Banijya News

सेयर बजार

झापा इनर्जीको आइपिओ निष्कासन हुँदै, क–कसले दिन पाउँछन् आवेदन ?

झापा इनर्जीको आइपिओ निष्कासन हुँदै, क–कसले दिन पाउँछन् आवेदन ?

झापा इनर्जी लिमिटेडले भोलिदेखि आईपीओ निष्कासन गर्दैछ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारबाट श्रम स्वीकृति […]

सनराइज क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घोषणा

लक्ष्मी सनराइज क्यापिटलले सञ्चालन गरेका दुई म्युचुअल फण्ड कम्पनीले आकर्षक लाभांश घोषणा गरेका छन् । सनराइज ब्लुचिप फण्ड र लक्ष्मी भ्यालु फण्ड–२ को लाभांश घोषणा भएको हो । सनराइज ब्लुचिप फण्ड यो वर्ष इकाईधनीलाई १९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । त्यस्तै, लक्ष्मी भ्यालु फण्ड–२ ले १५ प्रतिशत लाभांश…


  • समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल यी सेयर कम्पनीकै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। इच्छुक सेयरधनीले आवश्यक कागजात सहित बनेपामा रहेको कम्पनीको प्रधान कार्यालयमा निवेदन दिन सक्नेछन् । तोकिएको म्यादभित्र निवेदन प्राप्त नभएमा सो सेयर…

  • सागर डिस्टिलरीले धितोपत्र बोर्डबाट पायो आईपीओ निष्कासनको अनुमति

    सागर डिस्टिलरीले धितोपत्र बोर्डबाट पायो आईपीओ निष्कासनको अनुमति

    सागर डिस्टिलरीले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ । बोर्डले साउन १२ गते कम्पनीले आईपीओ जारी गर्न दिएको निवेदन स्वीकृत गरेको हो। अब डिस्टिलरीले सर्वसाधारणका नाममा १४ करोड ५२ लाख रूपैयाँको १४ लाख ५२ हजार कित्ता सेयर जारी गर्नेछ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको…

  • एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयर खरीद गर्ने म्याद थप

    एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयर खरीद गर्ने म्याद थप

    एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले असार २५ गतेदेखि निष्कासन गरेको ४२ प्रतिशत हकप्रद शेयर खरीद गर्ने अवधि लम्बिएको छ । यस अघि साउन १३ गतेसम्मको निष्कासन अवधि तय भएकोमा माग बमोजिम आवेदन नपरेपछि साउन २० गतेसम्मको निष्कासन अवधि तय भएको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी ३ अर्ब…

  • हिमालयन बैंकको एफपीओ बाँडफाँट

    हिमालयन बैंकको एफपीओ बाँडफाँट

    हिमालयन बैंक लिमिटेडले सर्वसाधारणमा जारी गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) बाँडफाँट गरेको छ । कम्पनीले असार ३२ गतेदेखि साउन ४ गतेसम्म ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ साउन १३ गते बाँडफाँट गरेको हो । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट ९ लाख २५ हजार ४६ जनामा आईपीओ बाँडफाँट गरिएको…

  • बोर्डबाट तीन म्युचुअल फन्डले पाए थप इकाइ निष्कासन गर्ने अनुमति

    बोर्डबाट तीन म्युचुअल फन्डले पाए थप इकाइ निष्कासन गर्ने अनुमति

    नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ३ वटा खुलामुखी योजनाका म्युचुअल फन्डलाई थप इकाइ निष्कासन गर्न अनुमति दिएको छ । धितोपत्र बोर्डले एनएमबि सरल बचत फन्ड–ई, सिटिजन्स सदाबहादर योजना र नबिल फ्लेक्सी क्याप फन्डलाई थप इकाइ निष्कासन गर्न अनुमति दिएको हो। कोष प्रवर्द्धक एनएमबि क्यापिटल रहेको एनएमबि सरल बचत फन्ड–ईको १०…

  • नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार १९ अर्ब माथि

    नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार १९ अर्ब माथि

    नेप्सेमा आज सामान्य अंकको गिरावट आएको छ। साताको दोस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचक २.०७ अंकले घटेर २९६२.१३ को विन्दुमा कायम भएको हो । नेप्सेमा यस दिन ३२१ कम्पनीको ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ३६ करोड माथिको सेयर कारोबार भएको छ…

  • हिमालयन बैंकको एफपीओ भोलि बाँडफाँड हुने

    हिमालयन बैंकको एफपीओ भोलि बाँडफाँड हुने

    हिमालयन बैंकले निष्कासन गरेको एफपीओ भोलि (साउन १३ ) गते बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलका अनुसार मंगलबार बिहान ९ बजे एफपीओ बाँडफाँड हुने भएको हो । बैंकको एफपीओमा ८ लाख ६३ हजार ९१९ जनाको हात रित्तो हुनेछ । कम्पनीले असार ३२ गतेदेखि साउन ४ गतेसम्म निष्कासन…

  • Default Image

    सिद्धार्थ व्यवस्थित लगानी योजनको लाभांश घोषणा

    सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजनाको लाभांश घोषणा गरिएको छ । सिद्धार्थ बैंक लिमिटेड कोष प्रवद्र्धक तथा सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको उक्त खुलामुखी योजनाको लाभांश घोषणा गरिएको हो । योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले उक्त योजनाका इकाईधनीहरु लाई आर्थिक…

  • सर्वसाधारणका लागि आइपिओ जारी गर्दै रिज लाइन इनर्जी

    सर्वसाधारणका लागि आइपिओ जारी गर्दै रिज लाइन इनर्जी

    रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने भएको छ । कम्पनीले आइपिओ निष्कासनका लागि विशेष प्रस्ताव पारित गर्न आगामी भदौ ४ गते ललितपुरमा रहेको होटल हिमालयमा साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ । कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो ।…

  • विकाश हाइड्रोपावरकाे शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

    विकाश हाइड्रोपावरकाे शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

    विकाश हाइड्रोपावर कम्पनी लिमिटेडकाे शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएकाे छ । कम्पनीको संचालक समितिको बैठकले प्रभु क्यापिटललाई रजिष्ट्रार नियुक्त गरिएको हाे। रजिष्ट्रार नियुक्त भएसँगै कम्पनीको शेयरको अभिलेख राख्ने, शेयर डिम्याट गर्ने, शेयरको नामसारी गर्ने, शेयरधनीको लगत अध्यावधिक गर्ने लगायतका कार्य साे क्यापिटलले गर्ने छ। कम्पनीले आईपीओ निष्काशन गरि बाँडफाँड…

Scroll to Top