पिपुल्स र अरुण काबेली हाइड्रोद्वारा हकप्रद निष्कासनको अनुमति माग
पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड र अरुण काबेली पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनको अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन्। दोस्रो बजारमा जलविद्युत् क्षेत्रका कम्पनीहरूको उपस्थिति बलियो बन्दै गइरहेका बेला यी दुई कम्पनीले पुँजी वृद्धिका लागि नेपाल धितोपत्र बोर्डको ढोका ढकढक्याएका हुन्। आफ्नो वित्तीय आधार…

