Banijya News

बैंक

शेयरबजार २७ अंकले बढेर बन्द, ३ अर्ब २८ करोडको कारोबार

शेयरबजार २७ अंकले बढेर बन्द, ३ अर्ब २८ करोडको कारोबार

  साताको अन्तिम कारोबार दिन शुक्रबार शेयरबजार परिसूचक नेप्से २७ अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार […]

थुप्रिदै गयो बैंकमा पैसा, घट्दै गयो बचतको मूल्य

थुप्रिदै गयो बैंकमा पैसा, घट्दै गयो बचतको मूल्य

नेपालको बैंकिङ प्रणालीमा निक्षेप निरन्तर बढिरहेका बेला बचतकर्ताको पैसाको वास्तविक मूल्य भने घट्दै गएको देखिएको छ। वित्तीय प्रणालीमा अधिक तरलता बढेसँगै ब्याजदर घट्दा बचतमा पाइने प्रतिफल मुद्रास्फीतिभन्दा तल पुगेको हो। नेपाल राष्ट्र बैंकका अनुसार फागुन महिनाको वार्षिक मुद्रास्फीति ३.६२ प्रतिशत रहेको छ भने बैंकहरूको बचत ब्याजदर अधिकतम २.७५ प्रतिशतमा सीमित…


  • एक्सेल डेभलपमेन्ट बैंकद्वारा गोल्ड टेस्टर पदका लागि आवेदन आह्वान

    एक्सेल डेभलपमेन्ट बैंकद्वारा गोल्ड टेस्टर पदका लागि आवेदन आह्वान

    एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले कोशी प्रदेशमा आफ्नो कार्यक्षेत्र विस्तार गर्ने क्रममा विभिन्न शाखाका लागि कर्मचारीको माग गरेको छ। बिर्तामोडस्थित केन्द्रीय कार्यालय रहेको यस बैंकले विराटनगर, बेलबारी, फिदिम र खाँदबारी शाखाका लागि कुल ४ जना 'गोल्ड टेस्टर'  पदमा दरखास्त आह्वान गरेको हो । बैंकले दक्ष तथा अनुभवी जनशक्तिमार्फत सेवा प्रवाहलाई थप…

  • मोबाइल लिंक ठगी बढ्दो, साइबर ब्यूरोद्वारा उच्च सतर्कताको अपिल

    मोबाइल लिंक ठगी बढ्दो, साइबर ब्यूरोद्वारा उच्च सतर्कताको अपिल

    पछिल्लो समय मोबाइल र इन्टरनेटमार्फत हुने बैंकिङ ठगीका घटना तीव्र रूपमा बढ्दै गएको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। साइबर अपराधीहरूले नयाँ–नयाँ तरिका प्रयोग गर्दै मानिसहरूको व्यक्तिगत तथा बैंकिङ जानकारी चोरेर रकम हिनामिना गर्ने प्रवृत्ति बढ्दो रहेको ब्यूरोले जनाएको छ। ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक…

  • सेबोन अध्यक्षमा ४७ जनाको आवेदन

    सेबोन अध्यक्षमा ४७ जनाको आवेदन

    नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्षका लागि ४७ जनाले आवेदन दिएका छन्। सेबोन अध्यक्षका लागि ४७ जनाको आवेदन परेको अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले जानकारी दिए। सन्तोष नारायण श्रेष्ठले अध्यक्षबाट राजीनामा दिएसँगै सेबोन नेतृत्व विहिन हुन पुगेको थियो। अर्थ मन्त्रालयले वैशाख १५ गते ७ दिनको म्याद दिएर अध्यक्षका लागि दर्खास्त आह्वान गरेको…

