Banijya News

सेयर बजार

सिद्धार्थ व्यवस्थित लगानी योजनको लाभांश घोषणा

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजनाको लाभांश घोषणा गरिएको छ । सिद्धार्थ बैंक लिमिटेड कोष प्रवद्र्धक तथा […]

विकाश हाइड्रोपावरकाे शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

विकाश हाइड्रोपावरकाे शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

विकाश हाइड्रोपावर कम्पनी लिमिटेडकाे शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएकाे छ । कम्पनीको संचालक समितिको बैठकले प्रभु क्यापिटललाई रजिष्ट्रार नियुक्त गरिएको हाे। रजिष्ट्रार नियुक्त भएसँगै कम्पनीको शेयरको अभिलेख राख्ने, शेयर डिम्याट गर्ने, शेयरको नामसारी गर्ने, शेयरधनीको लगत अध्यावधिक गर्ने लगायतका कार्य साे क्यापिटलले गर्ने छ। कम्पनीले आईपीओ निष्काशन गरि बाँडफाँड…


  • साताको पहिलो कारोबार दिन नेप्सेमा दोहोरो अंकको गिरावट

    साताको पहिलो कारोबार दिन नेप्सेमा दोहोरो अंकको गिरावट

    साताको कारोबार दिन नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से १८ दशमलव ४४ अङ्कले घटेर २ हजार ९ सय ६४ दशमलव २० विन्दुमा झरेको छ । दिउँसो १२ बजेर ५१ मिनेटमा नेप्से ३ हजार १३ विन्दुसम्म पुगेको थियो । आज विकास बैंक, उत्पादन,…

  • पिपुल्स पावरको हकप्रदमा आवेदन दिने म्याद थप

    पिपुल्स पावरको हकप्रदमा आवेदन दिने म्याद थप

    पिपुल्स पावरको हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरिएको छ। कम्पनीले गत असार २२ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि हकप्रद सेयर जारी गरेको थियो। यो हकप्रदमा आज साउन ११ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएमा सेयरधनीको मागलाई ध्यानमा राखी आवेदन दिने म्याद साउन २६ गते बैंकिङसम्म थप गरिएको धितोपत्र…

  • आईपीओ निष्कासनको न्यूनतम सीमा २० प्रतिशत पुर्‍याउँदै धितोपत्र बोर्ड

    आईपीओ निष्कासनको न्यूनतम सीमा २० प्रतिशत पुर्‍याउँदै धितोपत्र बोर्ड

    निकाय नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि न्यूनतम सीमा बढाएर २० प्रतिशत पुर्‍याउन लागेको छ । बोर्डले धितोपत्र निष्कासन नियमावली परिमार्जन गरेर न्यूनतम २० प्रतिशत गर्न लागेको स्रोतले बतायो । हाल आईपीओ निष्कासन सीमा न्यूनतम १० देखि ४९ प्रतिशतसम्म रहेको छ । नियमावली परिमार्जन भएपछि न्यूनतम २० प्रतिशतदेखि…

  • थपियो बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिने समय, कसले कति शेयर पाउँछन् ?

    थपियो बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिने समय, कसले कति शेयर पाउँछन् ?

    बुङ्गल हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने समय थपिएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई साउन २६ गतेसम्म आवेदन दिने म्याद थपेको हो। यद्यपि, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने आज (आइतबार) सम्म मात्र आवेदन दिन सक्नेछन्। कसले कति शेयर पाउँछन् ? कम्पनीले जारी पुँजी ८३…

  • तेह्रथुम पावर कम्पनीको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

    तेह्रथुम पावर कम्पनीको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

    तेह्रथुम पावर कम्पनीले निष्काशन गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (आइतबार) अन्तिम दिन रहेको छ। कम्पनीले गत असार १६ गतेदेखि बिक्री खुला गरेको हकप्रदमा योग्य लगानीकर्ताहरूले आज कार्यालय समयभित्र आवेदन गरिसक्नुपर्नेछ। कम्पनीले आफ्ना शेयरधनीहरूका लागि १ कित्ता शेयर बराबर नयाँ १ कित्ताको अनुपातमा कुल ४० करोड रुपैयाँ बराबरको ४०…

