Banijya News

समाचार

नेपालको बंगलादेश र भुटानसँगको व्यापार घाटा निरन्तर चुलिँदै

नेपालको बंगलादेश र भुटानसँगको व्यापार घाटा निरन्तर चुलिँदै

पूर्वीनाका काँकडभिट्टा हुँदै हुने बंगलादेश र भुटानसँगको नेपालको व्यापार निरन्तर घाटामा रहेको देखिएको छ। पछिल्ला समय यी दुई देशसँगको व्यापार […]

प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक पारित गरिदै

प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गर्ने तयारी छ। मंगलबार बिहान ११ बजे बस्ने बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची संसद् सचिवालयले तय गरेको छ। बैठकमा अर्थमन्त्री पौडेलले ‘आर्थिक विधेयक, २०८२ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२…


  • Default Image

    साफ यू-२० महिला च्याम्पियनसिप टोलीको घोषणा

    बंगलादेशमा हुने साफ यू-२० महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । मुख्य प्रशिक्षकको रूपमा यमप्रसाद गुरुङ रहनेछन् । च्याम्पियनसिप आउँदो जुलाई ११ देखि २२ सम्म हुनेछ । उक्त च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, श्रीलंका र भुटान…

  • Default Image

    कर्णाली प्रदेश अस्पतालका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसमेत तीनजना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । अस्पतालको बिलिङ काउन्टरमा उठेको रकम बैङ्क दाखिला नगरी अनधिकृत रुपमा हिनामिना गरेको अभियोगमा आयोगले प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृत शङ्करप्रसाद सुवेदी, करारमा कार्यरत तृप्ती शाही ठकुरी भन्ने तृप्ती शाहीविरुद्ध रु २५…

  • प्रोभिजन २ खर्ब ९३ अर्ब नाघ्दा बैंकको नाफा घट्यो, ३८ अर्ब सञ्चित घाटा

    प्रोभिजन २ खर्ब ९३ अर्ब नाघ्दा बैंकको नाफा घट्यो, ३८ अर्ब सञ्चित घाटा

    बैंक तथा वित्तीय संस्थाहरू कर्जा नोक्सानी व्यवस्थापन (प्रोभिजनिङ) सम्बन्धी कठोर नियमका कारण नाफामा गम्भीर असर खेपिरहेका छन्। कर्जा डिफल्ट भएको एक वर्षमै १०० प्रतिशत प्रोभिजन छुट्याउनु पर्ने अहिलेको नीति अव्यावहारिक भएको भन्दै बैंकर र लगानीकर्ताहरूले राष्ट्र बैंकसँग लचकता माग्न थालेका छन्। बैंकहरूले धितो आधारित सुरक्षासहित कर्जा प्रवाह गरे पनि सावाँ…

  • अनिवार्य नगद मौज्दात कडाइसँगै बैंकको थप ५७ अर्ब रुपैयाँ ‘लक’

    अनिवार्य नगद मौज्दात कडाइसँगै बैंकको थप ५७ अर्ब रुपैयाँ ‘लक’

    बैंकहरूले राष्ट्र बैंकमा राख्नुपर्ने अनिवार्य नगद मौज्दात (Cash Reserve Ratio - CRR) को व्यवस्था कडा बनाएपछि बैंकहरूलाई नगदमै राख्नुपर्ने रकममा उल्लेख्य वृद्धि भएको छ। गत जेठ १९ गतेदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार अब बैंकहरूले आफ्ना निक्षेपको चार प्रतिशतमध्ये ९० प्रतिशत अनिवार्य नगदको रूपमा राष्ट्र बैंकमा राख्नुपर्नेछ, जुन अघिसम्म ७० प्रतिशत…

  • ४ काराेबार दिनपछि शेयर बजार सामान्य बढ्याे

    ४ काराेबार दिनपछि शेयर बजार सामान्य बढ्याे

    लगातार ४ कारोबार दिन घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव ७८ अङ्कले बढेर २ हजार ६ सय दशमलव ७६ विन्दुमा पुगेको छ । आज विकास बैंक, बीमा, उत्पादन, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा व्यापार समूहको शेयर २…

