Banijya News

राजनीति

तत्काल प्रदेश खारेज हुँदैन: अर्थमन्त्री खनाल

तत्काल प्रदेश खारेज हुँदैन: अर्थमन्त्री खनाल

अन्तरिम सरकारका अर्थ मन्त्री रामेश्वर खनालले प्रदेश खारेज गर्ने एजेन्डा सरकारको नभएको बताएका छन्। बुधबार विराटनगर विमानस्थलमा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया […]

राष्ट्रपतिबाट मतदाता नामावली सम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिबाट मतदाता नामावली सम्बन्धी अध्यादेश जारी

मतदाता नामावली सम्बन्धी अध्यादेश जारी भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता नामावली ऐन सम्बन्धी अध्यादेश जारी गरेका हुन् । राष्ट्रपति पौडेलले संविधानको धारा ११४को उपधारा १ बमोजिम मन्त्रिपरिषद्‌को सिफारिसमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्‍यादेश जारी गरेका हुन् ।


  • मन्त्रीका पीएले सवारी साधन राख्न र विदेश भ्रमणमा जान नपाउने

    मन्त्रीका पीएले सवारी साधन राख्न र विदेश भ्रमणमा जान नपाउने

    सरकारले सार्वजनिक खर्च कटौतीका लागि मन्त्रीको स्वकीय सचिवालयका पदाधिकारीको लागि कार्याकक्ष नराख्ने निर्णय गरेको छ । अन्तरिम सरकारको असोज ५ मा बसेको मन्त्रिपरिषद् बैठबाट निर्णय गरी असोज ७ मा अर्थ मन्त्रालयले सबै निकायमा पत्राचार गरेको छ । यस्तै स्वकीय सचिवालयका कर्मचारीहरुको लागि सरकारी खर्चमा सावरी साधन र वैदेशिक भ्रमणमा समेत…

  • अस्पतालबाट आज डिस्चार्ज हुँदै देउवा दम्पती

    अस्पतालबाट आज डिस्चार्ज हुँदै देउवा दम्पती

    नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री डा. आरजु राणा अस्पतालबाट आज डिस्चार्ज हुँदैछन् । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीद्वारा शारीरिक दुर्व्यवहारको शिकार भएका देउवा दम्पतीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको र उपचारमा संलग्न चिकित्सकहरूले आजको स्वास्थ्यस्थिति विश्लेषण गरेपछि डिस्चार्ज हुने स्वकीय सचिव भानु देउवाले बताए ।…

  • प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटारमा बालेन

    प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटारमा बालेन

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले बुधबार बिहान ९ बजे कार्कीसँग भेट गरेका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री कार्कीसँगको भेटमा बालेनले आन्दोलनको माग अनुसार काम गर्नुपर्नेमा जोड दिएका थिए । जवाफमा प्रधानमन्त्रीले जेनजीको मागमा आफू प्रतिबद्ध रहेको बताएकी थिइन्…

  • काँकरभिट्टा नाकाबाट दुई अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात

    काँकरभिट्टा नाकाबाट दुई अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात

    चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो दुई महिनामा काँकरभिट्टा नाकाबाट रु दुई अर्ब ८४ करोड ४८ लाख ८४ हजारको पेट्रोलियम पदार्थ आयात भएको छ । नाकाबाट पेट्रोल, डिजेल, एलपिग्यास, एटिएफ, मट्रितेल आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईका अनुसार गत आवको सोही अवधिको…

  • रास्वपामा रवि लामिछानेले सभापति छाड्नुपर्ने माग

    रास्वपामा रवि लामिछानेले सभापति छाड्नुपर्ने माग

    रास्वपा सभापति रवि लामिछानेले पदीय जिम्मेवारीबाट अलग हुनुपर्ने पार्टीभित्रबाटै सुझाव आएको छ । केन्द्रीय समिति बैठकमा सुदूरपश्चिम समितिले लामिछानेले सभापतिसहित सबै पदीय जिम्मेवारीबाट अलग हुनुपर्ने सुझाव दिएको हो । सुदूरपश्चिम प्रदेश समितिको आएका सुझावलाई समेटेर तयार गरिएको पत्र बैठकमा पेस गरिएको छ । जसमा न्यायिक निकायबाट न्याय नपाउन्जेलसम्मका लागि लामिछानेले…

