April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

सेयर बजार

शेयर बजार १६.०४ अंकले बृद्धि, कारोवार भने २ अर्ब ५१ करोड मात्र

शेयर बजार १६.०४ अंकले बृद्धि, कारोवार भने २ अर्ब ५१ करोड मात्र

शेयर बजार लगातार आज दोस्रो दिन पनि बढेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १६.०४ अंकले बढेर २६५०.७० बिन्दुको यात्रामा गएको हो । यो बृद्धिसँगै बजार समग्रमा ०.६० प्रतिशतले बृद्धि भएको हो । नेप्सेले यसअघिको ३२ सय उच्च विन्दुलाई चुमिसकेको छ । यही गतिमा बढन नसके पनि बजार उकाले यात्रामै…

छायाँदेवी कम्प्लेक्सले आइपीओ जारी गर्ने

छायाँदेवी कम्प्लेक्सले आइपीओ जारी गर्ने

छायाँदेवी कम्प्लेक्स लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा आइपीओ बिक्री गर्नका लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । यसका लागि छायाँदेवी कम्प्लेक्स लिमिटेड र प्रभु क्यापिटलबीच सम्झौता भएको छ । यसले जारी पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणमा बिक्री गर्ने भएको हो । सम्झौतामा छायाँदेवी कम्प्लेक्स लिमिटेडका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक…

  • सेयर बजारमा १४.६७ अंकको गिरावट

    साताको पहिलो दिन पनि सेयर बजारमा गिरावट आएको छ । पछिल्ला तीन कारोबार दिनमा करिब ५७ अंक गुमाएको नेप्से परिसूचकमा आइतबार पनि १४.६७ अंकले गिरावट आएको हो । परिसूचक हाल २६१६.५८ को विन्दुमा कायम छ । प्रि–ओपनिङ सेसनमा करिब ३...

  • नेप्सेमा देखिएको समस्या नदोहोर्याउन अर्थमन्त्रीको निर्देशन

    नेप्सेमा देखिएको समस्या नदोहोर्याउन अर्थमन्त्रीको निर्देशन

    अर्थमन्त्री जनार्दन शर्माले केही दिनअघि नेप्से बन्द भएको बिषयमा ध्यानाकर्षण भएको जनाएका छन् । अर्थ मन्त्रालय मातहतका कार्यालयहरुको दोस्रो त्रैमासिक समीक्षा कार्यक्रममा मन्त्री शर्माले नेप्से बन्द भएको विषयमा चासो राखेका हुन् ।केही दिनअघि नेप्से बन्द भएको बिषयमा ध्यानाकर्षण भएको भन्दै...

  • सेबोनले विश्व वित्तीय सप्ताह मनाउने

    सेबोनले विश्व वित्तीय सप्ताह मनाउने

    नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विश्व वित्तीय सप्ताह मनाउने भएको छ । बोर्डले युवाहरुमा वित्तीय शिक्षाको महत्वका सम्बन्धमा जागरण ल्याउने उदेश्यले चैत ७ गते देखि चैत १३ गतेसम्म विश्व वित्तीय सप्ताह मनाउने भएको हो । सप्ताह कार्यक्रमको आयोजनामा वार्षिक रूपमा...

  • सेयर बजारमा बुधवार पनि १९.७२ अंकको गिरावट

    बुधबार नेप्से परिसूचक १९.७२ अंकले घटेर २६३१.२५ को विन्दुमा झरेको छ । बुधबार नेप्सेमा २ अर्ब ५७ करोड ४ लाख रुपैयाँका ४९ लाख ६७ हजार ४७१ कित्ता सेयर ३७ हजार ३२ पटक किनबेच भए । बजार आइतबार १०० अंक अधिक...

  • सेयर बजारमा १७.१५ अंकको गिरावट

    सेयर बजारमा १७.१५ अंकको गिरावट

    बाणिज्य बैंकहरुले चैत्र महिनाको ब्याज नबढाउने निर्नय गरेपछि हरियाली छाएको सेयर बजारमा आज मंगलवार भने दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्ने सूचक १७.१५ अंकले घटेर परिसूचक २६५०.९७ बिन्दुमा रोकिएको छ । मंगलबार २२९ कम्पनीको ६५ लाख २९...

  • टेलिकमले ४० प्रतिशत लाभांश दिने

    टेलिकमले ४० प्रतिशत लाभांश दिने

    नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट पहिलो पटक चुक्ता पूँजकिो २० प्रतिशत बोनस सेयर सहित कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २० प्रतिशत बोनस सेयर र २० प्रतिशत...