Banijya News

बैंक

डिजिटल कारोबारमा बढ्दो जोखिम, नौ महिनामै करिब ४५ करोड गायब !

डिजिटल कारोबारमा बढ्दो जोखिम, नौ महिनामै करिब ४५ करोड गायब !

पछिल्लो समयमा डिजिटल भुक्तानीको प्रयोग तीव्र रूपमा बढिरहेको छ । बैंकमा धाउन नपर्ने, घरमै बसेर रकम पठाउन सकिने, मोबाइलबाटै बिल […]

सिटिजन्स बैंक र एपीआई बैंकिङ प्लेटफर्म र्‍यापिडबीच सहकार्य

सिटिजन्स बैंक र एपीआई बैंकिङ प्लेटफर्म र्‍यापिडबीच सहकार्य

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकले अब खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट डाउनलोड गर्न र भबिष्यमा फण्ड ट्रान्सफर गर्न, ईएमआई भुक्तानी गर्न तथा तलब वितरण गर्न फरक–फरक प्लेटफर्म प्रयोग गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन् । यसका लागि एपीआई बैंकिङ प्लेटफर्म र्यापिड र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडबीच सहकार्य भएको छ । सहकार्यसँगै सिटिजन्स…


  • एनआइसी एसियाद्वारा धनुषाको विद्यालयलाई शैक्षिक सामग्री सहयोग

    एनआइसी एसियाद्वारा धनुषाको विद्यालयलाई शैक्षिक सामग्री सहयोग

    एनआइसी एसिया बैंकले धुनषाको दुधमती राष्ट्रिय प्राथमिक विद्यालयमा विभिन्न शैक्षिक सामग्री सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ शैक्षिक सामग्री सहयोग गरेको हो । बैंकका जनकपुर सर्कल हेड उत्सुकराज श्रेष्ठले उक्त विद्यालयकी प्रधानाध्यापक ममता पण्डितलाई एक कार्यक्रमबिच झोला तथा अन्य शैक्षिक…

  • हिमालयन बैंकद्वारा युनियनपे आरएमबी कार्ड सेवा सुरु, चीन भ्रमणमा सहज भुक्तानी सुविधा

    हिमालयन बैंकद्वारा युनियनपे आरएमबी कार्ड सेवा सुरु, चीन भ्रमणमा सहज भुक्तानी सुविधा

    हिमालयन बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि युनियनपे आरएमबी कार्ड सेवा सञ्चालनमा ल्याएको छ। चीनको प्रतिष्ठित कार्ड ब्रान्ड UnionPayसँगको सहकार्यमा नेपालमै पहिलो पटक यस्तो सेवा सुरु गरिएको बैंकले जनाएको छ। यसले विशेषगरी चीन भ्रमण गर्ने नेपालीहरूलाई सहज र सुलभ भुक्तानी सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ। बैंकका अनुसार, युनियनपे आरएमबी कार्ड…

  • कति छ अमेरिकी डलरको मूल्य ?

    कति छ अमेरिकी डलरको मूल्य ?

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५९ पैसा, यूके पाउन्ड स्ट्रलिङ…

  • फिनटेक मार्केटप्लेस राष्ट्र बैंकको नेतृत्वमा सञ्चालन हुनेछः गभर्नर पौडेल

    फिनटेक मार्केटप्लेस राष्ट्र बैंकको नेतृत्वमा सञ्चालन हुनेछः गभर्नर पौडेल

    नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल ले सरकारले हालै सार्वजनिक गरेको बजेटमा ‘पेमेन्ट गेटवे’ सञ्चालन गर्ने व्यवस्था नभएको स्पष्ट पार्दै राष्ट्र बैंकको नेतृत्वमा ‘फिनटेक मार्केटप्लेस’ सञ्चालन गर्ने अवधारणा अघि सारिएको बताएका छन्। बजेटसम्बन्धी विभिन्न जिज्ञासाको जवाफ दिने क्रममा उनले डिजिटल वित्तीय प्रणालीलाई थप प्रभावकारी, प्रतिस्पर्धी र नवप्रवर्तनमैत्री बनाउन फिनटेक मार्केटप्लेसको…

