माउण्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँड, कस्लाई कति पर्यो ?
सोलुखुम्बुस्थित माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड प्रक्रिया सम्पन्न गरेको छ। बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले बुधबार बिहान औपचारिक रूपमा सेयर बाँडफाँड पूरा गरेको हो। कम्पनीले सोलु दुधकुण्ड नगरपालिका क्षेत्रका स्थानीय बासिन्दालाई लक्षित गर्दै कुल ८ लाख ८० हजार कित्ता आईपीओ…

