Banijya News

सेयर बजार

संशोधित ब्रोकर नियमावली अर्थबाट स्वीकृत, कुन-कुन व्यवस्थामा भए हेरफेर ?

संशोधित ब्रोकर नियमावली अर्थबाट स्वीकृत, कुन-कुन व्यवस्थामा भए हेरफेर ?

अर्थमन्त्रालयले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०८२ (छैटौँ संशोधन) स्वीकृत गरेको छ । मन्त्रालयले २०८२ असार ३० […]

हिमालयन बैंकको एफपीओमा आजबाट आबेदन दिन सकिने

हिमालयन बैंकको एफपीओमा आजबाट आबेदन दिन सकिने

हिमालयन बैंक लिमिटेडले आज असार ३२ गतेदेखि एफपीओ बिक्री खुला गरेको छ । बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको एफपीओ जारी गरेको छ । बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेको हो । बैंकले संस्थापक र सर्वसाधारण…


  • ट्रेड टावरको आईपीओ नेप्सेमा सूचिकृत

    ट्रेड टावरको आईपीओ नेप्सेमा सूचिकृत

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ट्रेड टावरको आईपीओ सूचिकृत भएको छ । आज मंगलबार कम्पनीको ८१ लाख ५६ हजार ९७ कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण सेयरधनीहरुमा वितरण गरिएको ३९ लाख ७१ हजार ६९३ कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको ४२ लाख ८४ हजार ४०४ कित्ता…

  • शाइन रेसुङ्गा बैंकले बुधबारदेखि ऋणपत्र निष्कासन गर्ने

    शाइन रेसुङ्गा बैंकले बुधबारदेखि ऋणपत्र निष्कासन गर्ने

    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले भोलि असार ३२ गते बुधबारदेखि ‘शाइन रेसुङ्गा डिबेञ्चर’ निष्कासन गर्ने भएको छ । बैंकले १० वर्ष अवधि र वार्षिक ८ प्रतिशत ब्याजदर भएको ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले जम्मा १० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ। सोमध्ये ६ लाख…

  • नेप्सेमा ३४.४६ अंकको बृद्धी, कारोबार साढे नौ अर्ब माथि

    नेप्सेमा ३४.४६ अंकको बृद्धी, कारोबार साढे नौ अर्ब माथि

    धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार (असार ३१) ३४.४६ अंकले बढेको छ । नेप्से परिसूचक १.२६ प्रतिशतले बढेर २७६०.१७ विन्दुमा बन्द भएको छ । सोमबार नेप्से परिसूचक ३५.०९ अंकले घटेको थियो । यस दिन कारोबार रकम पनि बढेको छ । नौ अर्ब ४१ करोड ९१ लाख रुपैयाँको सेयर किनबेच…

  • हिम स्टार उर्जाको आईपीओ बुधबार बाँडफाँड हुने

    हिम स्टार उर्जाको आईपीओ बुधबार बाँडफाँड हुने

    हिम स्टार उर्जा कम्पनी लिमिटेडको आईपीओमा भोलि बुधबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले कम्पनीको आईपीओ भोलि दिउँसो बाँडफाँड गर्ने तयारी गरेको हो । कम्पनीको आईपीओमा ७७ हजार ३९७ जनाले १०/१० कित्ताका दरले सेयर हात पार्नेछन् । जसमा सोहि मध्येका ५ जनाले भने थप १/१…

  • अपर हेवाखोला हाइड्रोपावरको लक इन अवधि आजबाट सकिँदै

    अपर हेवाखोला हाइड्रोपावरको लक इन अवधि आजबाट सकिँदै

    अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको कुल ३५ लाख ३० हजार कित्ता शेयरको लक-इन अवधि आजबाट सकिँदैछ। यससँगै कम्पनीका संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरूका लागि छुट्याइएको शेयर बजारमा किनबेचका लागि खुल्ला हुनेछ। लक-इन अवधि समाप्त हुने शेयरमध्ये ३० लाख कित्ता संस्थापक शेयर, स्थानीय बासिन्दालाई बाँडफाँड गरिएको ५ लाख कित्ता र…

  • माबिलुङ इनर्जी लिमिटेडको आइपीओमा ६३ हजार बढी आवेदन

    माबिलुङ इनर्जी लिमिटेडको आइपीओमा ६३ हजार बढी आवेदन

    माबिलुङ इनर्जी लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा १० करोड ८६ लाख ३० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (असार ३१ गते) बिहान १०ः६ बजेसम्म ६३ हजार २१३ जनाले १० लाख ८६ हजार ३०० कत्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा…

  • बरुण हाइड्रोपावरकाको ५३ लाख कित्ता हकप्रद सेयर जारी, कति लगानी गर्ने ?

    बरुण हाइड्रोपावरकाको ५३ लाख कित्ता हकप्रद सेयर जारी, कति लगानी गर्ने ?

    बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले असार ३१ गतेदेखि ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर जारी गरेको छ । कम्पनीले १ः१ अनुपातमा १ सय अंकित मूल्यमा ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको हो । उक्त हकप्रद सेयरको लागि कम्पनीले जेठ २२ गते बुक क्लोज…

  • छिमेक लघुवित्तको १ लाख ४५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    छिमेक लघुवित्तको १ लाख ४५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    छिमेक लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ४५ हजार ५०५ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३९० रुपैयाँ तोकेको छ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (असार ३० गते) बाट ३५…

  • शेयर बजार ३५ अङ्कले घट्यो, कारोबार रकम ८ अर्ब माथि

    शेयर बजार ३५ अङ्कले घट्यो, कारोबार रकम ८ अर्ब माथि

    माैद्रिक नीतिपछिकाे पहिलाे काराेबार दिन हिजो दोहोरो अङ्कले बढेको शेयर बजार आज दोहोरो अङ्कले नै घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३५ दशमलव ०९ अङ्कले घटेर २ हजार ७ सय २५ दशमलव ७१ विन्दुमा झरेको छ । आज जलविद्युत् बाहेक सबै समूहको शेयर घटेकोमा बैंकिङ समूहको शेयर झन्डै…

  • बन्दिपुर केवलकारको आईपीओ साउन छ गते देखि आउने

    बन्दिपुर केवलकारको आईपीओ साउन छ गते देखि आउने

    बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ साउन ६ गतेदेखि निष्कासनमा आउने भएको छ ।आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कम्पनीले १० लाख ९५ हजार ४०० कित्ता आईपीओ जारी गर्न लागेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट ५८ करोड ६० लाख रुपैयाँबराबरको प्रति शेयर १०० रुपैयाँ…

Scroll to Top