आर्थिक वृद्धिको लक्ष्य आधा घट्ने संकेत, ऋण र खर्चको दबाब बढ्दै
भोटेकोशी बाढीबाट भएको क्षति, कमजोर पुँजीगत खर्च, घट्दो वैदेशिक सहायता र बढ्दो सार्वजनिक ऋणका कारण नेपालको अर्थतन्त्रमा दबाब बढेको छ । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखे पनि अन्तर्राष्ट्रिय संस्थाहरूका प्रक्षेपणले आर्थिक वृद्धिदर ४ प्रतिशतको हाराहारीमा सीमित रहने संकेत गरेका छन् ।…

