फाइनान्स कम्पनीको नाफा ४८ प्रतिशत घट्यो, अधिकांश कम्पनी घाटामा
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा फाइनान्स कम्पनीहरूको नाफामा उल्लेख्य गिरावट आएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, साउन र भदौ महिनामा सञ्चालनमा रहेका फाइनान्स कम्पनीहरूले कुल ५ करोड ७४ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरूले ११ करोड ११…

