Banijya News

Finance

हिमालयन लघुवित्तले गर्यो दाबी रकम भुक्तानी

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले बिमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीको शाखा कार्यालय विरुवागुठी,पर्साले उक्त रकम भुक्तानी गरेको […]

हिमालयन लाइफ इन्स्योरेन्सले गर्यो वार्षिक साधारण सभाको घोषण

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको घोषण गरेको छ । कम्पनीले आफ्न लगानीकर्तालाई कुनै लाभांशको व्यवस्था भने गरेको छैन । कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले माघ १८ गते काठमाडौंको गैरीधारास्थित सिल्भर ओक ब्याङ्क्वेटमा बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको हो । उक्त सभामा आर्थिक वर्ष २०७९÷८०…


  • Default Image

    ‘एनआईबिएल स्टेबल फन्ड’ को १० करोड इकाई बिक्रीमा आउने

    एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने ‘एनआईबिएल स्टेबल फण्ड’ को १० करोड इकाइ सर्वसाधारणका लागि आगामी माघ २ गतेदेखि बिक्री आउने भएको हो । प्रति इकाइ मुल्य रु.१० दरको १० करोड इकाइमध्ये बीज पूँजी वापत १ प्रतिशत अर्थात १० लाख इकाई यानेजना व्यवस्थापक एनआईबिएल एस क्यापिल,१४ प्रतिशत अर्थात १ करोड ४०…

  • Default Image

    मुक्तिनाथ विकास बैंकले गर्यो वार्षिकोत्सवको अवसरमा पाँच लाख नगद सहयोग तथा १३५ कर्मचारीलाई सम्मान

    मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो वार्षिकोत्सवको अवसर पारेर विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ । बैंकले उक्त अवसरमा विभिन्न सामाजिक कार्यहरु ,बृहत रक्तदानका साथै बैंकमा दस वर्षभन्दा लामो समयसम्म कार्यरत आफ्न १३५ कर्मचारीहरुलाई सम्मान गरेको हो । यसैगरी, वार्षिकोत्सवको अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत डा. महावीर पुनद्वारा सञ्चालित राष्ट्रिय आविष्कार…

  • Default Image

    सिटिजन लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा

    सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। पुस १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त सभा डाकेको हो। कम्पनीले सभा आगामी माघ १४ गते बिहान ११ बजे काठमाण्डौ नक्सालमा रहेको आम्रपाली ब्यांक्वेटमा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा गत आवका लागि चुक्तापूँजीको ५ प्रतिशत…

  • Default Image

    हेलिकोप्टरद्धरा १७ सय क्वीन्टल खाद्यान्न ढुवानी

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा ढुवानी अनुदानमा प्राप्त भएको मध्ये १ हजार ७ सय क्वीन्टलभन्दा बढी खाद्यान्न हेलिकेप्टरले ढुवानी गरेको छ। गत पुस ८ गतेबाट ढुवानी सुरु गरेको सिम्रिक एयरको हेलिकोप्टरले उक्त खाद्यान्न ढुवानी गरेको हो । हेलिकोप्टरले बाह्र दिनमा १ हजार ७ सय दशमलव पचहत्तर क्विन्टल खाद्यान्न ढुवानी…

  • Default Image

    पाँच महिनामा ६ अर्ब रुपैयाँको चिया र कफी निर्यात

    नेपाल भन्सार विभागका अनुसार पछिल्लो पाँच महिनामा नेपालबाट करिब ६ अर्ब रुपैयाँको चिया र कफी निर्यात भएको छ । चालू आर्थिक वर्ष २०८०÷८१ मा नेपालले ५ अर्ब ९७ करोड ४० लाख ७७ हजार रुपैयाँको चिया र कफी निर्यात गरेको हो । नेपालले उक्त रकमको चिया र कफी निर्यात गर्दा ४…

  • Default Image

    हिमालयन टाइम्सले आइपीओ निष्काशन गर्दै

    हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन प्रस्तावसहित पुस २५ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट दिउँसो ४ बजे सुरु हुनेछ । उक्त सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, आर्थिक वर्ष…

  • Default Image

    घट्यो शेयर बजार, कारोवार रकम भने वृद्धि

    बुधवार झन्डै २८ अङ्कले बढेको शेयर बजार आज बिहीवार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ८.७१ अङ्कले घटेर २०४९.२८ विन्दुमा झरेको हो । बजार घटे पनि आज कारोबार रकम भने बढेको छ । बुधवार कुल चार अर्ब ४ करोड ८८ लाख ५७ हजार चार सय ५४ रुपैयाँ बराबरको…

  • Default Image

    वाणिज्य बैंकको व्यवसायमा वृद्धि,एनआईसी अग्रस्थानमा

    वाणिज्य बैंकहरुले पछिल्लो चार महिनामा आफ्नो व्यवसायमा वृद्धि गरेको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले उक्त अवधि अर्थात् कात्तिकसम्ममा ९१ अर्ब १३ करोड ९६ लाख रुपैयाँले व्यवसाय बढाएका हुन्। आर्थिक वर्ष २०७९÷०८० असार मसान्तसम्म वाणिज्य बैंकहरुले कुल ४३ खर्ब ८ अर्बको व्यवसाय विस्तार गरेका थिए । उक्त व्यवसाय २०८०…

  • Default Image

    राष्ट्र बैंकले निक्षेप संकलनमार्फत चार दिनमा ७५ अर्ब २५ कारोड रुपैयाँ तान्यो

    नेपाल राष्ट्र बैंकले बजारमा धेरै पैसा भएपछि निरन्तरजसो बजारबाट पैसा तानिरहेको छ । सोही क्रममा बैंकले बजारबाट पछिल्ला चार दिनमा मात्र निक्षेप संकलनमार्फत ७५ अर्ब २५ करोड रुपैयाँ तानेको छ । बैंकले उल्लेख गरेको रकममध्ये ५५ अर्ब २५ करोड रुपैयाँ तानिसेकेको छ भने बाँकी २० अर्ब रुपैयाँ आज बिहीबार तान्नका…

  • Default Image

    सिंगटी हाईड्रोको लाभांश सुनिश्चित गर्ने आज अन्तिम मिति

    सिंगटी हाईड्रो इनर्जी लिमिटेडको लाभांश सुनिश्चित गर्ने आज (पुस १९) अन्तिम मिति रहेको छ । कम्पनीले १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरले १ करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । साथै,कम्पनीले हकप्रद निष्कासनका लागि पुस २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।अर्थत आजसम्म कायम सेयरधनीमात्रै…

Scroll to Top