ओली सरकारले प्रधानमन्त्री मातहत लगेका तीन विभाग मन्त्रालय मातहतमा फर्काइयो
सरकारले राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थमन्त्रालय मातहतमा ल्याएको छ । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेका दुई विभागलाई अर्थमन्त्रालय मातहतमा ल्याएको हो । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले सो कुरा बताएका हुन् । तत्कालीन प्रधानमन्त्री…

