सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्य बढेको छ । आज शुक्रबार सुन प्रतितोला १ हजार ७०० रुपैयाँ र चाँदी तोलामा ११५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन प्रतितोला दुई लाख ९० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहीबार सुन प्रतितोला दुई लाख ८८ हजार…