  • सुमनालाई रास्वपाले भन्यो– नयाँ यात्राका लागि शुभकामना

    सुमनालाई रास्वपाले भन्यो– नयाँ यात्राका लागि शुभकामना

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पूर्वसहमहामन्त्री सुमना श्रेष्ठलाई नयाँ यात्राका लागि शुभकामना दिएको छ । केन्द्रीय कार्यालय बनस्थलीमा मंगलबार बसेको केन्द्रीय समिति बैठकले श्रेष्ठले पार्टीलाई पुर्‍याएको योगदानको कदर गर्दै आगामी यात्राका लागि शुभकामना दिएको हो । श्रेष्ठले गत हप्ता पार्टी सभापति रवि लामिछानेको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै रास्वपा छोडेकी थिइन् । बैठकमा केही…

  • छठपछि हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि दुर्गा प्रसाईँले आन्दोलन गर्ने

    छठपछि हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि दुर्गा प्रसाईँले आन्दोलन गर्ने

    राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले देशमा हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेका छन् । मङ्गलबार पत्रकार सम्मेलन गर्दै उनले जेनजी आन्दोलनको बलमा गठन भएको अन्तरिम सरकारप्रति असन्तुष्टि प्रकट गर्दै उनले छठलगत्तै अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेका हुन् । उनले कोठाभित्र बसेर…

  • दुई सातापछि कारागार फर्किए टोपबहादुर रायमाझी

    दुई सातापछि कारागार फर्किए टोपबहादुर रायमाझी

    नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी कारागार फर्किएका छन्। भदौ २४ गते जेनजीको आन्दोलनपछि रायमाझी सुनधारा कारागारबाट अन्य कैदीबन्दीसँगै फरार भएका थिए। तर, उनी सोमबार साँझ आफैँ कारागार पुगेको जेलर कृष्णप्रसाद चापागाईँले नेपालखबरलाई जानकारी दिए। यसअघि सुनधारा कारागारमा रहेका रायमाझीलाई कारागारसमेत सरुवा गरिएको छ। उनलाई डिल्ली बजार कारागार पठाइएको चापागाइँले…

  • प्राधिकरणबाट हटाइएका हितेन्द्रदेव शाक्यको मासिक तलब करिब तीन लाख

    प्राधिकरणबाट हटाइएका हितेन्द्रदेव शाक्यको मासिक तलब करिब तीन लाख

    सरकारले इन्जिनियर हितेन्द्रदेव शाक्यलाई मासिक २ लाख ९४ हजार ९२० रुपैयाँ तलब र सुविधासहित जल तथा ऊर्जा आयोगमा सरुवा गरेको छ । शाक्य यसअघि प्राधिकरणको कार्यकारी निर्देशक थिए, अघिल्लो मन्त्रिपरिषद् बैठकमा आयोगको विशिष्ट श्रेणीको पदमा नियुक्त भएका हुन् । सरकारी स्रोतका अनुसार, शाक्यको नयाँ जिम्मेवारीमा आयोगको सचिवसरहको विज्ञ सदस्यको रूपमा…

  • नागरिक अधिकारको प्रत्याभूति र जनजीवन सामान्य गराउ: आयोग

    नागरिक अधिकारको प्रत्याभूति र जनजीवन सामान्य गराउ: आयोग

    राष्ट्रिय मानवअधिकार आयोगले नागरिक अधिकारको प्रत्याभूति र जनजीवन सामान्य गराउन सरोकारवालाहरूसँग अपिल गरेको छ । आयोगका प्रवक्ता टीकाराम पोखरेलले सोमबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘ हालै भएको जेनजी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति, निजी सम्पत्ति तथा राज्यका विभिन्न संरचनामा भएको क्षतिले नेपालको लोकतान्त्रिक अभ्यास, मौलिक अधिकार, मानव अधिकारको प्रत्याभूति,…

Scroll to Top