Banijya News

राजनीति

सुनसरी-१ मा श्रम संस्कृतिका हर्क साम्पाङ निर्वाचित

सुनसरी-१ मा श्रम संस्कृतिका हर्क साम्पाङ निर्वाचित

प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट श्रम संस्कृति पार्टीका हर्क साम्पाङ निर्वाचित भएका छन् । निर्वाचन अधिकृत दिव्यराज […]

जेनजी आन्दोलनबारे आयोगले बुझायो प्रतिवेदन, दमनमा संलग्नमाथि कारबाहीको सिफारिस

जेनजी आन्दोलनबारे आयोगले बुझायो प्रतिवेदन, दमनमा संलग्नमाथि कारबाहीको सिफारिस

जेनजी पुस्ताको आन्दोलनका क्रममा भएका घटना र त्यससँग जोडिएका विवादित गतिविधिबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ। पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन हस्तान्तरण गरेको हो। आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्माका अनुसार आयोगले विस्तृत अध्ययन, प्रमाण संकलन र…


  • ललितपुर–२ मा रास्वपाका जगदीश खरेल विजयी

    ललितपुर–२ मा रास्वपाका जगदीश खरेल विजयी

    ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेल विजयी भएका छन्। आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार खरेल ३९ हजार ४ सय ९१ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले ७ हजार ४ सय २० मत प्राप्त गरेका छन्। त्यसैगरी…

  • ज्ञानेन्द्र शाहीले जितेको जुम्लामा रास्वपाको मत कति ?

    ज्ञानेन्द्र शाहीले जितेको जुम्लामा रास्वपाको मत कति ?

    प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तरर्गत जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र शाही १४ हजार ८१६ मतसहित विजयी भएका छन् ।मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाका अनुसार शाही नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नरेश भण्डारीसँग तीन हजार १८१ मतान्तरसहित निर्वाचित भएका हुन् । देशभरी रास्वपाको जित भएको समय यहाँकी…

  • राजेन्द्रप्रसाद लिङ्देन ठूलो मतान्तरले रास्वपाका उम्मेदवार प्रकाश पाठकसँग पराजित

    राजेन्द्रप्रसाद लिङ्देन ठूलो मतान्तरले रास्वपाका उम्मेदवार प्रकाश पाठकसँग पराजित

    झापा क्षेत्र नम्बर–३ मा भएको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार प्रकाश पाठक विजयी भएका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनलाई ठूलो मतान्तरले पराजित गर्दै संसद् यात्रा सुरु गरेका हुन् । निर्वाचनको अन्तिम मतपरिणाम अनुसार पाठकले ३८ हजार ६७४ मत प्राप्त गरे । उनका मुख्य…

  • बालेनप्रतिको क्रेज अन्ततः मतमा परिणत

    बालेनप्रतिको क्रेज अन्ततः मतमा परिणत

    नेपालको समकालीन राजनीतिमा ठूलो परिवर्तनको संकेत दिने घटनाका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन्द्र शाह (बालेन) को विजयलाई हेरिएको छ । प्रतिनिधिसभा निर्वाचनमा उनले झापा–५ बाट उम्मेदवारी दिँदै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली लाई फराकिलो मतान्तरले पराजित गरेका छन् । बालेनले ६८ हजार ३४८ मत प्राप्त गर्दा…

  • देउवाले जित्दै आएको डडेल्धुरामा रास्वपाका जोशी विजयी

    देउवाले जित्दै आएको डडेल्धुरामा रास्वपाका जोशी विजयी

    नेपाली काँग्रेसको गढ मानिएको डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ताराप्रसाद जोशी विजयी भएका छन् । जोशीले १९ हजार १३१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका नैनसिंह महरले १२ हजार १२१ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपाका मानसिंह मल्लले ६ हजार ८३४ मत प्राप्त गरेका…

  • झापा ५ मा बालेन विजयी, झन्डै ५० हजार मतान्तरले ओली पराजित

    झापा ५ मा बालेन विजयी, झन्डै ५० हजार मतान्तरले ओली पराजित

    झापा- ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह विजयी भएका छन् । बालेनले ६८ हजार ३४८ मत प्राप्त गरेर विजयी भएका हुन् । बालेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भन्दा ४९ हजार ६१४ मत अन्तरले विजयी भएका छन् । ओलीले १८ हजार ७३४ मत प्राप्त…

  • भक्तपुरका दुवै क्षेत्रमा रास्वपाको क्लिन स्वीप

    भक्तपुरका दुवै क्षेत्रमा रास्वपाको क्लिन स्वीप

    प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत भक्तपुरका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन्। भक्तपुर–१ मा रास्वपाका रुकेश रन्जित ३३ हजार ४३६ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी प्रेम सुवाल (नेपाल मजदुर किसान पार्टी) ले २८ हजार १४७ मत प्राप्त गरे। त्यस्तै किरण न्यौपाने (नेपाली कांग्रेस)…

  • मतगणना नसकिँदै झापा–५ मा बालेनको जित निश्चित

    मतगणना नसकिँदै झापा–५ मा बालेनको जित निश्चित

    राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको जित निश्चित भएको छ । झापा–५ मा जारी मतगणना अनुसार बालेनले कायम गरेको मतान्तर गन्न बाँकी मतभन्दा कम भएसँगै उनको जित सुनिश्चित भएको हो । पछिल्लो मतगणना अनुसार बालेनले ५५,९३४ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका अध्यक्ष केपी शर्मा ओलीले १५,४०९ प्राप्त गरेका…

  • झापा–५ मा बालेन्द्र शाहको भारी अग्रता, ओली २५ हजारभन्दा बढी मतले पछाडि

    झापा–५ मा बालेन्द्र शाहको भारी अग्रता, ओली २५ हजारभन्दा बढी मतले पछाडि

    झापा क्षेत्र नम्बर ५ मा केपी शर्मा ओलीलाई भारी मतान्तरले पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले अग्रता कायम राखेका छन् । रास्वपा उम्मेदवार शाहले ३४ हजार ८६३ मत प्राप्त गर्दा नेकपा (एमाले) अध्यक्षसमेत रहेका ओलीले ९ हजार ६८ मत मात्र प्राप्त गरेका छन् । अध्यक्ष ओलीभन्दा…

  • रवि लामिछाने ३९ हजार ४६८ मतान्तरसहित तेस्रोपटक विजयी

    रवि लामिछाने ३९ हजार ४६८ मतान्तरसहित तेस्रोपटक विजयी

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट ५४ हजार ४०२ मत ल्याएर तेस्रोपटक विजयी भएका छन् । उनी ३९ हजार ४६८ मतान्तरसहित विजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन् । यस्तै एमालेका अस्मिन घिमिरेले ६ हजार…

Scroll to Top