धमाधम नयाँ टीएमएस सञ्चालनमा ल्याउँदै ब्रोकरहरूः नयाँमा के छ सुविधा ?
लामो समयदेखि चलिरहेको बहस र तयारीपछि अन्ततः ब्रोकर कम्पनीहरूले नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) सञ्चालनमा ल्याउन थालेका छन्। विभिन्न प्रविधिगत समस्या देखाउँदै समयमै लागू गर्न नसके पनि पछिल्ला केही महिनामा ब्रोकरहरू क्रमशः नयाँ टीएमएसको प्रयोगमा सक्रिय बन्दै गएका छन्। केही ब्रोकरहरूले सामाजिक सञ्जालमार्फत नयाँ टीएमएसको प्रचारप्रसार पनि तीव्र रुपमा थालेका…

