बजेटअघिको अन्तिम कारोबार दिन नेप्से र कारोबार रकममा वृद्धि
आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघिको अन्तिम कारोबार दिन नेप्से र कारोबार रकम दुबैमा वृद्धि भएको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार सामान्य अंक घटेर बन्द भएको नेप्से आज बुधबार भने सामान्य अंक बढेर बन्द भएको हो । यस दिन नेप्से परिसूचक ४.९९ अंक बढेर २७८२.१० विन्दुमा पुगेको…

