Banijya News

सेयर बजार

बैंकहरूमा सुशासन कायम गर्न नयाँ विनियमावली, सरोकारवालासँग राय माग

बैंकहरूमा सुशासन कायम गर्न नयाँ विनियमावली, सरोकारवालासँग राय माग

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा हुने भ्रष्टाचार, ठगी, अनियमितता तथा पदको दुरुपयोग नियन्त्रण गर्न र श्रम ऐन एवं […]

सेयरबजार घट्दा पूँजीगत लाभकरमा ३७ प्रतिशतको गिरावट

सेयरबजार घट्दा पूँजीगत लाभकरमा ३७ प्रतिशतको गिरावट

पछिल्लो समय सेयरबजार निरन्तर गिरावट आउँदा यस क्षेत्रबाट प्राप्त हुने पूँजीगत लाभकरसमेत निरन्तर घटिरहेको देखिएको छ । चालु आर्थिक वर्षको ११ महिनामा पूँजीबजारबाट ९ अर्ब ५४ करोड ४४ लाख रुपैयाँबराबरको पूँजीगत लाभकर मात्र प्राप्त भएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३७.५ प्रतिशतले कम हो । गत…


  • नेप्सेमा ६.३१ अंकको गिरावट, ४ अर्ब माथीको कारोबार

    नेप्सेमा ६.३१ अंकको गिरावट, ४ अर्ब माथीको कारोबार

    साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारमा नेप्से परिसूचकमा गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ६.३१ अंकले घटेर २७०५.४५ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३५५ कम्पनीको १ करोड ७ लाख ८ हजार ५९६ कित्ता सेयर खरिद बिक्री हुँदा रू। ४ अर्ब ४ करोडमाथिको सेयर कारोबार भएको छ ।…

  • नेप्सेको अध्यक्षमा सहसचिव अमृत लम्साल

    नेप्सेको अध्यक्षमा सहसचिव अमृत लम्साल

    नेपाल सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को रिक्त अध्यक्ष पदमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नियुक्त गरेको छ। अर्थ मन्त्रालय स्रोतका अनुसार नेप्से सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षको जिम्मेवारी तोक्ने निर्णय गरेको हो। नवनियुक्त अध्यक्ष लम्साल लामो समयदेखि निजामती सेवामा आवद्ध रही आर्थिक प्रशासन, राजस्व चुहावट नियन्त्रण तथा वित्तीय व्यवस्थापनका…

  • सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले जेठ २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत बराबर ८ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको…

  • नेप्सेमा १२.२६ अकंको गिरावट, कारोबार ४ अर्बमाथी

    नेप्सेमा १२.२६ अकंको गिरावट, कारोबार ४ अर्बमाथी

      साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। आज नेप्से परिसूचक १२.२६ अङ्कले घटेर २७११.७६ विन्दुमा कायम भएको हो । आज बजारमा कूल ३५० कम्पनीका १ करोड ७ लाख ३९ हजार ९९८ कित्ता सेयर खरिदबिक्री भएका छन्। आज कूल ४ अर्ब ४१ करोड २०…

  • सानिगाढ हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँट

    सानिगाढ हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँट

    सानिगाढ हाइड्रो लिमिटेडको प्राथमिक शेयर (आईपीओ) सोमबार बाँडफाँट गरिएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्नो कार्यालयमा आईपीओ बाँडफाँट सम्पन्न गरेको हो । कम्पनीले जेठ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४६ लाख ७४ हजार कित्ता आईपीओ बिक्री खुला गरेको…

  • दीपक भट्टसँग व्यावसायिक दूरी र ५२ करोडको बचाउ: शेखर गोल्छाको बयानको भित्री पाटो

    दीपक भट्टसँग व्यावसायिक दूरी र ५२ करोडको बचाउ: शेखर गोल्छाको बयानको भित्री पाटो

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उद्योगी शेखर गोल्छाले दर्ता गराएको बयानले उनीमाथि लागेका गम्भीर कानुनी आक्षेपहरूलाई विशुद्ध व्यावसायिक रणनीति र बजारको परिस्थितिजन्य अनुकूलताका रूपमा व्याख्या गर्ने प्रयास गरेको देखिन्छ। विवादित पृष्ठभूमि भएका दीपक भट्टसँग आफ्नो सम्बन्धलाई सामाजिक भेटघाटमा मात्र सीमित गर्दै गोल्छाले आफूहरूबीच कुनै पनि व्यावसायिक हिस्सेदारी नरहेको दाबी गरेका छन्।…

  • धितोपत्र कसुरमा निर्माण व्यवसायी महासंघका अध्यक्ष पाण्डेविरुद्ध मुद्दा

    धितोपत्र कसुरमा निर्माण व्यवसायी महासंघका अध्यक्ष पाण्डेविरुद्ध मुद्दा

    धितोपत्र बजारमा गैरकानूनी चलखेल गरेको अभियोगमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे पनि कानुनी फन्दामा परेका छन्। व्यवसायी दीपक भट्ट जोडिएको बहुचर्चित धितोपत्र सम्बन्धी कसुरमा केन्द्रीय अनुसन्धान ब्युरो ले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले पाण्डेलाई समेत प्रतिवादी बनाउँदै अदालतमा अभियोगपत्र दायर गरेको हो। पूर्वमन्त्री एवं कालिका कन्स्ट्रक्सनका…

  • निभ कर्पोरेशनले आईपीओ जारी गर्ने

    निभ कर्पोरेशनले आईपीओ जारी गर्ने

    निभ कर्पोरेशन लिमिटेडले आईपीओ निष्काशनको प्रस्तावसहित विशेष साधारणसभा आह्‌वान गरेको छ । कम्पनीको जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ जारी गर्ने निर्णय गरेको हो । कम्पनीको विशेष साधारणसभा आउँदो असार १४ गते दाङको तुल्सीपुर–७ स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बस्ने गरी आह्‌वान गरिएको हो । उक्त सभाले सर्वसाधारणका लागि…

  • घोटालाबाट पब्लिक कम्पनीलाई भएको क्षति प्रतिवादीहरूबाटै भराउने तयारी

    घोटालाबाट पब्लिक कम्पनीलाई भएको क्षति प्रतिवादीहरूबाटै भराउने तयारी

    हिमालयन रि–इन्सुरेन्स घोटाला प्रकरणमा संलग्न रहेको अभियोगमा चर्चित व्यवसायीहरू दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छासहित ८१ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। नेपाल धितोपत्र बोर्डको जाहेरी र प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा बिहीबार धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा यो मुद्दा दर्ता गरिएको हो। अभियोग पत्रमा प्रतिवादीहरूले एकापसमा…

Scroll to Top