जलविद्युत कम्पनीले उत्पादन शुरु नगरी आईपीओ ल्याउन नपाउने
अब जलविद्युत कम्पनीले उत्पादन शुरु गरेपछि मात्रै आईपीओ ल्याउन पाउने भएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) यस्तो व्यवस्था गर्न लागेको हो । आर्थिक वर्ष २०८२/८३ का लागि सेबोनको धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रममा भनिएको छ, ‘जलविद्युत क्षेत्रका कम्पनीहरूको उत्पादन शुरु गरेपछि मात्र प्राथमिक शेयर…

