Banijya News

सेयर बजार

एभरेष्ट कलरले जेठ २२ गतेदेखि आईपीओ जारी गर्ने

एभरेष्ट कलरले जेठ २२ गतेदेखि आईपीओ जारी गर्ने

एभरेष्ट कलर लिमिटेडले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले यही जेठ २२ गतेदेखि ६ लाख ५५ […]

धितोपत्र बजारमा साताको अन्तिम कारोबार दिन सकारात्मक माहौल देखिँदा नेप्से परिसूचक उल्लेखनीय रूपमा उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढेर दुई हजार ७५८ दशमलव ४९ को विन्दुमा बन्द भएको छ। यससँगै पछिल्ला दिनमा केही सुस्त देखिएको बजारमा पुनः लगानीकर्ताको आत्मविश्वास फर्किएको संकेत…


  • कालिन्चोक हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

    कालिन्चोक हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

    कालिन्चोक हाइड्रोपावरको शेयर आज शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । सो कम्पनीको शेयर आउँदो सोमबारबाट दोस्रो बजारमा कारोबारमा आउने भएको हो । नेप्सेमा कालिन्चोक हाइड्रोपावरको १०० रुपैयाँ अंकित दरका कुल ५५ लाख कित्ता शेयर सूचीकृत भएको छ । जसमा सर्वसाधारणको १३ लाख ७५ हजार कित्ता (२५ प्रतिशत)…

  • ‘रिलायबल समृद्धि योजना–२’ मा आवेदन दिने आज अन्तिम दिन

    ‘रिलायबल समृद्धि योजना–२’ मा आवेदन दिने आज अन्तिम दिन

    रिलायबल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘रिलायबल समृद्धि योजना–२’ को इकाई खरिदका लागि आजसम्म आवेदन दिन सकिनेछ । रिलायबल लाइफ इन्स्योरेन्स कोष प्रवद्र्धक र रिलायबल क्यापिटल योजना व्यवस्थापक रहेको यो योजनाको १० करोड इकाइको बिक्री आवेदन वैशाख २९ गते खुलेको थियो । यो योजनाका इकाई खरिदका लागि जेठ १ गतेसम्म…

  • सर्वसाधारणका लागि कालंगा हाइड्रोको आईपीओ बिक्री खुला, कति सम्म लगानी गर्ने ?

    सर्वसाधारणका लागि कालंगा हाइड्रोको आईपीओ बिक्री खुला, कति सम्म लगानी गर्ने ?

    जलविद्युत् क्षेत्रमा लगानी विस्तार गरिरहेको कालंगा हाइड्रो लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेपछि सर्वसाधारण लगानीकर्तालाई शेयर निष्काशन प्रक्रिया सुरु गरेको हो। कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत बराबरको आईपीओ निष्काशन गर्न अनुमति पाएको…

  • सेयर बजार १२.३६ अंकले घट्यो, कारोबार ३ अर्ब ८९ करोड मात्र

    सेयर बजार १२.३६ अंकले घट्यो, कारोबार ३ अर्ब ८९ करोड मात्र

    आज बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार बढेर बन्द भएको नेप्से आज भने घटेर बन्द भएको हो । आज विहीबार नेप्से परिसूचक १२.३६ अंक घटेर २७४२.११ विन्दुमा झरेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८७…

  • मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर बिक्रीमा

    मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर बिक्रीमा

    मुक्तिनाथ विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले १ लाख ५६ हजार २८३ कित्ता संस्थापक शेयर ल्याएको छ । बैंकले शेयर लिलामी प्रक्रियामार्फत आजदेखि शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा बैंकका संस्थापक शेयरधनीसँगै अन्य जो कोही व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। बिक्रीमा राखिएको…

  • सिद्धार्थ बैंकको २.७२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

    सिद्धार्थ बैंकको २.७२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

    सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि २ लाख ७२ हजार ७३७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको नक्सालमा रहेको…

  • हिमालयन पावर पार्टनरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

    हिमालयन पावर पार्टनरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

    हिमालयन पावर पार्टनर लिमिटेडको हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वैशाख १७ गतेदेखि हाल कायम चुक्ता पूँजी १ अर्ब ६ करोड रुपैयाँ १ सेयर बराबर ०.५ नयाँ सेयर अर्थात १ः०.५ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ५३ लाख २७ हजार ८५ कित्ता…

  • टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ बाँडफाँट

    टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ बाँडफाँट

    टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ आज बुधबार बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो । कम्पनीले गत बैशाख २३ गतेदेखि २८ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २५ करोड १५ लाख ४५ हजार ५०० रुपैयाँबराबरको…

  • Default Image

    नेप्से घट्ने क्रम जारी, कारोबार रकम भने सामान्य बढ्यो

    साताको दोस्रो कारोबार दिन आज मंगलबार पनि नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमबार सामान्य अंक घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो । आज मंगलबार नेप्से परिसूचक ६.५१ अंक घटेर २७२४.३९ विन्दुमा झरेको छ । त्यस्तै, यस…

  • कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

    कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

    कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि ५ हजार २५५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार…

Scroll to Top