Banijya News

सेयर बजार

बरुण हाइड्रोको हकप्रद शेयरमा साउन १९ सम्म आवेदन दिन सकिने

बरुण हाइड्रोको हकप्रद शेयरमा साउन १९ सम्म आवेदन दिन सकिने

बरुण हाइड्रोपावर कम्पनीले गत असार ३१ गतेदेखि खुला गरेको हकप्रद शेयरमा यही साउन १९ गतेसम्म आवेदन दिन सकिने भएको छ। […]

८०.९७ अंकले बढ्यो नेप्से, कारोबार २० अर्ब माथि

८०.९७ अंकले बढ्यो नेप्से, कारोबार २० अर्ब माथि

मंगलबार सेयर बजार ८०.९७ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २९७३.७० अंकमा पुगेको छ । नेप्सेको यो अंक गत २ भदौयताकै उच्च हो । गत २ भदौमा नेप्से ३ हजार अंक पुगेको थियो । कारोबार सुरु भएदेखि बजार अन्तिम समयसम्म उकालो लागिरह्यो । कारोबार रकम पनि बढेको छ…


  • आजबाट नेपाल इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिन सकिने

    आजबाट नेपाल इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिन सकिने

    नेपाल इन्स्योरेन्स कम्पनीले आज मंगलबारदेखि हकप्रद सेयर खुला गरेको छ। कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँको १०ः३.४७८३ अनुपातमा ३४.७८ प्रतिशतले हुन आउने हकप्रद जारी गरेको हो । यसअनुसार कम्पनीले ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल…

  • बन्दीपुर केबलकारले निष्कासन गर्यो पहिलो चरणको आईपीओ

    बन्दीपुर केबलकारले निष्कासन गर्यो पहिलो चरणको आईपीओ

    बन्दीपुर केबलकार एन्ड टुरिजमले आज साउन ६ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गर्न लागेको हो। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ५८ करोड ६० लाख रुपैयाँ अर्थात १०० रुपैयाँ अंकित दरका कुल ५८ लाख…

  • १७ करोड घाटामा रहेको सिटी होटेलले हकप्रद सेयर निष्कासन गर्न अनुमति

    १७ करोड घाटामा रहेको सिटी होटेलले हकप्रद सेयर निष्कासन गर्न अनुमति

    व्यावसायिक घराना गोल्यान ग्रुपद्वारा सञ्चालित पाँचतारे सिटी होटेल लिमिटेडले हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले सिटीलाई कायम रहेको चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको हो । होटेलको चुक्ता पुँजी एक अर्ब ६७ करोड ४० लाख रुपैयाँ छ । सिटीले एक…

  • २१.७६ अंकले बढ्यो नेप्से, कारोबार १६ अर्ब माथि

    २१.७६ अंकले बढ्यो नेप्से, कारोबार १६ अर्ब माथि

    साताको दोस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचक २१.७६ अंकले बढेर २८९२.७२ को विन्दुमा बन्द भएको छ । नेप्सेमा यसदिन ३११ कम्पनीको ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ३२ करोड माथिको सेयर कारोबार भएको छ । आज थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ९.९९…

  • बन्दीपुर केवलकारले पहिलो चरणको आईपीओ मंगलबारदेखि निष्कासन गर्ने

    बन्दीपुर केवलकारले पहिलो चरणको आईपीओ मंगलबारदेखि निष्कासन गर्ने

    बन्दीपुर केवलकार एण्ड टुरिजम कम्पनी लिमिटेडले भोलि साउन ६ गते मंगलबारदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ५८ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको छ। यसअनुसार कम्पनीले पहिलो चरणको आईपीओ बिक्री खुला गर्न लागेको…

  • सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

    सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

    सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ५० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य ११६ रुपैयाँ तोकिएको छ । इच्छुक संस्थापक…

  • हिमालयन बैंकको एफपीओमा कति पर्यो आवेदन ?

    हिमालयन बैंकको एफपीओमा कति पर्यो आवेदन ?

    हिमालयन बैंक लिमिटेडले सर्वसाधारणमा जारी गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) खरीदका लागि १७ लाख ८६ हजार ७८२ जनाको आवेदन परेको छ । कम्पनीले असार ३२ गतेदेखि साउन ४ गतेसम्म ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ सर्वसाधारणमा जारी गरेको हो । अन्तिम दिनसम्म उल्लेखित आवेदकहरुबाट ४ करोड ९ लाख ६६…

  • आईपीओ निष्कासनका लागि ह्वाइट लोटसले बोर्डसँग माग्यो अनुमति

    आईपीओ निष्कासनका लागि ह्वाइट लोटसले बोर्डसँग माग्यो अनुमति

    ह्वाइट लोटस पावर लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले जम्मा १२ लाख १९ हजार कित्ता आईपीओ निष्कासनको अनुमति माग्दै असार ३१ गते निवेदन दिएको हो। बोर्डबाट अनुमति पाएमा कम्पनीले आईपीओबाट १२ करोड १९ लाख रुपैयाँ संकलन गर्नेछ।…

  • राप्ती हाइड्रो पावरको अवितरित हकप्रद सेयर बोलकबोल मार्फत बिक्री गरिने

    राप्ती हाइड्रो पावरको अवितरित हकप्रद सेयर बोलकबोल मार्फत बिक्री गरिने

    राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको ७ लाख ४ हजार कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गरिने भएको छ । कम्पनीले गत असार १ देखि २४ गते सम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रद मध्ये ७ लाख ४ हजार १११ कित्ता हकप्रदमा आवेदन परेको थिएन । सोहि सेयरलाई कम्पनीले अहिले…

  • दुई कम्पनीले पाए हकप्रद सेयर निष्कासनको अनुमति

    दुई कम्पनीले पाए हकप्रद सेयर निष्कासनको अनुमति

    दुई कम्पनीले हकप्रद सेयर निष्कासनको अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले शिव श्री हाइड्रोपावर कम्पनी र सिटी होटल लिमिटेडलाई हकप्रद निष्कासनको अनुमति दिएको हो । शिव श्री हाइड्रोपावरले कायम चुक्तापूँजीको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद…

Scroll to Top