  • ९० प्रतिशत जनसङ्ख्यालाई सुरक्षित खानेपानी पुर्‍याउन बजेट अभाव

    ९० प्रतिशत जनसङ्ख्यालाई सुरक्षित खानेपानी पुर्‍याउन बजेट अभाव

    खानेपानी, सरसफाइ तथा ढल निकास मन्त्री प्रदीप यादवले सरकारले तय गरेको ९० प्रतिशत जनसङ्ख्यालाई सुरक्षित खानेपानी पुर्‍याउने लक्ष्य बजेट र जनशक्ति अभावकै कारण चुनौतीपूर्ण बनेको बताएका छन्। आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि संसदमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री यादवले हालसम्म ९८ प्रतिशत जनसङ्ख्यालाई आधारभूत खानेपानी पहुँच पुर्‍याइए पनि सुरक्षित खानेपानी…

  • डाँडागाउँ–खलंगा भेरी जलविद्युत् आयोजनामा २६ अर्बको लगानी प्रस्ताव

    डाँडागाउँ–खलंगा भेरी जलविद्युत् आयोजनामा २६ अर्बको लगानी प्रस्ताव

    कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिममा निर्माण हुन लागेको ९७.४३ मेगावाट क्षमताको डाँडागाउँ–खलंगा भेरी अर्धजलाशय जलविद्युत् आयोजनामा २६ अर्ब २४ करोड रुपैयाँको लगानी प्रस्तावित गरिएको छ। आयोजना निर्माणको पूर्वतयारीसँगै वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन तयार भइसकेको छ र वन तथा वातावरण मन्त्रालयले राय सङ्कलन प्रक्रिया अगाडि बढाइसकेको छ। उक्त आयोजनाले…

  • राजावादीको प्रदर्शनमा भएको क्षतिमा बिमाबाट डेढ करोड मात्र भुक्तानी

    राजावादीको प्रदर्शनमा भएको क्षतिमा बिमाबाट डेढ करोड मात्र भुक्तानी

    गत चैत १५ मा राजावादीको प्रदर्शनमा भएको क्षतिमा डेढ करोड रुपैयाँको मात्र दाबी भुक्तानी भएको छ । हुलदंगामा ४ करोड २१ लाख ८० हजार रुपैयाँ बराबर बिमा दाबी परेकामा जेठ अन्तिम सातासम्म १ करोड ५८ लाख ४५ हजार रुपैयाँ मात्र भुक्तानी भएको बिमा प्राधिकरणको तथ्यांक छ । प्रदर्शनका क्रममा सरकारी तथा निजी…

  • ऊर्जा क्षेत्रमा वाणिज्य बैंकहरूको लक्ष्यभन्दा बढी लगानी

    ऊर्जा क्षेत्रमा वाणिज्य बैंकहरूको लक्ष्यभन्दा बढी लगानी

    वाणिज्य बैंकहरूले जलविद्युत तथा ऊर्जा क्षेत्रमा राष्ट्र बैंकले तोकेको न्यूनतम सीमा भन्दा बढी कर्जा प्रवाह गरेका छन्। अन्य क्षेत्रहरूमा कर्जाको माग सुस्त भइरहेका बेला ऊर्जा क्षेत्रमा भने माग तीव्र रहेकाले लगानी बढेको हो। वर्तमान व्यवस्थाअनुसार, वाणिज्य बैंकहरूले आगामी असार मसान्तसम्ममा कुल कर्जाको कम्तीमा ७ प्रतिशत ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्नेछ। तर…

  • Default Image

    शशी लुमुम्बू ‘हङकङ साहित्यिक साझा शृङ्खला पुरस्कार तथा सम्मान–२०२५’ द्वारा पुरस्कृत एवम् सम्मानित

    कवि तथा प्राज्ञ शशी लुमुम्बू ‘हङकङ साहित्यिक साझा शृङ्खला पुरस्कार तथा सम्मान–२०२५’ द्वारा पुरस्कृत एवम् सम्मानित भएका छन् । शृङ्खलाद्वारा शनिबार अनामनगरस्थित सिलौटो कटेजमा आयोजित भब्य समारोहबीच लुमुम्बू पुरस्कृत तथा सम्मानित भएका हुन् । समारोहमा उनलाई नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति, कविवर तथा मुन्धुमविद् बैरागी काइँलाले दोसल्ला तथा सम्मानपत्र अर्पण गरी नगद…

Scroll to Top