Banijya News

महासचिवमा शंकर र सुरेन्द्रबीच प्रतिस्पर्धा जारी

1
1.2K Shares

नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। पछिल्लो मत परिणाम अनुसार पोखरेलले ३६४ मत ल्याएका छन् भने पाण्डेले ३०२ मत ल्याएर उनलाई पछ्याइरहेका छन्।

निवर्तमान महासचिव पोखरेल यसपालि पनि त्यही पदमा निरन्तरता दिन ओली पक्षबाट उठेका हुन्।
पाण्डे भने ईश्वर पोखरेल पक्षबाट महासचिव लडिरहेका छन्।

1

Scroll to Top