मूल्य घटाएको बहानामा सिमेन्ट र डन्डीको उत्पादन कटौती
पछिल्लो समय नेपालको बजारमा निर्माण सामग्री सिमेन्ट र डन्डीको मूल्य घटेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार सिमेन्ट प्रतिबोरा ५० देखि १०० रुपैयाँसम्म र डन्डी प्रतिकिलो ५ रुपैयाँसम्म सस्तो भएको छ। यद्यपि, निर्माण व्यवसायीहरूले भने मूल्य घटाएको बहानामा उद्योगीहरूले उत्पादन कटौती गरी सिन्डिकेट गरेको आरोप लगाएका छन्। विभागका…

