Banijya News

सेयर बजार

शुभ लक्ष्मी कोषले १६ प्रतिशत लाभांश वितरण गर्ने

लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित शुभ लक्ष्मी कोषले यस वर्ष १६ प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ । योजना […]

शिव श्री हाइड्रोको साउन १६ मा बुक क्लोज

शिव श्री हाइड्रोको साउन १६ मा बुक क्लोज

शिव श्री हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि भोलि अर्थात् साउन १६ गते एक दिनका लागि बुक क्लोज गर्दैछ। यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्। कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर…


  • दरमखोला हाइड्रो इनर्जीको आईपीओमा आज देखी आवेदन दिन सकिने

    दरमखोला हाइड्रो इनर्जीको आईपीओमा आज देखी आवेदन दिन सकिने

    दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आज साउन १५ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँडपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । नेपाल धितोपत्र बोर्डबाट कम्पनीले जारी पूँजी १ अर्ब ३ करोड ५…

  • जोशी हाइड्रोपावरको हकप्रद शेयर निष्काशन आजबाट सुरु, कति लगानी गर्ने

    जोशी हाइड्रोपावरको हकप्रद शेयर निष्काशन आजबाट सुरु, कति लगानी गर्ने

    जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज, साउन १५ गतेदेखि आफ्ना शेयरधनीहरुका लागि चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हकप्रद शेयर निष्काशनका लागि लक्ष्मी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । विक्री प्रबन्धक लक्ष्मी क्यापिटलका अनुसार कम्पनीले कुल २४ करोड १४ लाख १०…

  • नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डले आईपीओ जारी गर्ने

    नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डले आईपीओ जारी गर्ने

    नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १ सयका दरले ३० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । ३० करोड रुपैयाँको साधारण सेयर निष्कासन गर्नका लागि बिक्री प्रवन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त भएको छ । बिक्री प्रवन्धकसम्बन्धी सम्झौतामा क्यापिटलका तर्फबाट प्रमुख…

  • सेयर बजारमा उच्च अंकको गिरावट, १६ अर्ब माथिको कारोबार

    सेयर बजारमा उच्च अंकको गिरावट, १६ अर्ब माथिको कारोबार

    आज सेयर बजार उच्च अंकले घटेर बन्द भएको छ । साताको सेयर कारोबार हुने चौथो दिन सेयर बजार परिसूचक ५३.८७ अंकले घटेर २९४९.१९ विन्दुमा पुगेको हो । सेयर बजार अघिल्लो दिन ३ हजार विन्दु भन्दा माथि पुगेको थियो । तर उक्त विन्दुमा बजार एक दिन पनि टिक्न सकेन । आज…

  • श्रीनगर एग्रीटेक इन्डष्ट्रिजलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

    श्रीनगर एग्रीटेक इन्डष्ट्रिजलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

    श्रीनगर एग्रिटेक इन्डष्ट्रिज लिमिटेडले आइपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले कम्पनीलाई साउन १३ गते मंगलबार आइपीओ निष्काशनको अनुमति दिएको हो । बोर्डबाट कम्पनीले १०० रुपैयाँ अंकित दरमा ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता शेयर निष्काशनका लागि अनुमति…

  • सूर्यज्योति लाइफको संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक

    सूर्यज्योति लाइफको संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक

    एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो नाममा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर लिलामी मार्फत बिक्रीमा राखेको छ । बैंकले कम्पनीको १ लाख कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २३२ रुपैयाँ निर्धारण गरिएको छ । सेयर खरिदका लागि बोलपत्र पेश गर्दा न्यूनतम ५ हजार…

  • झापा इनर्जीकोे आईपीओमा आजदेखि आवेदन दिन सकिने

    झापा इनर्जीकोे आईपीओमा आजदेखि आवेदन दिन सकिने

    झापा इनर्जी लिमिटेडले साउन १४ गते आजदेखि पहिलो चरणको आईपीओ निष्कासन गरेको छ । कम्पनीले सर्वसाधारण आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेकोे हो । कम्पनीले जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको २५ प्रतिशतले हुन आउने ९ करोड ५० लाख…

  • झापा इनर्जीको आइपिओ निष्कासन हुँदै, क–कसले दिन पाउँछन् आवेदन ?

    झापा इनर्जीको आइपिओ निष्कासन हुँदै, क–कसले दिन पाउँछन् आवेदन ?

    झापा इनर्जी लिमिटेडले भोलिदेखि आईपीओ निष्कासन गर्दैछ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीका लागी आइपिओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट…

  • सात अङ्कले बढ्यो नेप्से, कारोबार साढे १८ अर्ब माथि

    सात अङ्कले बढ्यो नेप्से, कारोबार साढे १८ अर्ब माथि

    हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव १० अङ्कले बढेर २ हजार ९ सय ७१ दशमलव ३१ विन्दुमा पुगेको छ । आज होटल, जलविद्युत्, लगानी, बीमा, माइक्रोफाइनान्स, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक र…

  • Default Image

    सनराइज क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घोषणा

    लक्ष्मी सनराइज क्यापिटलले सञ्चालन गरेका दुई म्युचुअल फण्ड कम्पनीले आकर्षक लाभांश घोषणा गरेका छन् । सनराइज ब्लुचिप फण्ड र लक्ष्मी भ्यालु फण्ड–२ को लाभांश घोषणा भएको हो । सनराइज ब्लुचिप फण्ड यो वर्ष इकाईधनीलाई १९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । त्यस्तै, लक्ष्मी भ्यालु फण्ड–२ ले १५ प्रतिशत लाभांश…

Scroll to Top