Banijya News

बैंक

मुक्तिनाथ बैंकले कमायो ९४ करोड २६ लाख नाफा

मुक्तिनाथ बैंकले कमायो ९४ करोड २६ लाख नाफा

मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा आफ्नो नाफामा उत्साहजनक सुधार गर्दै ९४ करोड २६ लाख १ हजार […]

राष्ट्रिय वाणिज्य बैंकद्वारा साढे ३९ अर्ब कृषि कर्जा प्रवाह

राष्ट्रिय वाणिज्य बैंकद्वारा साढे ३९ अर्ब कृषि कर्जा प्रवाह

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले मुलुकको कृषि क्षेत्रको आधुनिकिकरण र उत्पादन वृद्धिमा आफ्नो लगानी केन्द्रित गरेको छ। बैंकले उत्पादनशील क्षेत्रलाई प्राथमिकता दिने नीति अनुरूप २०८२ चैत मसान्तसम्ममा कुल ३९ अर्ब ५३ करोड २० लाख रुपैयाँ कृषि कर्जाका रूपमा प्रवाह गरेको छ। कृषक र कृषि उद्यमीहरूलाई प्रोत्साहित गर्न बैंकले आधार दरमा…


  • बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ९७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५७ पैसा तोकिएको छ । यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ १३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर…

  • नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ

    नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठलाई मंगलबार पक्राउ गरेको छ । 'बीमा ऐन, २०७९' अन्तर्गतको कसुरमा ४६ वर्षीय श्रेष्ठलाई मंगलबार काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका ५ बाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठका…

  • वाणिज्य बैंकहरूको नाफा १९ प्रतिशतले वृद्धि : नाफा ४९ अर्ब नाघ्यो, कुनले कति कमाए ?

    वाणिज्य बैंकहरूको नाफा १९ प्रतिशतले वृद्धि : नाफा ४९ अर्ब नाघ्यो, कुनले कति कमाए ?

    आर्थिक वर्ष २०८२–८३ को तेस्रो त्रैमास (साउन–चैत) सम्ममा नेपालका वाणिज्य बैंकहरूको नाफा १९ प्रतिशतले बढेर ४९ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा बैंकहरूको नाफा ४१ अर्ब १७ करोड रुपैयाँ थियो । निष्क्रिय कर्जाको प्रावधान घट्नु, ब्याज तथा अन्य आम्दानीमा सामान्य सुधार आउनु नाफा वृद्धिको मुख्य कारण…

  • प्रभु बैंकद्धारा अपाङ्ग बाल अस्पताललाई ७ लाख हस्तान्तरण

    प्रभु बैंकद्धारा अपाङ्ग बाल अस्पताललाई ७ लाख हस्तान्तरण

     प्रभु बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रलाई ७ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ। काभ्रेपलाञ्चोकको बनेपा–११, जनागालस्थित अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रलाई हस्तान्तरण गरिएको उक्त रकम लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका शारीरिक रूपमा अशक्त तथा विपन्न बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, फिजियोथेरापी,…

  • सानिमा बैंकका ग्राहकलाई किस्ताबन्दीमा सामान किन्दा ब्याज छुट

    सानिमा बैंकका ग्राहकलाई किस्ताबन्दीमा सामान किन्दा ब्याज छुट

    सानिमा बैंकले आफ्ना क्रेडिट कार्ड ग्राहकहरूलाई राहत दिने उद्देश्यले फिनतारा सोलुसन्स प्रालिसँग सहकार्य गरी शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दी (EMI) सुविधा सार्वजनिक गरेको छ। यस साझेदारीअन्तर्गत बैंकका ग्राहकहरूले फिनतारासँग आबद्ध विभिन्न स्टोरहरूबाट सामान खरिद गर्दा कुनै अतिरिक्त ब्याज नतिरी अधिकतम १२ महिनासम्मको किस्तामा भुक्तानी गर्न सक्नेछन्। यो योजना विशेषगरी महँगा…

  • आर्थिक स्थितिपत्र २०८३’ सार्वजनिक, के छ ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्रमा ?

