Banijya News

सेयर बजार

ब्रोकर चुक्ता पुँजी वृद्धि समय चैत मसान्तसम्म थप्ने सेबोनको तयारी

ब्रोकर चुक्ता पुँजी वृद्धि समय चैत मसान्तसम्म थप्ने सेबोनको तयारी

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तोकेको चुक्ता पुँजी पुर्याउन धितोपत्र ब्रोकर कम्पनीलाई समय थप गर्ने भएको छ । ब्रोकरहरुलाई चुक्ता पुँजी […]

शेयर बजार दोहोरो अंकले बढ्यो

शेयर बजार दोहोरो अंकले बढ्यो

शेयर बजार लगातार पाँचौं दिन पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ९८ अङ्कले बढेर दुई हजार सात सय पाँच दशमलव ८१ विन्दुमा पुगेको छ । आज होटल तथा पर्यटन, जलविद्युत्, लगानी, लघुवित्त र व्यापार उप समूहको शेयर घटेको छ । बाँकी समूहको शेयर बढेकोमा फाइनान्स…


  • आर्थिक वर्ष सकिन लाग्दा आधा पनि खर्च हुन सकेन विकास बजेट

    आर्थिक वर्ष सकिन लाग्दा आधा पनि खर्च हुन सकेन विकास बजेट

    चालू आर्थिक वर्ष २०८१\८२ सकिन लाग्दा विकास बजेट आधा पनि खर्च हुन सकेको छैन । महालेखा नियन्त्रक कार्यालयकाअनुसार चालू आर्थिक वर्षमा विकासतर्फ अर्थात् पुँजीगत शीर्षकमा ३ खर्ब ५२ अर्बको बजेट ल्याइएकोमा हिजोसम्म एक खर्ब ६४ अर्ब मात्रै खर्च भएको छ । यो खर्च विनियोजन बजेटको तुलनामा ४६ दशमलव ५९ प्रतिशत…

  • नेप्से २९ अंकले बढ्यो, सात अर्ब ३३ करोडको कारोबार

    नेप्से २९ अंकले बढ्यो, सात अर्ब ३३ करोडको कारोबार

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) २९ अंकले बढेको छ । मंगलबार बजार २८.९१ अंकले बढेको हो । यससँगै बजार मापक २,६६०.३९ विन्दुमा कायम छ । बजार बढ्दा २१७ कम्पनीको सेयरमूल्य बढ्यो । यस्तै, ३१ कम्पनीको सेयरमूल्य घटेको छ । साताको तेस्रो कारोबारको दिन सात अर्ब ३३ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री…

  • Default Image

    ९० रुपैयाँ नेटवर्थको कचेरोमा आईपीओ

    संघीय संसदका दुई समितिबीचको परस्परविरोधी निर्देशनका कारण नेपाल धितोपत्र बोर्ड (SEBON) अहिले गहिरो अन्योलमा परेको छ। लेखा समितिले ९० रुपैयाँभन्दा बढी वास्तविक खुद सम्पत्ति (रियल नेटवर्थ) भएका कम्पनीलाई मात्र आईपीओ निष्कासनको अनुमति दिन भनेको छ भने अर्थ समितिले त्यस्तो कुनै कानुनी व्यवस्था नरहेको भन्दै आईपीओ निष्कासनमा रोक लगाउनु अनुचित ठहर…

  • २६ अंकले बढ्यो सेयर बजार, सात अर्ब १२ करोडको कारोबार

    २६ अंकले बढ्यो सेयर बजार, सात अर्ब १२ करोडको कारोबार

    साताको पहिलो कारोबारमा सेयर बजार परिसूचक २६ अंकले बढेको छ । आइतबार २६.५३ अंकले बढेर २,६२२.२८ विन्दुमा कायम भएको हो । आज १८५ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, ६३ कम्पनीको सेयरमूल्य घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सात अर्ब १२ करोड १७ लाख ३६ हजार ११४ रुपैयाँ बराबरको…

  • आईपीओ निष्कासन प्रक्रिया १५ दिन छोट्याउने बोर्डको तयारी

    आईपीओ निष्कासन प्रक्रिया १५ दिन छोट्याउने बोर्डको तयारी

    नेपाल धितोपत्र बोर्ड (सेबोन) ले साधारण सेयरको प्राथमिक निष्कासन (आईपीओ) प्रक्रियालाई करिब १५ दिनले छोट्याउने भएको छ। आईपीओ निष्कासनको हालको लामो अवधिलाई छोटो बनाउन सेबोनले 'धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका' को छैटौं संशोधनलाई पुनः संशोधन गर्न लागेको हो। सेबोनको आगामी साता बस्ने बोर्ड बैठकले आईपीओ निष्कासन प्रक्रिया छोट्याउने विषयलाई पारित…

  • हिम स्टार ऊर्जाको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

    हिम स्टार ऊर्जाको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

    हिम स्टार ऊर्जा कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी गरेको आइपीओमा आवेदन दिने आज असार १३ गते शुक्रबार अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् । यस कम्पनीले जेठ ३० गते शुक्रबारदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका…

  • सेयर बजारमा एकल अंकको गिरावट, कारोबार रकम ७ अर्ब ७८ करोड

    सेयर बजारमा एकल अंकको गिरावट, कारोबार रकम ७ अर्ब ७८ करोड

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.४५ अंकले घटेर २,५९५ को विन्दुमा कायम भएको छ । आज ३०६ कम्पनीको १ करोड ९६ लाख ५० हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७८ करोडको सेयर कारोबार भएको हो । बजार घटेपनि आज विकास बैंकको सेयरमूल्य सर्वाधिक बढेको छ । आज विकास बैंकको सेयरमूल्य…

  • ४ काराेबार दिनपछि शेयर बजार सामान्य बढ्याे

    ४ काराेबार दिनपछि शेयर बजार सामान्य बढ्याे

    लगातार ४ कारोबार दिन घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव ७८ अङ्कले बढेर २ हजार ६ सय दशमलव ७६ विन्दुमा पुगेको छ । आज विकास बैंक, बीमा, उत्पादन, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा व्यापार समूहको शेयर २…

  • लगानी कम्पनीहरुको आईपीओ ल्याउन चुक्ता पूँजी ५० करोड हुनुपर्ने

    लगानी कम्पनीहरुको आईपीओ ल्याउन चुक्ता पूँजी ५० करोड हुनुपर्ने

    नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लगानी कम्पनीहरुलाई धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्न अनुमति प्रदान गर्ने सम्बन्धमा भएको नीतिगत व्यवस्थालाई परिमार्जन गरेको छ । यसअघि भएको लगानी कम्पनीहरुलाई धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्न अनुमति प्रदान गर्नेबारे भएको नीतिगत व्यवस्थालाई परिमार्जन गरिएको हो । नयाँ व्यवस्था अनुसार अब संगठित संस्था र लगानी कम्पनीको…

  • दरमखोला हाइड्रो इनर्जीको आइपीओ बिक्री खुला

    दरमखोला हाइड्रो इनर्जीको आइपीओ बिक्री खुला

    दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आज असार ९ गते समोमबारदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रुपैयाँ बराबरको सेयर बिक्री गर्ने अनुमति पाएको छ ।…

Scroll to Top