Banijya News

सेयर बजार

आईपीओ निष्कासन गर्ने तयारीमा फेदीखोला​​​​​​​ हाईड्रोपावर

आईपीओ निष्कासन गर्ने तयारीमा फेदीखोला​​​​​​​ हाईड्रोपावर

फेदीखोला हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । साउन ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले […]

प्रिमियम मूल्यमा आइपिओ ल्याउँदै फोन पे

प्रिमियम मूल्यमा आइपिओ ल्याउँदै फोन पे

डिजिटल भुक्तानी सेवा सञ्चालक फोन पेले पनि आइपिओ ल्याउने भएको छ। कम्पनीले २० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने तयारी गरिरहेको छ। हाल कम्पनीको चुक्ता पुँजी ५१ करोड रूपैयाँ छ। कम्पनीले प्रिमियम मूल्यमा आइपिओ ल्याउने योजना बनाएपनि यसमा निर्णय भइसकेको छैन। 'अहिले गत आर्थिक वर्ष २०८१/८२ को बार्षिक विवरण तयार हुँदैछ,…


  • प्रिमियम मुल्यमा आईपीओ ल्याउँदै रिद्धिसिद्धी सिमेन्ट

    प्रिमियम मुल्यमा आईपीओ ल्याउँदै रिद्धिसिद्धी सिमेन्ट

    रिद्धिसिद्धी सिमेन्टले प्रिमियम मुल्यमा आईपीओ ल्याउँने भएको छ । उद्योगले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । रिद्धिसिद्धीले ११४ रुपैयाँ प्रिमियम रकम थपेर प्रतिकित्ता २१४ रुपैयाँमा आईपीओ ल्याउन प्रस्ताव गरेको छ । बोर्डले प्रिमियम मूल्यमा आईपीओ स्वीकृति रोकेको छ । रिद्धिसिद्धीले एक करोड २१ लाख…

  • नबिल बैंकको ऋणपत्रमा साउन २० गतेसम्म आवेदन दिन सकिने

    नबिल बैंकको ऋणपत्रमा साउन २० गतेसम्म आवेदन दिन सकिने

    नबिल बैंक लिमिटेडको ८ वर्ष अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदर भएको ‘७% नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्रको बिक्री निष्काशन जारी छ । गत असार ६ गतेदेखि बिक्री खुला गरिएको उक्त ऋणपत्रमा साउन २० गतेसम्म आवेदन दिन सकिनेछ । प्रति ऋणपत्र रु. एक हजार अङ्कित मूल्यका ३० लाख कित्ताले हुन…

  • स्वस्तिक लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    स्वस्तिक लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे आईपीओमा आज साउन ९ गतेसम्म आवेदन दिन सकिने छ । असार २७ गतेदेखि निष्कासन भएकाे आईपीओमा आजसम्म आवेदन दिन सकिने छ । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कम्पनीले कुल २३ हजार १०० कित्ता आईपीओ खुला भएकाे हाे । कम्पनीले गत असार ५ गते २…

  • Default Image

    गत एक वर्षमा ब्रोकर कम्पनीहरुले गरे २१ अर्ब माथिको कारोबार

    एक वर्षको अवधिमा सञ्चालनमा रहेका ब्रोकर कम्पनीहरुले २१ अर्ब माथिको कारोबार गरेका छन् । हाल सञ्चालनमा रहेका ९२ वटा ब्रोकर कम्पनीले एक आर्थिक वर्षमा २१ खर्ब ६ अर्ब ३३ करोड ४२ लाख ७२ हजार ८१४ रुपैयाँको सेयर खरिद बिक्री गरेका हुन् । नेपाल स्टक एक्सचेन्जको तथ्यांक अनुसार गत आर्थिक वर्षमा…

  • लगातार आठौं कारोबार दिन बढ्यो नेप्से

    लगातार आठौं कारोबार दिन बढ्यो नेप्से

    शेयर बजार लगातार आठौं कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ७६ अङ्कले बढेर २ हजार ९ सय ८२ दशमलव ६४ विन्दुमा पुगेको छ । आज विकास बैंक, होटल, जलविद्युत्, लगानी, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेको छ । आज ग्रीन भेन्चर्स,…

  • नेपाल एसबिआई बैंकको ऋणपत्र बाँडफाँड

    नेपाल एसबिआई बैंकको ऋणपत्र बाँडफाँड

    नेपाल एसबिआई बैंक लिमिटेडले ‘७% नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ बाँडफाँड गरेको छ। बैंकले असार ३० देखि साउन १ गतेसम्म निष्कासन गरेको ऋणपत्र बाँडफाँड गरेको हो । बैंकले प्रतिऋणपत्र १०० अंकित मूल्यका दरले ३ अर्ब मूल्य पर्ने ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति पाएको थियो । जसमध्ये १८ लाख…

  • प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

    महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले केही कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीका संस्थापक सेयरधनी उमेश लाल श्रेष्ठ र लजना श्रेष्ठले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि कम्पनी समक्ष निवेदन पेस गरेअनुसार कम्पनीले सो सेयर बिक्री गर्न लागेको हो । कम्पनीका संस्थापक सेयरधनी उमेश लाल श्रेष्ठको नाममा रहेको ४४ हजार…

  • दरमखोला हाइड्रोले साउन १५ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने

    दरमखोला हाइड्रोले साउन १५ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने

    दरमखोला हाइड्रो इनर्जी लिमिटेडले साउन १५ गतेदेखि थप सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले यस अघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरिसेको छ । कम्पनीले जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५०…

  • सेयर खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य गरिँदै

    सेयर खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य गरिँदै

    नेपाली नागरिकलाई अब सेयर कारोबार गर्ने डिम्याट खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने भएको छ। राष्ट्रिय परिचय पत्रलाई ग्राहक पहिचान पत्रसँग आवद्ध गर्न लागिएको हो। नयाँ हितग्राही खाता (डिम्याट) खोल्दा नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचपपत्र नम्बर अनिवार्य रूपमा लिने व्यवस्था गर्न नेप्से र सिडिएस एण्ड क्लियरिङलाई…

  • पाइपलाइनमै अड्कियो ५४ अर्ब बढीको आईपीओ, ७५ कम्पनी स्वीकृतिको पर्खाईमा

    पाइपलाइनमै अड्कियो ५४ अर्ब बढीको आईपीओ, ७५ कम्पनी स्वीकृतिको पर्खाईमा

    नेपाल धितो पत्र बोर्डलेमा विभिन्न क्षेत्रका ७५ वटा कम्पनीको ३७ करोड ७३ लाख ७२ हजार ३८३ कित्ता आईपीओ पाइपलाइनमा छन् । उक्त पाइपलाइनमा रहेको आईपीओ ५४ अर्ब ४३ करोड ८३ लाख ९२ हजार ६६१ रुपैयाँ बराबरको हो । आईपीओको पाइपलाइनमा सबै भन्दा धेरै कम्पनी हाइड्रोपावर क्षेत्रका रहेका छन् । हाइड्रो…

Scroll to Top