    आर्थिक स्थितिपत्र २०८३’ सार्वजनिक, के छ ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्रमा ?

    मुलुकको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको मूल्याङ्कनसहित सरकारले आज ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र–२०८३’ सार्वजनिक गरेको छ । नयाँ सरकार गठनपछि अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने वित्तिकै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सो दस्तावेज तयार पार्ने निर्णय गरेका थिए । मन्त्रालयका अनुसार यो स्थितिपत्रले मुलुकको वर्तमान आर्थिक अवस्थाको वस्तुनिष्ठ चित्र प्रस्तुत…

  • डिजिटल नेपालको यात्रामा थपियो ५ अर्ब ३० करोड सहुलियतपूर्ण ऋण

    डिजिटल नेपालको यात्रामा थपियो ५ अर्ब ३० करोड सहुलियतपूर्ण ऋण

    नेपालको डिजिटल पूर्वाधारलाई समयसापेक्ष र सुरक्षित बनाउने सरकारको लक्ष्यमा एउटा महत्वपूर्ण इँटा थपिएको छ। सोमबार अर्थ मन्त्रालयमा आयोजित एक विशेष समारोहका बिच नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच ४० मिलियन अमेरिकी डलर (करिब ५ अर्ब ३० करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको हो। नेपालको तर्फबाट अर्थ…

  • नेपाल बैंकले कमायो २ अर्ब ७९ करोड नाफा

    नेपाल बैंकले कमायो २ अर्ब ७९ करोड नाफा

    सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब ७९ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको सोही अवधिको तुलनामा करिब ९५ लाख रुपैयाँ (०.३४ प्रतिशत) ले मात्र बढी हो, जसले बैंकको मुनाफामा यसपटक सुस्त वृद्धि देखिएको संकेत गर्छ। समीक्षा अवधिमा…

  • सुदृढ अर्थतन्त्र र समृद्धिको संकल्प गर्दै ७१ वर्षमा नेपाल राष्ट्र बैंक

    सुदृढ अर्थतन्त्र र समृद्धिको संकल्प गर्दै ७१ वर्षमा नेपाल राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले सोमबार आफ्नो स्थापनाको ७१ औं वार्षिकोत्सव भव्यताका साथ मनाउँदै मुलुकको आर्थिक स्थायित्व र वित्तीय प्रणालीको सुदृढीकरणका लागि आफ्नो दृढ प्रतिबद्धता व्यक्त गरेको छ। वि.सं. २०१३ साल वैशाख १४ गते प्रथम गभर्नर हिमालय शमसेर राणाको नेतृत्वमा स्थापना भएको यस बैंकले सात दशक लामो यात्रामा नेपालको मौद्रिक नीति र…

  • एनएमबि बैंकलाई जर्मनीको कमर्ज बैंकले दियो ‘एसटीपी अवार्ड २०२५’

    एनएमबि बैंकलाई जर्मनीको कमर्ज बैंकले दियो ‘एसटीपी अवार्ड २०२५’

    एनएमबि बैंकले अन्तर्राष्ट्रिय बैंकिङ कारोबारमा आफ्नो प्राविधिक श्रेष्ठता प्रदर्शन गर्दै जर्मनीको प्रतिष्ठित कमर्ज बैंक एजीबाट 'एसटीपी अवार्ड २०२५' प्राप्त गरेको छ। यो सम्मान बैंकले अन्तर्राष्ट्रिय भुक्तानी र वित्तीय स्थानान्तरणमा देखाएको चुस्तता, शुद्धता र पूर्ण स्वचालित प्रक्रियाका लागि प्रदान गरिएको हो। विशेष गरी मानवीय हस्तक्षेप बिना नै सीमापार कारोबारहरूलाई सुरक्षित र…

Scroll to Top