  • एडीबीद्वारा एसिया–प्रशान्त क्षेत्रमा ७० अर्ब डलर लगानीको घोषणा

    एडीबीद्वारा एसिया–प्रशान्त क्षेत्रमा ७० अर्ब डलर लगानीको घोषणा

      एशियाली विकास बैंक(एडीबी) ले सन् २०३५ सम्म एसिया–प्रशान्त क्षेत्रको ऊर्जा र डिजिटल पूर्वाधार सुदृढीकरणका लागि ७० अर्ब अमेरिकी डलर बराबरको ठूलो लगानी गर्ने घोषणा गरेको छ। यस बृहत् लगानीमार्फत क्षेत्रभरि स्वच्छ ऊर्जाको पहुँच विस्तार गर्ने र प्रविधिको विकास गरी दिगो आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने बैंकको मुख्य लक्ष्य रहेको छ।…

  • एनआईसी एशियालाई ५० प्रतिशत हकप्रद निष्कासनको स्वीकृति

    एनआईसी एशियालाई ५० प्रतिशत हकप्रद निष्कासनको स्वीकृति

    एनआईसी एशिया बैंक लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर (२ कित्ता बराबर नयाँ १ कित्ताको अनुपातमा) निष्कासन गर्न नेपाल राष्ट्र बैंकबाट पूर्व–स्वीकृति प्राप्त गरेको छ । केन्द्रीय बैंकले वैशाख १७ गते एक पत्र पठाउँदै बैंकलाई हकप्रद सेयर निष्कासनको प्रक्रिया अघि बढाउन पूर्व–स्वीकृति प्रदान गरेको हो । पछिल्लो करिब सात वर्षयता समस्याग्रस्तबाट…

  • यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा तोकिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा रहेको थियो…

  • एनआईसी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सामग्री हस्तान्तरण

    एनआईसी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सामग्री हस्तान्तरण

    एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व  अन्तर्गत कैलालीको गोदावरी–५ स्थित सरस्वती माध्यमिक विद्यालयलाई स्वच्छ खानेपानी व्यवस्थापनका लागि आवश्यक सामग्री सहयोग गरेको छ। बैंकले विद्यार्थीहरूको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै फिल्टरसहितको खानेपानी ट्यांकी र पानी तान्ने पम्प विद्यालयलाई प्रदान गरेको हो। बैंकको धनगढी सर्कल हेड दिपक विष्टले एक विशेष कार्यक्रमका बीच विद्यालयका…

  • मुक्तिनाथ बैंकले कमायो ९४ करोड २६ लाख नाफा

    मुक्तिनाथ बैंकले कमायो ९४ करोड २६ लाख नाफा

    मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा आफ्नो नाफामा उत्साहजनक सुधार गर्दै ९४ करोड २६ लाख १ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। यो आम्दानी गत वर्षको सोही अवधिको तुलनामा ३०.०४ प्रतिशतले बढी हो, जबकि गत वर्ष बैंकले ७२ करोड ४८ लाख ५२ हजार रुपैयाँ मात्र नाफा…

  • बजारबाट ४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

    बजारबाट ४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले (आज) बुधबार ४० अर्ब निक्षेप संकलन गर्ने भएको छ । अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज बुधबार फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७८ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका…

  • राष्ट्रिय वाणिज्य बैंकद्वारा साढे ३९ अर्ब कृषि कर्जा प्रवाह

    राष्ट्रिय वाणिज्य बैंकद्वारा साढे ३९ अर्ब कृषि कर्जा प्रवाह

    सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले मुलुकको कृषि क्षेत्रको आधुनिकिकरण र उत्पादन वृद्धिमा आफ्नो लगानी केन्द्रित गरेको छ। बैंकले उत्पादनशील क्षेत्रलाई प्राथमिकता दिने नीति अनुरूप २०८२ चैत मसान्तसम्ममा कुल ३९ अर्ब ५३ करोड २० लाख रुपैयाँ कृषि कर्जाका रूपमा प्रवाह गरेको छ। कृषक र कृषि उद्यमीहरूलाई प्रोत्साहित गर्न बैंकले आधार दरमा…

Scroll to Top