  • नेपाललाई वित्तीय हब बनाउन दोस्रो स्टक एक्सचेन्ज अपरिहार्य

    नेपाललाई वित्तीय हब बनाउन दोस्रो स्टक एक्सचेन्ज अपरिहार्य

    नेपालको पूँजी बजार हालसम्म एकल स्टक एक्सचेन्ज — नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा केन्द्रित रहँदै आएको छ। तर, हालको आर्थिक, प्रविधिक तथा अन्तर्राष्ट्रिय परिदृश्यमा दोस्रो स्टक एक्सचेन्ज को आवश्यकता विकल्प नभई रणनीतिक अपरिहार्यता बन्न पुगेको छ। दोस्रो स्टक एक्सचेन्ज किन आवश्यक छ ? १. स्वस्थ प्रतिस्पर्धा र सेवा सुधार एकल…

  • धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायणको पद धरापमा : भविष्य निर्धारण अख्तियारको हातमा

    धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायणको पद धरापमा : भविष्य निर्धारण अख्तियारको हातमा

    नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि उनको योग्यता र भ्रष्टाचारसम्बन्धी दुवै विषयमा प्रश्न उठ्दा उनको पद धरापमा परेको छ। सरकारले श्रेष्ठमाथि न्यायिक समिति गठन गरेको केही दिनपछि नै शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) मा उनको योग्यतासम्बन्धी उजुरी परेको छ। धितोपत्रसम्बन्धी ऐन, २०६३ ले सेबोन अध्यक्षका लागि पुँजीबजारसम्बन्धी…

  • आईपीओ निष्कासन गर्ने तयारीमा फेदीखोला​​​​​​​ हाईड्रोपावर

    आईपीओ निष्कासन गर्ने तयारीमा फेदीखोला​​​​​​​ हाईड्रोपावर

    फेदीखोला हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । साउन ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने लगायतका प्रस्ताव पारितका लागि साउन ३० गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभा काठमाडौंको बुद्धनगरस्थित डीडीआई ब्यांकेटमा दिउँसो २ बजे शुरु हुनेछ । सभाले…

  • कर्मचारी सञ्चय कोषले सेयर बजारमा लगानी गर्न पाउने

    कर्मचारी सञ्चय कोषले सेयर बजारमा लगानी गर्न पाउने

    नयाँ क्षेत्रमा लगानी खुलाउने गरी सरकारले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसम्बन्धी कानुन संशोधन शुरु गरेको छ। अर्थ मन्त्रालयले नागरिक लगानी कोष ऐन २०४७ र कर्मचारी सञ्चय कोष २०१९ को संशोधन हुन लागेको जानकारी दिएको छ। अर्थ मन्त्रालयले बजेटको व्यवस्था कार्यन्वयन हुने गरी कोषको ऐन संशोधन गर्ने लागेको जानकारी…

  • प्रिमियम मूल्यमा आइपिओ ल्याउँदै फोन पे

    प्रिमियम मूल्यमा आइपिओ ल्याउँदै फोन पे

    डिजिटल भुक्तानी सेवा सञ्चालक फोन पेले पनि आइपिओ ल्याउने भएको छ। कम्पनीले २० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने तयारी गरिरहेको छ। हाल कम्पनीको चुक्ता पुँजी ५१ करोड रूपैयाँ छ। कम्पनीले प्रिमियम मूल्यमा आइपिओ ल्याउने योजना बनाएपनि यसमा निर्णय भइसकेको छैन। 'अहिले गत आर्थिक वर्ष २०८१/८२ को बार्षिक विवरण तयार हुँदैछ,…

Scroll to Top