Banijya News

सेयर बजार

धितोपत्र कसुरमा निर्माण व्यवसायी महासंघका अध्यक्ष पाण्डेविरुद्ध मुद्दा

धितोपत्र कसुरमा निर्माण व्यवसायी महासंघका अध्यक्ष पाण्डेविरुद्ध मुद्दा

धितोपत्र बजारमा गैरकानूनी चलखेल गरेको अभियोगमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे पनि कानुनी फन्दामा परेका छन्। व्यवसायी दीपक […]

घोटालाबाट पब्लिक कम्पनीलाई भएको क्षति प्रतिवादीहरूबाटै भराउने तयारी

घोटालाबाट पब्लिक कम्पनीलाई भएको क्षति प्रतिवादीहरूबाटै भराउने तयारी

हिमालयन रि–इन्सुरेन्स घोटाला प्रकरणमा संलग्न रहेको अभियोगमा चर्चित व्यवसायीहरू दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छासहित ८१ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। नेपाल धितोपत्र बोर्डको जाहेरी र प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा बिहीबार धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा यो मुद्दा दर्ता गरिएको हो। अभियोग पत्रमा प्रतिवादीहरूले एकापसमा…


  • सेबोन अध्यक्ष चयन अन्तिम चरणमा, आगामी सोमबार नयाँ नेतृत्व आउने सम्भावना

    सेबोन अध्यक्ष चयन अन्तिम चरणमा, आगामी सोमबार नयाँ नेतृत्व आउने सम्भावना

    नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष चयन प्रक्रिया अन्तिम चरणमा पुगेको छ। विभिन्न उतारचढाव र अन्योलका बीच सरकारले पुरानै छनोट प्रक्रियालाई निरन्तरता दिँदै आगामी साताभित्रै बोर्डको नेतृत्व टुंगो लगाउने तयारी गरेको छ। यसअघि चलिरहेको प्रक्रिया रद्द गरी नयाँ आवेदन खुलाउने चर्चा चले पनि अन्ततः हालसम्मकै प्रक्रियालाई अघि बढाउने निष्कर्षमा…

  • सर्वोत्तम पेन्ट्सको आईपीओ सर्वसाधारणका लागि खुला

    सर्वोत्तम पेन्ट्सको आईपीओ सर्वसाधारणका लागि खुला

     सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ। नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत (अर्थात ८ लाख ५० हजार कित्ता) शेयर निष्काशनको अनुमति पाएको कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीका लागि हिस्सा छुट्याएर बाँकी…

  • नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकममा गिरावट

    नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकममा गिरावट

    लगातार चार कारोबार दिनको गिरावटपछि  बुधबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा वृद्धि भएको छ ।  यस दिन नेप्से परिसूचक २.५७ अंकले बढेर २७३६.१७ विन्दुमा कायम भएको  हो। नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन मंगलबार ६ अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बुधबार  घटेर…

  • नेपालकै पहिलो वाईन उद्योग ‘मकालु’ ले आईपीओ जारी गर्ने

    नेपालकै पहिलो वाईन उद्योग ‘मकालु’ ले आईपीओ जारी गर्ने

    नेपालकै पहिलो र ऐतिहासिक वाईन उद्योगको रूपमा परिचित मकालु वाईन इन्डस्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत बराबर हुने प्रतिशेयर रु. १०० अंकित मूल्यका १० लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। यस आईपीओ निष्काशन…

  • कालंगा हाइड्रोको आईपीओ बाँडफाँड

    कालंगा हाइड्रोको आईपीओ बाँडफाँड

    कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) आज बाँडफाँड गरिएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलमा भएको बाँडफाँडअनुसार २ लाख ८७ हजार आवेदकले १०-१० कित्ता सेयर प्राप्त गरेका छन्। उच्च आवेदनका कारण अधिकांश आवेदकको हात खाली भएको छ। कम्पनीको आईपीओमा कुल २८ लाख ६० हजार ७६६ आवेदन…

  • एभरेष्ट कलरको आइपिओमा आवेदनका लागि आज अन्तिम दिन

    एभरेष्ट कलरको आइपिओमा आवेदनका लागि आज अन्तिम दिन

    एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जेठ २२ गतेदेखि सर्वसाधारणका लागि ६ लाख ५५ हजार ७ सय कित्ता साधारण सेयर निष्कासन गरेको हो । यसअघि पहिलो चरणअन्तर्गत वैशाख १६ गतेदेखि २२ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका…

  • मकालु वाइन इन्डस्ट्रीजको आईपीओ आउने

    मकालु वाइन इन्डस्ट्रीजको आईपीओ आउने

    मकालु वाइन इन्डस्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबर प्रति शेयर रु. १०० अंकित मूल्यका १० लाख कित्ता शेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो । आईपीओ निष्काशनका लागि कम्पनीले रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडलाई निष्काशन…

  • नेप्सेमा १.५४ अंकको गिरावट, कारोबार ६ अर्बमाथि

    नेप्सेमा १.५४ अंकको गिरावट, कारोबार ६ अर्बमाथि

    साताको कारोबार दोश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक १.५४ अंकले घटेर २७३३.५९ बिन्दुमा कायम भएको । नेप्सेमा कुल ३५७ कम्पनीको १ करोड २३ लाख ८२ हजार १७ कित्ता सेयर खरिद बिक्री हुँदा रू। ६ अर्ब ४४ करोडमाथिको सेयर कारोबार भएको छ ।…

  • नेप्सेमा २०.२७ अकंको गिरावट, ३ अर्ब ८ करोड माथिको कारोबार

    नेप्सेमा २०.२७ अकंको गिरावट, ३ अर्ब ८ करोड माथिको कारोबार

    पछिल्ला केहि कारोबारदिन देखि सेयर बजारका लगातार गिरावट आएको छ । यसदिन नेप्से परिसूचक २०.२७ अंकले घटेर २७३५.१४ विन्दुमा कायम भएको छ । १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घट्दा वित्त उपसमूह मात्र सामान्य रूपमा बढेको छ। व्यापार उपसमूह सबैभन्दा बढी १।७७ प्रतिशतले घटेको छ भने विकास बैंक र अन्य उपसमूहमा…

  • Default Image

    नेप्से घट्ने क्रम जारी, कारोबार रकम पनि घट्यो

    साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । सोमबार नेप्से परिसूचक २०.२७ अंक घटेर २७३५.१४ विन्दुमा झरेको छ । पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो । यस दिन सेन्सेटिभ इण्डेक्स २.६२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.२४ अंक…

Scroll to Top