Banijya News

सेयर बजार

छिमेक लघुवित्तको १ लाख ४५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

छिमेक लघुवित्तको १ लाख ४५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

छिमेक लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ४५ हजार ५०५ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । कम्पनीले […]

बन्दिपुर केवलकारको आईपीओ साउन छ गते देखि आउने

बन्दिपुर केवलकारको आईपीओ साउन छ गते देखि आउने

बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ साउन ६ गतेदेखि निष्कासनमा आउने भएको छ ।आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कम्पनीले १० लाख ९५ हजार ४०० कित्ता आईपीओ जारी गर्न लागेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट ५८ करोड ६० लाख रुपैयाँबराबरको प्रति शेयर १०० रुपैयाँ…


  • साताको पहिलो कारोबार दिन नेप्सेमा उछाल

    साताको पहिलो कारोबार दिन नेप्सेमा उछाल

    नेपाल राष्ट्र बैंकका गर्भनर डा.विश्वनाथ पौडेलले शुक्रबार आर्थिक वर्ष २०८२/८३ को मौद्रिक निति सार्वजनिक गर्दै शेयरबजारमैत्री निति लिएसँगै शेयर बजारमा उछाल आएको छ । मौद्रिक नितिमा शेयरधितो कर्जालाई १५ करोडबाट बढाएर २५ करोड पुर्याएको छ । यससँगै आइतबार बजार दोहोरो अंककले बढेर बन्द भएका हाे । आज शेयर बजार मापक…

  • विकाश हाइड्रोपावरको आईपीओ बाँडफाँड

    विकाश हाइड्रोपावरको आईपीओ बाँडफाँड

    विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रवन्धक प्रभु क्यापिटलले आज असार २९ गते आइतबार बिहान शेयर बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार आईपीओमा कुल २१ लाख ५० हजार ६ सय ७२ जनाको आवेदन परेको थियो । जस मध्ये २० लाख ४३ हजार ६ सय…

  • स्वस्तिक लघुवित्तको आइपीओ बिक्री खुला

    स्वस्तिक लघुवित्तको आइपीओ बिक्री खुला

    स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आज असार २७ गतदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई प्रतिकित्ता १०० रुपैयाँको दरले २३ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । नेपाल धितोपत्र बोर्डले स्वस्तिकलाई कुल २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१…

  • ब्रोकरले अझै कायम गर्न सकेनन् २० करोड चुक्ता पुँजी

    ब्रोकरले अझै कायम गर्न सकेनन् २० करोड चुक्ता पुँजी

    धितोपत्र बजारका २२ वटा ब्रोकर कम्पनीले तोकिएको न्यूनतम चुक्तापुँजी कायम गर्न सकेका छैनन्। यसअसार मसान्तसम्म रु. २० करोड चुक्तापुँजी पुर्‍याउनुपर्ने भए पनि समयसीमा सकिन एक साता मात्रै बाँकी रहँदा उनीहरू अझै अपुग देखिएका हुन्। नेपाल धितोपत्र बोर्ड (सेबोन) को भदौ २०७९ को नियमावली संशोधनले ब्रोकर कम्पनीहरूलाई तीन वर्गमा विभाजन गरी…

  • २६.८९ अङ्कले बढ्यो सेयर बजार

    २६.८९ अङ्कले बढ्यो सेयर बजार

    साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार झन्डै २६ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बिहीबार बजार २६.८९ अङ्कले बढेर २ हजार ७३१.८० को बिन्दुमा पुगेको हो । यस दिन कुल २ करोड ६४ लाख ७० हजार कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६८ करोड २४…

  • विकास हाइड्रोपावरको आईपीओ आगामी साता बाँडफाँड हुने

    विकास हाइड्रोपावरको आईपीओ आगामी साता बाँडफाँड हुने

    विकास हाइड्रोपावर कम्पनीको आईपीओ आगामी साता बाँडफाँड हुने भएको छ । कम्पनीले असार १८ गते देखि २२ गतेसम्म आम सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको थियो । कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आईपीओ अर्को साता मात्रै बाँडफाँड हुने भएको हो । कम्पनीले सर्वसाधारणका लागि २९ लाख ४२ हजार ७६० कित्ता…

  • डेढ अर्बको एफपीओ ल्याँउदै हिमालयन बैंक

    डेढ अर्बको एफपीओ ल्याँउदै हिमालयन बैंक

    हिमालयन बैंक लिमिटेडले एफपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता शेयर बिक्री गर्न अनुमति पाएको हो ।असार २२ गते आइतबार बजार बन्द हुँदा बैंकको शेयर मूल्य प्रतिकित्ता २२३ रुपैयाँ छ । बैंकले संस्थापक र सर्वसाधारण शेयरधनीको…

  • ब्रोकर चुक्ता पुँजी वृद्धि समय चैत मसान्तसम्म थप्ने सेबोनको तयारी

    ब्रोकर चुक्ता पुँजी वृद्धि समय चैत मसान्तसम्म थप्ने सेबोनको तयारी

    नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तोकेको चुक्ता पुँजी पुर्याउन धितोपत्र ब्रोकर कम्पनीलाई समय थप गर्ने भएको छ । ब्रोकरहरुलाई चुक्ता पुँजी पुर्याउन असार मसान्तसम्मको समय सीमा दिइएको थियो । उक्त समय सीमा सकिँदै गर्दा सेबोनले पुँजी वृद्धिका लागि थप अवधि उपलब्ध गराउन लागेको हो । सेबोनले धितोपत्र व्यवसायी नियमावली संशोधन गर्दै…

  • कम्पनीहरुको चुक्ता पुँजी वृद्धि समय थप गर्ने तयारीमा बोर्ड

    कम्पनीहरुको चुक्ता पुँजी वृद्धि समय थप गर्ने तयारीमा बोर्ड

    कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गर्ने समय थप गर्ने तयारीमा धितोपत्र बोर्ड रहेको छ । समय थप गर्नको लागि नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ संशोधनको लागि अर्थ मन्त्रालय पठाएको छ । २०८२ सालको चैत मसान्तसम्म समय थप गर्ने गरेर नियमावली संशोधनको लागि अर्थमन्त्रालय पठाएको…

  • शेयर बजार दोहोरो अंकले बढ्यो

    शेयर बजार दोहोरो अंकले बढ्यो

    शेयर बजार लगातार पाँचौं दिन पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ९८ अङ्कले बढेर दुई हजार सात सय पाँच दशमलव ८१ विन्दुमा पुगेको छ । आज होटल तथा पर्यटन, जलविद्युत्, लगानी, लघुवित्त र व्यापार उप समूहको शेयर घटेको छ । बाँकी समूहको शेयर बढेकोमा फाइनान्स…

Scroll to Top