साल्ट ट्रेडिङको नाफा ९४% ले बढ्यो, ईपीएस कति ?
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको आम्दानी बढेसँगै नाफामा पनि वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ९ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ९४.४७ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ४ करोड…

