Banijya News

सेयर बजार

४ काराेबार दिनपछि शेयर बजार सामान्य बढ्याे

४ काराेबार दिनपछि शेयर बजार सामान्य बढ्याे

लगातार ४ कारोबार दिन घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव ७८ […]

दरमखोला हाइड्रो इनर्जीको आइपीओ बिक्री खुला

दरमखोला हाइड्रो इनर्जीको आइपीओ बिक्री खुला

दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आज असार ९ गते समोमबारदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रुपैयाँ बराबरको सेयर बिक्री गर्ने अनुमति पाएको छ ।…


  • सिम्रिक एयरले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने

    सिम्रिक एयरले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने

    निजी क्षेत्रबाट सञ्चालित सिम्रिक एयर लिमिटेडले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न कम्पनीले यही असार २५ मा साधाणसभा बोलाएको छ । साधारणसभाबाट पारित भएपछि आईपीओ निष्कसनको प्रक्रिया अघि बढ्नेछ । यसैगरी कम्पनीको चुक्ता पुँजी बढाउन बोनस सेयर जारी गर्ने प्रस्ताव सभामा…

  • सेयर बजारमा एकल अंकको बृद्धि, कारोबार साढे ३ महिनाकै उच्च

    सेयर बजारमा एकल अंकको बृद्धि, कारोबार साढे ३ महिनाकै उच्च

    सोमबार सेयर बजारमा करिब साढे ३ महिनायताकै उच्च कारोबार भएको छ । आज कुल १३ अर्ब १८ करोडको कारोबार भयो । यो रकम फागुन १९ यताकै उच्च हो । अघिल्लो दिन जम्मा ११ अर्ब ४४ करोडको कारोबार भएको थियो । कारोबार रकम उल्लेख्य बढे पनि नेप्से परिसूचक भने सुस्ताएको छ…

  • आईपीओमा खुद सम्पत्तिको सीमा हटाउने बोर्डको तयारी

    आईपीओमा खुद सम्पत्तिको सीमा हटाउने बोर्डको तयारी

    नेपाल धितोपत्र बोर्डले कम्पनीहरूको खुद सम्पत्ति (नेटवर्थ) को ९० रुपैयाँ सीमा हटाएर प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन खुलाउने तयारी गरेको छ। यसअघि संघीय संसदको सार्वजनिक लेखा समितिको निर्देशनमा नेटवर्थ ९० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपीओ निष्कासनमा रोक लगाइएको थियो। तर, यो व्यवस्था विवादित भएपछि बोर्डले प्रिमियम मूल्य र बुक…

  • नेटवर्थ ९० माथिका कम्पनीले मात्र आईपीओ अनुमति पाउने

    नेटवर्थ ९० माथिका कम्पनीले मात्र आईपीओ अनुमति पाउने

    नेपाल धितोपत्र बोर्ड (सेबोन)ले विद्युत् नियमन आयोगलाई रियल नेटवर्थ ९० भन्दा बढी भएका कम्पनीहरूलाई मात्र प्राथमिक सेयर (IPO) निष्कासनको स्वीकृति दिन अनुरोध गरेको छ। बोर्डले यो निर्देशन सार्वजनिक लेखा समितिको २०८० सालको निर्णयलाई आधार मानेर जारी गरेको हो। सेबोनको पत्रमा भनिएको छ, "सार्वजनिक लेखा समितिको मिति २०८०/०९/१२ को बैठकबाट पुनः…

  • नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम साढे १२ अर्ब माथि

    नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम साढे १२ अर्ब माथि

    साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ९.०८ अंकले घटेर २६५५.३८ को विन्दुमा कायम भएको छ । आज नेप्सेमा कारोबार भएका ३११ कम्पनीको २ करोड ८६ लाख ७ हजार ६८५ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ५१ करोड माथिको कारोबार भएको छ । यसदिन ङादी ग्रुप पावरको सर्वाधिक १ अर्ब ८…

  • पछिल्लो दश महिनामा सवा दुई अर्बको आइपिओ स्वीकृत

    पछिल्लो दश महिनामा सवा दुई अर्बको आइपिओ स्वीकृत

    चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा नेपाल धितोपत्र बोर्ड (सेबोन) ले २ अर्ब २४ करोड रुपैयाँ बराबरको आइपिओ निष्कासनका लागि विभिन्न कम्पनीलाई अनुमति प्रदान गरेको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार, यस अवधिमा सेबोनले कुल ३४ अर्ब ५ करोड रुपैयाँ बराबरको धितोपत्र निष्कासनको स्वीकृति दिएको हो। यसमा १३ अर्ब…

  • नयाँ स्टक एक्सचेञ्जबारे सेबोनः प्रतिस्पर्धाबाट बजार ५० प्रतिशत सम्म बढ्न सक्ने

    नयाँ स्टक एक्सचेञ्जबारे सेबोनः प्रतिस्पर्धाबाट बजार ५० प्रतिशत सम्म बढ्न सक्ने

    नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रतिस्पर्धी नयाँ स्टक एक्सचेञ्ज स्थापनाको आवश्यकता र औचित्यबारे तयार गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ। चिन्तामणि शिवाकोटीको नेतृत्वमा बनेको समितिले तयार पारेको उक्त प्रतिवेदन बोर्ड सञ्चालक समितिको पछिल्लो निर्णयअनुसार सार्वजनिक गरिएको हो। प्रतिवेदन अनुसार प्रतिस्पर्धी नयाँ स्टक एक्सचेञ्ज स्थापना भएमा बजारका सूचकहरूमा ३० देखि ५०…

  • दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकममा पनि कमि

    दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकममा पनि कमि

    मंगलबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक ३५.७३ अंक (१.३२ प्रतिशत) घटेको छ । सो अंकको कमीपछि नेप्से २६५८.९३ मा अडिएको छ । बजारको गिरावटसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ९ अर्ब २२ करोडको कारोबार भएकोमा आज ६ अर्ब ६७ करोडको भयो । ३४ कम्पनीको…

Scroll to Top