Banijya News

राजनीति

नीतिबाट राजनीतिसम्म : डा स्वर्णिम वाग्लेको यात्रा

नीतिबाट राजनीतिसम्म : डा स्वर्णिम वाग्लेको यात्रा

नेपालको सार्वजनिक नीति र अर्थतन्त्रका बहसमा लामो समयदेखि परिचित नाम हो, डा स्वर्णिम वाग्ले । अर्थशास्त्री, नीतिगत विज्ञ र योजनाविद्का […]

धनुषा–१ को मतपरिणाम सार्वजनिक नगरिएकोमा नेकपाको आपत्ति

धनुषा–१ को मतपरिणाम सार्वजनिक नगरिएकोमा नेकपाको आपत्ति

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले धनुषा–१ मा आफ्नो उमेदवार निर्वाचित भएको दाबी गरेको छ । केन्द्रीय कार्यालयका सचिव गोविन्द आचार्यले जारी गरेको विज्ञप्तिमा निर्वाचन आयोगले प्रमाणपत्र नदिएकोमा आपत्ति जनाइएको छ । “निर्वाचन आयोग स्वयंले फागुन २२ गते मतगणना गरी परिणाम घोषणा गर्न दिएको निर्देशन बमोजिम सबै उमेदवारका प्रतिनिधिहरूको उपस्तिथिमा मतगणनासमेत भएको…


  • दुई तिहाईको सरकार बनाउन लागेको रास्वपाका कस्ता छन् आर्थिक एजेन्डा ?

    दुई तिहाईको सरकार बनाउन लागेको रास्वपाका कस्ता छन् आर्थिक एजेन्डा ?

    प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उल्लेखनीय मत प्राप्त गर्दै सरकार गठनको तयारीमा रहेको रास्वपाले आर्थिक सुधारलाई केन्द्रमा राख्दै उत्पादन वृद्धि, नियामक सुधार, डिजिटल अर्थतन्त्रको विस्तार र लगानीमैत्री वातावरण निर्माणजस्ता महत्वाकांक्षी आर्थिक एजेन्डा अघि सारेको छ। रास्वपाले आफ्नो वाचापत्रमा आर्थिक प्रगतिमा बाधक रहेका वा असान्दर्भिक करिब दुई दर्जन ऐन खारेज गरिने…

  • रास्वपाको सरकार बन्ने भएसँगै ओलीलाई कारबाही गर्न जाँचबुझ आयोगको सिफारिस

    रास्वपाको सरकार बन्ने भएसँगै ओलीलाई कारबाही गर्न जाँचबुझ आयोगको सिफारिस

    जेन–जी आन्दोलनका क्रममा भदौ २३–२४ मा भएका गोलीकाण्ड र आगजनीका घटनामाथि छानबिन गर्न गठित जाँचबुझ आयोगले भूमिका औँल्याउँदै तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलगायतलाई कारबाही गर्न सिफारिस गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेतृत्वमा सरकार बन्ने र बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बन्ने लगभग निश्चित…

  • राज्यको ढुकुटी सम्हालेका पूर्वअर्थमन्त्रीहरूको सर्मनाक हार

    राज्यको ढुकुटी सम्हालेका पूर्वअर्थमन्त्रीहरूको सर्मनाक हार

    राज्यको ढुकुटी सम्हाल्दै लामो समय सत्ता र नीतिनिर्माणमा प्रभाव जमाएका पूर्वअर्थमन्त्रीहरू यसपटकको प्रतिनिधिसभा निर्वाचनमा जनमतको कठोर परीक्षणमा परेका छन्। दशकौँदेखि राज्य सत्ताको बागडोर सम्हालेका अनुभवी नेताहरूले समेत पराजय भोग्नुपरेको यसपटकको निर्वाचनमा राज्यको ढुकुटी व्यवस्थापन गरेका पूर्वअर्थमन्त्रीहरूले पनि सर्मनाक हार बेहोर्नुपरेको हो । २०७९ सालको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी चौथो ठूलो…

