Banijya News

सेयर बजार

टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ बाँडफाँट

टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ बाँडफाँट

टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ आज बुधबार बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको […]

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि ५ हजार २५५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार…


  • सानिगाड हाइड्रोको आईपीओ निष्काशन जेठ १४ गतेदेखि हुने

    सानिगाड हाइड्रोको आईपीओ निष्काशन जेठ १४ गतेदेखि हुने

    सानिगाड हाइड्रो लिमिटेडले जेठ १४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात ८५…

  • Default Image

    नेप्सेसँगै घट्यो कारोबार रकम, कुन समूह कति घटबढ भए ?

    साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् गत शुक्रबार सामान्य अंक बढेर बन्द भएको नेप्से आज सोमबार भने घटेर बन्द भएको हो । आज नेप्से परिसूचक १.०३ अंक घटेर २७३०.९१ विन्दुमा बजार बन्द भएको छ । यस दिन सेन्सेटिभ इण्डेक्स…

  • सानिमा इक्विटी फण्डमा आजसम्म आवेदन दिन सकिने

    सानिमा इक्विटी फण्डमा आजसम्म आवेदन दिन सकिने

    सानिमा क्यापिटल लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको सानिमा इक्विटी फण्ड २ को इकाई खरिदका लागि आज (सोमबार) सम्म आवेदन दिने सकिनेछ । कम्पनीले वैशाख २४ गतेदेखि बिक्री खुला गरेको उक्त फण्डमा मागभन्दा बढी आवेदन परेपछि समयअगावै निष्काशन अवधि बन्द गर्न लागेको जनाएको छ । यसअघि जेठ ७ गतेसम्म आवेदन…

  • नाडेप लघुवित्तले वितरणयोग्य मुनाफा सञ्चित गर्ने, शेयरधनीको हात खाली

    नाडेप लघुवित्तले वितरणयोग्य मुनाफा सञ्चित गर्ने, शेयरधनीको हात खाली

    नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने भएको छ । संस्थाले आव २०८१÷८२ का लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो । संस्थाको सञ्चालक समितिको जेठ १ गते बसेको बैठकले आव २०८१/८२ को अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्दै लाभांश वितरण नगर्ने प्रस्तावसहित उक्त वित्तीय…

  • २४ कम्पनीलाई आईपीओ बिक्रीका लागि अनुमति

    २४ कम्पनीलाई आईपीओ बिक्रीका लागि अनुमति

    नेपाल धितोपत्र बोर्डले हालसम्म २४ कम्पनीलाई साधारण शेयर (आइपिओ) बिक्रीका लागि अनुमति प्रदान गरेको छ । बोर्डले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ती कम्पनीलाई साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको हो । बोर्डका अनुसार कुल नौ करोड ११ लाख ८७ हजार ९४६ कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति प्राप्त…

  • लघुवित्तहरुको नाफामा उछाल, खराब कर्जा भने निराशाजनक

    लघुवित्तहरुको नाफामा उछाल, खराब कर्जा भने निराशाजनक

    लघुवित्त वित्तीय संस्थाहरुको नाफामा उछाल आएको देखिन्छ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार अधिकांश लघुवित्तको नाफामा उल्लेख्य सुधार देखिएको हो । चालु आवको तेस्रो त्रैमाससम्ममा ५० लघुवित्त संस्थाले कुल ७ अर्ब २४ करोड ४४८ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको…

  • जनउत्थान सामुदायिक लघुवित्तको नाफामा उछाल, ईपीएस कति ?

    जनउत्थान सामुदायिक लघुवित्तको नाफामा उछाल, ईपीएस कति ?

    जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १२४१.२२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ७ लाख ६९ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । संस्थाको खुद…

  • सेयर बजारको कारोबार प्रणालीमाथि महालेखाको आशंका

    सेयर बजारको कारोबार प्रणालीमाथि महालेखाको आशंका

    नेपालको पूँजीबजार प्रणालीभित्र गम्भीर राजश्व जोखिम, कर चुहावट र नियामकीय कमजोरी रहेको महालेखा परीक्षकको कार्यालयले औँल्याएको छ । महालेखाको ६२औँ वार्षिक प्रतिवेदनमा विशेषगरी नेप्से, सिडिएससी र आन्तरिक राजश्व विभागबीचको प्रणालीगत असम्बन्धका कारण वास्तविक पूँजीगत लाभ यकिन गर्न नसकिएको भन्दै शेयर बजारको कारोबार प्रणालीमाथि आशंका व्यक्त गरेको हो । महालेखाको प्रतिवेदनअनुसार…

  • Default Image

    नेप्सेमा करेक्सन निरन्तर, कारोबार रकममा सामान्य वृद्धि

    पछिल्लो दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेमा आज बिहीबार पनि करेक्सन आएको छ । वैशाख महिनाको अन्तिम दिन आज नेप्से परिसूचक १०.०७ अंक घटेर २७३०.१७ विन्दुमा बन्द भएको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.३४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१३ अंक घटेको…

  • युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद भर्ने आज अन्तिम दिन

    युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद भर्ने आज अन्तिम दिन

    युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत चैत २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आज बैशाख ३१ गतेसम्म मात्र आवेदन दिन सकिनेछ । कम्पनीले हाल कायम १०० कित्ता शेयर बराबर नयाँ १० कित्ता अनुपातमा…

Scroll to Top