Banijya News

सेयर बजार

‘डबल बी’ रेटिङसहित ‘आईपीओ’को तयारीमा होटल इच्छा

‘डबल बी’ रेटिङसहित ‘आईपीओ’को तयारीमा होटल इच्छा

सर्वसाधारणमा शेयर निष्कासन(आईपीओ) गरेर थप चुक्तापुँजी जुटाउने तयारीमा रहेको बाराको पाँचतारे होटल इच्छाले ‘डब्बल बी’ रेटिङ पाएको छ। रेटिङ एजेन्सी […]

आजदेखि सेयर धितोमा २५ करोडसम्म ऋण लिन पाइने

आजदेखि सेयर धितोमा २५ करोडसम्म ऋण लिन पाइने

नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा बढाउँदै अब २५ करोड रुपैयाँसम्म कर्जा लिन सकिने व्यवस्था लागू गरेको छ । केन्द्रिय बैंकद्वारा जारी परिपत्रअनुसारन नयाँ व्यवस्था आज अर्थात् साउन १ गतेदेखि लागू भएको हो । यसअघि आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत यो सीमा १० करोडबाट १५ करोड रुपैयाँ पुर्याइएको…


  • सर्वसाधारणकालागि १३ करोडको आईपीओ जारी गर्दै एसियन ब्याट्रीज

    सर्वसाधारणकालागि १३ करोडको आईपीओ जारी गर्दै एसियन ब्याट्रीज

    औधोगिक तथा उर्जा आत्मनिर्भरता क्षेत्रलाई प्रतिनिधित्व गर्ने एसियन ब्याट्रीज लिमिटेडले १३ करोड रुपैयाँ बराबरको १३ लाख कित्ता सर्वसाधारण शेयर निष्काशन गर्ने भएको हो । जसका लागि कम्पनीले हिमालयन क्यापिटलसँग सार्वजनिक निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धन सम्बन्धि सम्झौता गरेको छ । सम्झौतामा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक संस्था हिमालयन क्यापिटल…

  • Default Image

    प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    प्रभु इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज साउन १ गते अन्तिम दिन रहेको छ। कम्पनीले लाभांश वितरण प्रयोजनार्थ साउन २ गते भोलि बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कायम सेयरधनी मात्रै लाभांश प्राप्त गर्न सक्नेछन्। कम्पनीले चुक्ता पूँजीको १८ प्रतिशत बोनस सेयर र ०.९४७४ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको…

  • ३४.६१ अंकले बढ्यो नेप्से, कारोबार १४ अर्ब माथि

    ३४.६१ अंकले बढ्यो नेप्से, कारोबार १४ अर्ब माथि

    साताको चौथो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ३४.६१ अंकले बढेर २७९४.७८ को विन्दुमा कायम भएको छ । नेप्सेमा यसदिन ३३० कम्पनीको ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ३ करोड माथिको सेयर कारोबार भएको छ । आज केबिएल डिबेञ्चरका इकाईधनी र थ्रि स्टार…

  • आज बाँडफाँड हुँदै हिमस्टार उर्जाको आईपीओ

    आज बाँडफाँड हुँदै हिमस्टार उर्जाको आईपीओ

    हिम स्टार उर्जा कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले आज दिउँसो ३ बजे आईपीओ बाँडफाँड गर्ने तयारी गरेको हो । कम्पनीले असार २४ गतेदेखि असार २७ गतेसम्म सर्वसाधारणका लागि ७ लाख ७३ हजार ९ सय ७५ कित्ता शेयर निष्कासन गरेको थियो।…

  • लुम्बिनी विकास बैंकको संस्थापक शेयर विक्रीमा

    लुम्बिनी विकास बैंकको संस्थापक शेयर विक्रीमा

    लुम्बिनी विकास बैंक लिमिटेडको १ लाख ४ हजार ८१५ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीले दुई संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त शेयर अन्य व्यक्ति तथा संस्थाहरुले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । यस अघि जेठ २२ गते विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी यी…

  • ब्रोकर कम्पनीहरूलाई चुक्तापूँजी २० करोड पुर्याउन चैंतसम्मको समय

    ब्रोकर कम्पनीहरूलाई चुक्तापूँजी २० करोड पुर्याउन चैंतसम्मको समय

    अर्थ मन्त्रालयले ब्रोकरहरूलाई तोकिए बमोजिम पूँजी पुर्याउन ९ महीना थपको प्रस्तावलाई स्वीकृति गरेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ब्रोकर कम्पनीहरूलाई पूँजी बढाउने समयसीमा ९ महीना थप गर्नेगरी नियमावली संशोधन मस्यौदा स्वीकृतिका लागि अर्थ मन्त्रालय पढाएको थियो । बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले अर्थ मन्त्रालयबाट उक्त प्रस्ताव स्वीकृत भएर आएको जानकारी…

  • झापा इनर्जीलाई आईपीओ निष्कासनकोलागि बोर्डको अनुमति

    झापा इनर्जीलाई आईपीओ निष्कासनकोलागि बोर्डको अनुमति

    नेपाल धितोपत्र बोर्डबाट झापा इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ। बोर्डले असार ३१ गते कम्पनीलाई ९ करोड ५० लाख ४७ हजार ५०० रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न अनुमति दिएको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको…

  • संशोधित ब्रोकर नियमावली अर्थबाट स्वीकृत, कुन-कुन व्यवस्थामा भए हेरफेर ?

    संशोधित ब्रोकर नियमावली अर्थबाट स्वीकृत, कुन-कुन व्यवस्थामा भए हेरफेर ?

    अर्थमन्त्रालयले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०८२ (छैटौँ संशोधन) स्वीकृत गरेको छ । मन्त्रालयले २०८२ असार ३० गते नियमावली बनाउन स्वीकृत दिएकाे हो । नेपाल धितोपत्र बोर्डलाई सम्बोधन गर्दै मन्त्रालयले २०८१\०८२ पत्र संख्याको सन्दर्भमा प्राप्त प्रस्तावअनुसार विनियमावली संशोधनको स्वीकृति दिएको जनाएको छ। पत्रमा उल्लेख भएअनुसार उपप्रधानमन्त्री एवं…

  • सिद्धार्थ बैंककाे ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

    सिद्धार्थ बैंककाे ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

    सिद्धार्थ बैंकले निष्काशन गरेकाे ऋणपत्रमा आवेदन दिने आज असार ३२ गते अन्तिम दिन रहेकाे छ । असार २९ गतेदेखि बिक्री खुला गरिएकाे साे ऋणपत्रका लागि आजसम्म मात्र आवेदन दिन सकिने छ । बैंकले १००० रुपैयाँ अंकित मूल्य कायम भएका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन…

  • हिमालयन बैंकको एफपीओमा आजबाट आबेदन दिन सकिने

    हिमालयन बैंकको एफपीओमा आजबाट आबेदन दिन सकिने

    हिमालयन बैंक लिमिटेडले आज असार ३२ गतेदेखि एफपीओ बिक्री खुला गरेको छ । बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको एफपीओ जारी गरेको छ । बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेको हो । बैंकले संस्थापक र सर्वसाधारण…

Scroll to Top