महत्या

    ग्लोबल आईएमई बैंकका कर्मचारीले गरे आत्महत्या

    ग्लोबल आइएमई बैंकको कोशी प्रदेशमा कार्यरत कर्मचारी पिताम्बर खड्काले आत्महत्या गरेका छन् । झापा दमक नगरपालिका–८, लक्ष्मीमार्ग टोलका ४२ वर्षीय पिताम्बरले बैंकका हाकिमहरुप्रति औँला ठड्याउँदै आत्महत्या गरेका हुन् । इलाका प्रहरी कार्यालय दमकका अनुसार सोमबार साँझ करिब ५ बजे खड्काले आफ्नै घरको भुइँतलाको कोठामा रहेको सिलिङ फ्यानको हुकमा प्लास्टिकको पासो…

  • कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

    कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

    कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि ५ हजार २५५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार…

  • सर्वोच्चको अवस्थाविरुद्ध कानुन व्यवसायीको सांकेतिक विरोध: आज लालटिन बालेर प्रदर्शन

    सर्वोच्चको अवस्थाविरुद्ध कानुन व्यवसायीको सांकेतिक विरोध: आज लालटिन बालेर प्रदर्शन

    सर्वोच्च अदालतमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै कानुन व्यवसायीहरूले आज सांकेतिक विरोध प्रदर्शन गर्ने भएका छन्। नेपाल बार एसोसिएसन को नेतृत्वमा हुने उक्त प्रदर्शनमा न्यायिक प्रणालीप्रति देखिएको अवरोध र असहज अवस्थाको विरोध गरिने जनाइएको छ। बार एसोसिएसनले आइतबार बसेको बैठकमार्फत सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नै नसकिने अवस्था सिर्जना…

  • बैंकिङ कसुरमा सजाय पाएका कांग्रेस डोल्पाका उपसभापति पूर्णबहादुर शाही पक्राउ

    बैंकिङ कसुरमा सजाय पाएका कांग्रेस डोल्पाका उपसभापति पूर्णबहादुर शाही पक्राउ

    बैंकिङ कसुर मुद्दामा अदालतबाट सजाय ठहर भई लामो समयदेखि फरार रहेका नेपाली कांग्रेस डोल्पाका उपसभापति पूर्णबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार उनलाई सोमबार बिहान त्रिपुरासुन्दरी नगरपालिका–स्थित त्रिपुराकोट बगर बजारबाट नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार शाही उच्च अदालत पाटनको अन्तिम फैसला पछि फरार रहँदै आएका थिए।…

  • कर्जा ५.७ प्रतिशत बृद्धि, घरजग्गामा भने ओरालो

    कर्जा ५.७ प्रतिशत बृद्धि, घरजग्गामा भने ओरालो

    चालु आर्थिक वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा समग्रमा ५.७ प्रतिशत मात्रै बढेको छ । अर्थात् गत आर्थिक वर्षको असार मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म आउँदा ३ खर्ब ११ अर्ब ९५ करोड रुपैयाँ मात्रै थप कर्जा प्रवाह हुन सक्यो । चैत मसान्तसम्म बैंक तथा…

  • हिरासतमा ‘सुविधा’ दिएको आशङ्कामा व्यवसायी सुलभ अग्रवाल प्रकरणमा छानबिन सुरु

    हिरासतमा ‘सुविधा’ दिएको आशङ्कामा व्यवसायी सुलभ अग्रवाल प्रकरणमा छानबिन सुरु

    सम्पत्ति शुद्धीकरणको आरोपमा हिरासतमा रहेका व्यवसायी सुलभ अग्रवाललाई विशेष ‘सुविधा’ प्रदान गरिएको आशङ्कामा प्रहरीले औपचारिक छानबिन थालेको छ। ललितपुरस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा रहेका अग्रवालको साथबाट आइप्याड बरामद भएपछि उपत्यका प्रहरी कार्यालयले घटनालाई गम्भीर रूपमा लिँदै अनुसन्धान अघि बढाएको हो। उपत्यका प्रहरी कार्यालयका अनुसार प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओम अधिकारीको…

  • राष्ट्र बैंकद्वारा हिमालयन बैंकलाई कारबाही, कारण यस्तो

    राष्ट्र बैंकद्वारा हिमालयन बैंकलाई कारबाही, कारण यस्तो

    नेपाल राष्ट्र बैंकले हिमालयन बैंक लिमिटेडलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा गरिएको जोखिममा आधारित समष्टिगत स्थलगत निरीक्षणका क्रममा बैंकले नियामकीय निर्देशन उल्लंघन गरेको निष्कर्ष निकाल्दै कारबाही प्रक्रिया अघि बढाएको हो । निरीक्षणका क्रममा हिमालयन बैंकले सीमित ऋणीहरूलाई निर्धारित प्रिमियम दरमा ब्याक डेटबाट…

  • माछापुच्छ्रे बैंकले आठ शाखा बन्द गर्ने, कुन कुन परे ?

    माछापुच्छ्रे बैंकले आठ शाखा बन्द गर्ने, कुन कुन परे ?

    माछापुच्छ्रे बैंक लिमिटेडले विभिन्न स्थानका आठ वटा शाखा बन्द गर्ने भएको छ । बैंकले विभिन्न स्थानका आठ वटा शाखा कार्यालय समायोजन गर्ने भएको हो । साउन १८ गतेदेखि लागू हुने गरी शाखा समायोजन प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ । बैंकका अनुसार, चितवनको हाकिमचोक शाखा नारायणगढसँग, काठमाडौंको बालाजु शाखा गोंगबु…

Scroll to Top