  • सहकारी क्षेत्रमा ३२ हजारभन्दा बढी संस्था, १० खर्बभन्दा बढी बचत परिचालन

    सहकारी क्षेत्रमा ३२ हजारभन्दा बढी संस्था, १० खर्बभन्दा बढी बचत परिचालन

    अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/२०८३ को आर्थिक सर्वेक्षणअनुसार देशभर सहकारी संस्थाको संख्या निरन्तर वृद्धि भइरहेको देखिएको छ। २०८२ साल फागुन मसान्तसम्म देशभर दर्ता भएका सहकारीको कुल संख्या ३२ हजार ३२५ पुगेको उल्लेख गरिएको छ, जसले सहकारी क्षेत्र नेपालको वित्तीय प्रणालीमा महत्वपूर्ण हिस्साको रूपमा स्थापित हुँदै गएको संकेत गर्दछ।…

  • सरकारले सार्वजनिक गरेको बजेटप्रति सिबिफिन सकारात्मक प्रतिक्रिया

    सरकारले सार्वजनिक गरेको बजेटप्रति सिबिफिन सकारात्मक प्रतिक्रिया

    बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति सकारात्मक प्रतिक्रिया जनाएको छ। परिसंघले बजेटमा समावेश गरिएका आर्थिक पुनरुत्थानका नीति, निजी क्षेत्रलाई सशक्त बनाउने प्रयास तथा लगानीमैत्री वातावरण सिर्जना गर्ने पहललाई स्वागतयोग्य कदमका रूपमा व्याख्या गरेको छ। लामो समयदेखि अर्थतन्त्र सुस्त गतिमा…

  • बैंकका सञ्चालक तथा सीईओ कारबाहीमा परे पदमुक्त हुने, बैंकिङ क्षेत्रमा हलचल

    बैंकका सञ्चालक तथा सीईओ कारबाहीमा परे पदमुक्त हुने, बैंकिङ क्षेत्रमा हलचल

    सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक वा कार्यकारी प्रमुख (सीईओ) माथि गरेको कारबाहीले उनीहरूलाई कानुनी रूपमा अयोग्य बनाउने फैसला गरेको छ । तर, त्यही आधारमा स्वतः पदमुक्त गर्न नमिल्ने फैसलामा उल्लेख छ । यसका लागि राष्ट्र बैंकले नै जाँचबुझ गरी निर्णय लिनुपर्ने आदेशमा उल्लेख छ ।…

  • टिकटमा भ्याट लगाउँदा विदेशी वायुसेवालाई मात्रै फाइदा !

    टिकटमा भ्याट लगाउँदा विदेशी वायुसेवालाई मात्रै फाइदा !

    हवाई टिकटमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) का कारण विदेशी वायुसेवालाई मात्रै फाइदा पुगेको भन्दै त्यसलाई हटाउन वायुसेवा सञ्चालक संघले माग गरेको छ । संघले आगामी आर्थिक वर्ष २०८३/८४ को आर्थिक ऐनमार्फत विगत दुई वर्षदेखि हवाई टिकटमा लाग्दै आएको भ्याट हटाउन माग गरेको हो । संघले आगामी आवको…

  • नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता, डिजिटल मुद्रा र वित्तीय सुधारतर्फ नयाँ कदम

    नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता, डिजिटल मुद्रा र वित्तीय सुधारतर्फ नयाँ कदम

    नेपाल सरकारले नेपाल राष्ट्र बैङ्कलाई समयानुकूल, प्रविधिमैत्री तथा अझ प्रभावकारी बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ संशोधन गर्न नयाँ विधेयक सङ्घीय संसद्मा दर्ता गरेको छ । अर्थ मन्त्रालयले प्रतिनिधिसभामा दर्ता गरेको उक्त विधेयकमार्फत केन्द्रीय बैङ्कको संरचना, अधिकार, नियमन प्रणाली तथा डिजिटल वित्तीय सेवासम्बन्धी व्यवस्थामा व्यापक परिवर्तन प्रस्ताव गरिएको…

Scroll to Top