Banijya News

सेयर बजार

वाणिज्य बैङ्कहरूले गरे एक खर्ब ९१ अर्बको सेयर कारोबार, कुन बैङ्कले कति ?

वाणिज्य बैङ्कहरूले गरे एक खर्ब ९१ अर्बको सेयर कारोबार, कुन बैङ्कले कति ?

गत आर्थिक वर्ष २०८१/८२ मा नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंकको सेयर कारोबार एक खर्ब ९१ अर्ब २८ करोड पुगेको छ। […]

सेयर कारोबार गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

सेयर कारोबार गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अब सेयर कारोबार गर्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनबमोजिम नेप्सेले अब सेयर कारोबार गर्नका लागि नयाँ ब्रोकर खाता खोल्दा राष्ट्रिय परिचय पत्र अनिवार्य गराएको छ । नेप्सेले सम्पूर्ण ब्रोकर कम्पनीहरुलाई पत्र जारी गर्दै राष्ट्रिय परिचयपत्रको आधारमा ग्राहक पहिचान र संपुष्टी…


  • Default Image

    माछापुच्छ्रे क्यापिटलले पाँच प्रतिशत नगद लाभांश दिने

    माछापुच्छ्रे क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले रु १ करोड ४३ लाख १६ हजार ९७५ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले लाभांश…

  • नारायणी डेभलपमेन्ट बैंकलाई शतप्रतिशत हकप्रद बिक्री गर्न बोर्डको अनुमति

    नारायणी डेभलपमेन्ट बैंकलाई शतप्रतिशत हकप्रद बिक्री गर्न बोर्डको अनुमति

    नेपाल धितोपत्र बोर्डले नारायणी डेभलपमेन्ट बैंकलाई सतप्रतिशत हकप्रद शेयर बिक्री गर्न अनुमति दिएको छ । बैंकले १ बराबर १ को अनुपात आर्थात् हाल कायम चुक्तापुँजी २६ करोड २४ लाख ६७ हजार रुपैयाँबराबरकै हकप्रद शेयर बिक्री गर्न अनुमति दिएको हो । बैंकले अब प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २६ लाख २४…

  • Default Image

    गरिमा समृद्धि योजनाको लाभांश घोषणा

    गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित गरिमा समृद्धि योजनाले लाभांश घोषणा गरेको छ। साउन १५ गते बसेको गरिमा क्यापिटलको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१र८२ का लागि लाभांश घोषणा गरेको हो । उक्त बैठकले योजनाका इकाईधनीहरुलाई ५.१० प्रतिशत (करसहित) का दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सो बैठकले लाभांश वितरण…

  • नारायणी डेभलपमेन्ट बैंकलाई हकप्रद सेयर निष्कासनको अनुमति

    नारायणी डेभलपमेन्ट बैंकलाई हकप्रद सेयर निष्कासनको अनुमति

    नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति पाएको छ ।बैंकले १ः१ को अनुपातमा २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । यसका लागि बैंकले भदौ ९ गते सेबोनमा निवेदन दिएको थियो । सेबोनले…

  • खानी खोला हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्दै

    खानी खोला हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्दै

    खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्ना शेयरधनीका लागि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले भदौ ३ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको छ । यसको अर्थ, कम्पनीको…

  • Default Image

    स्वाभिमान लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

    स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा संस्थाको ७३ हजार ६९.२९ कित्ता बोनस सेयर सूचीकृत भएको हो । संस्थाले आव २०८०/८१ का लागि ५ प्रतिशत बोनस सेयर र ०.२३६२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि(गरी कुल ५.२३६२ प्रतिशत लाभांश प्रदान गरेको थियो…

  • शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार १५ अर्ब माथि

    शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार १५ अर्ब माथि

    साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज कुल ३८ दशमलव ४० अंकले गिरावट आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । नेप्सेका अनुसार आज २ हजार ९ सय १५ बिन्दुमा बजार रोकिएको छ । आज कुल ३ करोड ६८ लाख ७१ हजार…

  • Default Image

    शुभ लक्ष्मी कोषले १६ प्रतिशत लाभांश वितरण गर्ने

    लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित शुभ लक्ष्मी कोषले यस वर्ष १६ प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ । योजना व्यवस्थापकको साउन १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८१/८२ को लागि करसमेत १६ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । प्रतिफल प्रयोजनका लागि साउन १३ गते…

  • नेपाल पुनर्बीमा कम्पनीले हकप्रद शेयर जारी गर्ने

    नेपाल पुनर्बीमा कम्पनीले हकप्रद शेयर जारी गर्ने

    नेपाल पुनर्बीमा कम्पनीले १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले अर्थमन्त्रालयको स्वीकृत लिई हाल कायम रहेका शेयरधनीलाई शतप्रतिशत हकप्रद शेयर जारी गरी पुँजी वृद्धि गर्ने योजना बनाएको छ । यसका लागि कम्पनीले आगामी साधारण सभामा हकप्रद प्रस्ताव पेश गर्ने निर्णय गरेको छ।त्यस प्रयोजनको लागि कम्पनी ऐन २०६३…

  • शिव श्री हाइड्रोको साउन १६ मा बुक क्लोज

    शिव श्री हाइड्रोको साउन १६ मा बुक क्लोज

    शिव श्री हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि भोलि अर्थात् साउन १६ गते एक दिनका लागि बुक क्लोज गर्दैछ। यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्। कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर…

Scroll to Top