Banijya News

बैंक

ग्लोबल आईएमई बैंक प्रकरणः कर्मचारीको आत्महत्या घटनाप्रति बैंकिङ संघसंस्थाहरुको ध्यानाकर्षण

ग्लोबल आईएमई बैंक, विराटनगरमा कार्यरत कर्मचारी पिताम्बर खड्काको आत्महत्या घटना अहिले चासो र चर्चाको विषय बनेको छ । उनको आत्महत्या […]

मुक्तिनाथ विकास बैंकद्वारा ४२ विद्यार्थीलाई ‘मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति’ प्रदान

मुक्तिनाथ विकास बैंकद्वारा ४२ विद्यार्थीलाई ‘मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति’ प्रदान

मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति’अभियान अन्तर्गत यस आर्थिक वर्षमा देशभर कक्षा ११ मा अध्ययनरत ४२ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ । उक्त छात्रवृत्ति आर्थिक रूपमा विपन्न, जेहेन्दार तथा अवसरबाट वञ्चित समुदायका विद्यार्थीहरूलाई लक्षित गरी प्रदान गरिएको बैंकले जनाएको छ । आर्थिक अभावका कारण अध्ययनलाई निरन्तरता दिन कठिनाइ भोगिरहेका…


  • तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले १ खर्ब निक्षेप संकलन गर्ने

    तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले १ खर्ब निक्षेप संकलन गर्ने

    नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) एक खर्ब निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले बैंकिङ क्षेत्रको तरलता व्यवस्थापन गर्न आज एकैदिन १ खर्ब निक्षेप संकलन गर्ने भएको हो । केन्द्रीय बैंकले ६१ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएको हो । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ…

  • बैंकमा संस्थापक र सर्वसाधारण दुवै सेयर हुनेले सर्वसाधारणबाट सञ्चालक बन्न नपाउने

    बैंकमा संस्थापक र सर्वसाधारण दुवै सेयर हुनेले सर्वसाधारणबाट सञ्चालक बन्न नपाउने

    बैंक तथा वित्तीय संस्थाको संस्थापक र सर्वसाधारण दुवै समूहको सेयर धारण गरेको सेयरधनीले सर्वसाधारण समूहबाट सञ्चालक पदमा उम्मेदवारी दिन नपाउने फैसला सर्वोच्च अदालतले गरेको छ । संस्थापक र सर्वसाधारण दुवै सेयर हुने एक सेयरधनीले सर्वसाधारण समूहबाट सञ्चालक बन्न पाउनुपर्छ भन्दै विवाद झिकेकामा सर्वोच्चले विवाद निरूपण गरिदिएको हो । सिटिजन्स बैंकका…

  • मापदण्ड उल्लंघनमा ६ बीमा कम्पनीलाई जरिवाना

    मापदण्ड उल्लंघनमा ६ बीमा कम्पनीलाई जरिवाना

    नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रको अनुशासन र पारदर्शिता कायम राख्ने उद्देश्यले ६ वटा निर्जीवन बीमा कम्पनीलाई जनही २ लाख रुपैयाँका दरले जरिवाना गरेको छ। प्राधिकरणको जेठ ३ गते बसेको बैठकले मापदण्ड विपरीत कार्य गरेको ठहर गर्दै उक्त निर्णय गरेको हो। प्राधिकरणका अनुसार ती कम्पनीहरूले फास्ट ट्र्याक अन्तर्गतको पब्लिक इन्स्योरेन्स (PI)…

  • मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर बिक्रीमा

    मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर बिक्रीमा

    मुक्तिनाथ विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले १ लाख ५६ हजार २८३ कित्ता संस्थापक शेयर ल्याएको छ । बैंकले शेयर लिलामी प्रक्रियामार्फत आजदेखि शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा बैंकका संस्थापक शेयरधनीसँगै अन्य जो कोही व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। बिक्रीमा राखिएको…

  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    नेपाल राष्ट्र बैंकले आज विहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा कायम गरिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८० रुपैयाँ ०१ पैसा रहेको…

  • सिद्धार्थ बैंकको २.७२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

    सिद्धार्थ बैंकको २.७२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

    सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि २ लाख ७२ हजार ७३७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको नक्सालमा रहेको…

  • नेपाल ‘ग्रे लिस्ट’बाट बाहिरिन कति सम्भव ?

    नेपाल ‘ग्रे लिस्ट’बाट बाहिरिन कति सम्भव ?

    नेपाल ‘ग्रे लिस्ट’बाट बाहिरिन सक्ने सम्भावना सुधारतर्फ उन्मुख भए पनि अझै चुनौतीपूर्ण देखिएको छ । वित्तीय पारदर्शिता र अवैध आर्थिक गतिविधि नियन्त्रणका लागि काम गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनासियल एक्सन टयाक्स फोर्स (एफएटीएफ) ले नेपाललाई सन् २०२५ मा पुनः ‘ग्रे लिस्ट’मा राखेपछि सुधारका लागि दबाब बढेको हो। ‘ग्रे लिस्ट’मा परेका मुलुकहरूले सम्पत्ति…

  • सन नेपाल लाइफद्वारा एएमएल र सीएफटी सम्बन्धी प्रशिक्षण सम्पन्न

    सन नेपाल लाइफद्वारा एएमएल र सीएफटी सम्बन्धी प्रशिक्षण सम्पन्न

    सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एजेन्सी डेभलपमेन्ट म्यानेजर हरूलाई लक्षित गर्दै एएमएल र सीएफटी सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । ‘३६० डिग्री ग्रोथ समिट १.० अन्तर्गत आयोजित उक्त प्रशिक्षण कम्पनीका कानुन विभाग प्रमुख सुभाष भण्डारीले सञ्चालन गरेका थिए । प्रशिक्षणमा मनी लाउन्डरिङ तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी…

  • राष्ट्र बैंकले आज ३० अर्ब निक्षेप संकलन गर्ने

    राष्ट्र बैंकले आज ३० अर्ब निक्षेप संकलन गर्ने

    नेपाल राष्ट्र बैंकले आज ३० अर्ब निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले ९१ दिनको लागि ३० अर्ब निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएको हो । यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ धने साँवा तथा ब्याज भुक्तानी भदौ ३ गते हुनेछ । बैंक तथा वित्तीय संस्थाले…

  • यस्तो छ आज (बुधबार) को विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आज (बुधबार) को विदेशी मुद्राको विनिमयदर

    नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिददर १५४ रुपैयाँ १६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७६ पैसा कायम गरिएको छ । त्यसैगरी, युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ १२ पैसा र बिक्रीदर १७९ रुपैयाँ ८२ पैसा तोकिएको…

Scroll to Top