Banijya News

बैंक

टिकटमा भ्याट लगाउँदा विदेशी वायुसेवालाई मात्रै फाइदा !

टिकटमा भ्याट लगाउँदा विदेशी वायुसेवालाई मात्रै फाइदा !

हवाई टिकटमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) का कारण विदेशी वायुसेवालाई मात्रै फाइदा पुगेको भन्दै त्यसलाई हटाउन वायुसेवा […]

ग्लोबल बैंक शाखा प्रमुखको मृत्यु प्रकरणः आर्थिक प्रस्ताव सहित बैंकको दबाब, अनुसन्धान कमजोर बनाउने प्रयास

ग्लोबल बैंक शाखा प्रमुखको मृत्यु प्रकरणः आर्थिक प्रस्ताव सहित बैंकको दबाब, अनुसन्धान कमजोर बनाउने प्रयास

झापाको दमकस्थित चारआलीमा रहेको ग्लोबल आइएमई बैंकका शाखा प्रमुख पिताम्बर खड्काको मृत्यु प्रकरणले पछिल्लो समय थप गम्भीर मोड लिएको छ । खड्काको मृत्यु पश्चात् सार्वजनिक भएका विवरण, परिवारले दिएको जाहेरी तथा विभिन्न आरोपहरूले घटनामा आर्थिक चलखेल, मानसिक दबाब र उच्च तहको संलग्नता बढदै गएको खुलाशा भएको छ । मृत्यु अघि…


  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर रु १५२ दशमलव ०८ र बिक्रीदर रु १५२ दशमलव ६८ कायम गरिएको छ। यस्तै, यूरोपियन यूरो एकको खरिददर रु १७७ दशमलव ०९ र बिक्रीदर रु १७७ दशमलव ७९, बेलायती पाउण्ड स्टर्लिङ…

  • सिन्धु विकास बैंकको सीईओमा केसी नियुक्त

    सिन्धु विकास बैंकको सीईओमा केसी नियुक्त

    सिन्धु विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा गणेश कुमार केसी नियुक्त भएका छन् । जेठ १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले केसीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । केसीलाई जेठ ११ गतेदेखि लागू हुनेगरी आगामी चार वर्षका लागि सीईओको जिम्मेवारी प्रदान गरिएको हो । हालसम्म उनी बैंकमा नायब…

  • राष्ट्र बैंकद्वारा बैंकहरुको कार्यसमयमा कडाइः ओभरटाइम भए अतिरिक्त पारिश्रमिक अनिवार्य

    राष्ट्र बैंकद्वारा बैंकहरुको कार्यसमयमा कडाइः ओभरटाइम भए अतिरिक्त पारिश्रमिक अनिवार्य

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको कामको समय र अतिरिक्त श्रमसम्बन्धी व्यवस्थामा कडाइ गर्दै नयाँ व्यवस्था लागू गरेको छ । शुक्रबार एकीकृत निर्देशन २०८२ संशोधन गर्दै केन्द्रीय बैंकले अब कर्मचारीलाई कार्यालय समयभन्दा बाहिर काममा लगाउँदा अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक दिनुपर्ने र बाध्य पार्न नपाइने स्पष्ट निर्देशन दिएको…

  • कोशीका साना–मझौला उद्यमलाई सहुलियत कर्जा, राष्ट्रिय वाणिज्य बैंकको नयाँ योजना लागू

    कोशीका साना–मझौला उद्यमलाई सहुलियत कर्जा, राष्ट्रिय वाणिज्य बैंकको नयाँ योजना लागू

    काठमाडौँ । साना तथा मझौला उद्यम (एसएमई) प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंकले नयाँ कर्जा योजना कार्यान्वयनमा ल्याएको छ। बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच भएको सम्झौताअनुसार ‘सुरक्षण योगदानमा आधारित कर्जाको पोर्टफोलियो सुरक्षण योजना २०८२’ औपचारिक रूपमा लागू गरिएको हो। यस योजनाअन्तर्गत विशेषगरी कोशी प्रदेशका साना तथा मझौला उद्यमहरूलाई…

  • नेपाल इन्स्योरेन्सको सीईओमा पुनः वीरकृष्ण महर्जन, चार वर्षका लागि जिम्मेवारी

    नेपाल इन्स्योरेन्सको सीईओमा पुनः वीरकृष्ण महर्जन, चार वर्षका लागि जिम्मेवारी

    काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा पुनः वीरकृष्ण महर्जन नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको जेठ ८ गते बसेको बैठकले महर्जनलाई आगामी चार वर्षका लागि सीईओ पदमा निरन्तरता दिने निर्णय गरेको हो। कम्पनी सचिव सुलना श्रेष्ठका अनुसार महर्जनको नयाँ कार्यकाल जेठ १८ गतेदेखि लागू हुनेछ।…

  • कमसल ‘नोभा’ आइसक्रिम बजारबाट फिर्ता, नियन्त्रण प्रणाली बजबुत बनाएको फिस्टेल डेरीको दाबी

    कमसल ‘नोभा’ आइसक्रिम बजारबाट फिर्ता, नियन्त्रण प्रणाली बजबुत बनाएको फिस्टेल डेरीको दाबी

    पोखरास्थित फिस्टेल डेरी प्रा.लि.ले आफ्नो उत्पादन ‘नोभा’ आइसक्रिमको एक निश्चित ब्याचमा गुणस्तरसम्बन्धी समस्या देखिएपछि उक्त उत्पादन बजारबाट फिर्ता लैजाने प्रक्रिया सुरु गरेको जनाएको छ। कम्पनीले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत यसबारे जानकारी दिँदै उपभोक्ताको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको स्पष्ट पारेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको परीक्षणमा साउन १९…

  • महालक्ष्मी विकास बैंक ३२औँ वर्षमा प्रवेश, वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम सम्पन्न

    महालक्ष्मी विकास बैंक ३२औँ वर्षमा प्रवेश, वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम सम्पन्न

    महालक्ष्मी विकास बैंकले जेठ ७ गते ३२औँ वर्षमा प्रवेश गरेको अवसरमा विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ । वार्षिक उत्सव मनाउने क्रममा जेठ २ गतेदेखि नै ७ गतेसम्म विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको हो । वार्षिक कार्यक्रमअन्तर्गत जेठ २ गते बैंकको केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयका कर्मचारीहरुको सहभागितामा वित्तीय…

  • मुक्तिनाथ विकास बैंकद्वारा ४२ विद्यार्थीलाई ‘मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति’ प्रदान

    मुक्तिनाथ विकास बैंकद्वारा ४२ विद्यार्थीलाई ‘मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति’ प्रदान

    मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति’अभियान अन्तर्गत यस आर्थिक वर्षमा देशभर कक्षा ११ मा अध्ययनरत ४२ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ । उक्त छात्रवृत्ति आर्थिक रूपमा विपन्न, जेहेन्दार तथा अवसरबाट वञ्चित समुदायका विद्यार्थीहरूलाई लक्षित गरी प्रदान गरिएको बैंकले जनाएको छ । आर्थिक अभावका कारण अध्ययनलाई निरन्तरता दिन कठिनाइ भोगिरहेका…

  • तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले १ खर्ब निक्षेप संकलन गर्ने

    तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले १ खर्ब निक्षेप संकलन गर्ने

    नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) एक खर्ब निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले बैंकिङ क्षेत्रको तरलता व्यवस्थापन गर्न आज एकैदिन १ खर्ब निक्षेप संकलन गर्ने भएको हो । केन्द्रीय बैंकले ६१ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएको हो । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ…

Scroll to Top