कुमारी बैंकद्वारा इलाममा वृक्षारोपण कार्यक्रम
विश्व वातावरण दिवस २०२६ को अवसर पारेर कुमारी बैंक लिमिटेडले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकको फिक्कल शाखामार्फत इलाम नगरपालिका र लुम्बिनी विश्व शान्ति मञ्चसँग सहकार्य गरी इलाम नगरपालिकाको स्वामित्वमा रहेको चियाबगान क्षेत्रभित्र ३०० वटा बिरुवा रोपिएको हो । उक्त वृक्षरोपण कार्यक्रमले भविष्यमा प्राकृतिक सन्तुलन संरक्षण, हरियाली प्रवद्र्धन तथा…