  • रास्वपाले समानुपातिमा कटायो ४० लाख मत

    रास्वपाले समानुपातिमा कटायो ४० लाख मत

    प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक मतगणना जारी रहेको छ । निर्वाचन आयोगको तथ्याङ्क अनुसार हालसम्म ८२ लाख ९९ हजार ६५० मत गणना गरिएको हो । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ४० लाख ६ हजार ६९४ मतसहित अग्रस्थानमा छ । यो कूल सदरमतको ४८.२८ प्रतिशत हो । दोस्रो स्थानमा…

  • भक्तपुरमा समानुपातिकतर्फ रास्वपा पहिलो

    भक्तपुरमा समानुपातिकतर्फ रास्वपा पहिलो

    भक्तपुरमा समानुपातिक तर्फको मत गणना सम्पन्न भएको छ । भक्तपुर क्षेत्र नं १ मा ४२ हजार ४४० र क्षेत्र नं २ मा ४३ हजार ३३२ गरी कूल ८५ हजार ७७२ मत गणना गरिएको हो । मत परिणामअनुसार समानुपातिकतर्फ क्षेत्र नं १ मा रास्वपा ४२ हजार ४४० मत ल्याएर पहिलो बनेको…

  • राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज

    राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज

    राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज हुने भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा आज दिनको २ बजे शपथग्रहण कार्यक्रम तय गरिएको छ । गत माघ ११ गते राष्ट्रियसभाका रिक्त हुन लागेका १८ सदस्यका लागि निर्वाचन भएको थियो । सङ्घीय संसद्…

  • ध्रुवराज राई: स्ववियु सभापतिदेखि पालिका अध्यक्ष हुँदै सांसदसम्म

    ध्रुवराज राई: स्ववियु सभापतिदेखि पालिका अध्यक्ष हुँदै सांसदसम्म

    भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिका–४, नागीमा २०३९ सालमा सामान्य परिवारमा जन्मिएका ध्रुवराज राई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरबाट श्रम संस्कृति पार्टीबाट निर्वाचित भएका छन् । नेकपा (एमाले) मा रहेर विद्यार्थी तहबाट नै नेता बन्नुभएका राई भोजपुर बहुमुखी क्याम्पसको दुई पटक स्ववियु सभापति हुँदै टेम्केमैयुङ गाउँपालिकाको अध्यक्षमा…

  • सुनसरी-१ मा श्रम संस्कृतिका हर्क साम्पाङ निर्वाचित

    सुनसरी-१ मा श्रम संस्कृतिका हर्क साम्पाङ निर्वाचित

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट श्रम संस्कृति पार्टीका हर्क साम्पाङ निर्वाचित भएका छन् । निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार उनी ३५ हजार ७४१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरे ।…

  • मधेस केन्द्रित ‘किङ मेकर’ भनिने दलहरूको अस्तित्व संकटमा

    मधेस केन्द्रित ‘किङ मेकर’ भनिने दलहरूको अस्तित्व संकटमा

    २०६४ सालको मधेस आन्दोलनपछि राष्ट्रिय राजनीतिमा शक्तिशाली रूपमा उदाएका तराई–मधेसकेन्द्रित दलहरू यसपटकको प्रतिनिधिसभा निर्वाचनमा अप्रत्याशित रूपमा कमजोर देखिएका छन् । एक समय सरकार बनाउने र ढाल्ने खेलमा निर्णायक भूमिका खेल्दै ‘किङ मेकर’ का रूपमा चिनिएका यी दलहरू अहिले आफ्नो राजनीतिक अस्तित्व जोगाउने संघर्षमा पुगेका छन् । फागुन २१ गते सम्पन्न…

  • जेनजी आन्दोलनबारे आयोगले बुझायो प्रतिवेदन, दमनमा संलग्नमाथि कारबाहीको सिफारिस

    जेनजी आन्दोलनबारे आयोगले बुझायो प्रतिवेदन, दमनमा संलग्नमाथि कारबाहीको सिफारिस

    जेनजी पुस्ताको आन्दोलनका क्रममा भएका घटना र त्यससँग जोडिएका विवादित गतिविधिबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ। पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन हस्तान्तरण गरेको हो। आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्माका अनुसार आयोगले विस्तृत अध्ययन, प्रमाण संकलन र…

Scroll to Top