May 13, 2024, Monday
३१ बैशाख २०८१, सोमबार

विशेष

६० सहसचिवको सरुवा तथा पदस्थापन

६० सहसचिवको सरुवा तथा पदस्थापन

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । सङ्घीय सरकार अन्तर्गत विभिन्न निकायमा कार्यरत १८ जना सहसचिवहरूलाई सङ्घ तथा प्रदेश मन्त्रालयमा सरुवा गरेको हो । त्यसै गरी केही दिन अघि बढुवा भएका ४२ जनालाई पनि विभिन्न मन्त्रालय वा अन्तर्गतका निकायहरूमा पदस्थापन गरेको छ । सरकारले केही दिनअघि बढुवा भएका ४२ जना…

सडक नियम पालना नगर्ने सवारी साधनले तिरे ३५ लाख जरिवाना

सडक नियम पालना नगर्ने सवारी साधनले तिरे ३५ लाख जरिवाना

१९ माघ ,२०७६, काठमाडौँ । चालू आर्थिक वर्षमा यातायात व्यवस्था विभागले सडक नियम पालना नगर्ने सवारी साधनबाट रू. ३५ लाख जरिवाना गराएको छ । विभागले विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा सडक नियम पालना नगर्ने सवारी साधनलाई सो रकम जरिवाना गराएको हो । विभागले दैनिक विभिन्न स्थानमा पुगेर सवारी साधनको अनुगमन गरिरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले…

  • विश्व सिमसार दिवसः प्राकृतिक ताल हराउँदै, कृतिम बन्दै

    विश्व सिमसार दिवसः प्राकृतिक ताल हराउँदै, कृतिम बन्दै

    माघ १९, काठमाडौं । आज विश्व सिमसार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको नारा सिमसार र जैविक विविधता तय गरिएको छ । ठूल्ठूला प्रकोपबाट बचाउन सिमसार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । सिमसार भित्र जल...

  • लाइसेन्सको अनलाइन फारम प्रणाली नै ह्याक

    लाइसेन्सको अनलाइन फारम प्रणाली नै ह्याक

    माघ १७, काठमाडौं । ह्याकारले लाइसेन्सको अनलाइन फारम प्रणाली नै ह्याक गरेका छन् । बुटवल, पोखरा लगायत ठाउँको अनलाइन फारम प्रणाली ह्याक भएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । विभागको आइटी डिपार्टमेन्टले अनलाइन फारम प्रणाली ह्याक भएको...

  • आज सहिद दिवस मनाइँदै

    आज सहिद दिवस मनाइँदै

    माघ १६ , काठमाडौँ । देश र जनताको हित र अधिकारको लागी सधै अडिग रहि जीवन त्याग गर्ने सहिदको दिन हो आज । आज विहिबार सहिदप्रति सम्मान गर्दै देशभर विभिन्न कार्यक्रम गर्दै सहिद दिवस मनाइँदै छ । वीर सहिद शुक्रराज...

  • ५० सहरमा आजबाट टेलिकमको फोजी सेवा शुरु

    ५० सहरमा आजबाट टेलिकमको फोजी सेवा शुरु

    माघ १५, काठमाडौं । नेपाल टेलिकमले बुधबारदेखि देशका ५० वटा सहरमा ‘फोरजी’ सेवा सुरु गरेको छ । टेलिकमले पहिलो चरणमा दमक, बिर्तामोड, धरान, विराटनगर, धनकुटा, इटहरी, जनकपुर, वीरगञ्ज, हेटौंडा, भरतपुर, बुटवल, नेपालगञ्ज, धनगढी, रुकुम, बाग्लुङ, महोत्तरी, रौतहट, सिरहा, बर्दिया, दाङ,...

  • चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैँडा मरे

    चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैँडा मरे

    १५ माघ, २०७६, काठमाण्डौ । चितवन राष्ट्रिय निकुञ्जमा मङ्गलबार एकै दिन दुई गैँडा मरेका छन्। यी सँगै चालु आर्थिक वर्षमा प्राकृतिक कारणले मरेका गैँडाको सङ्ख्या १३ पुगेको छ। सोमध्ये दुई राष्ट्रिय वन क्षेत्रमा हुन् भने अन्य निकुञ्ज क्षेत्रमा हुन्। निकुञ्जका...

  • नेकपाको केन्द्रीय बैंठक बस्ने, यस्तो छ एजेण्डा

    नेकपाको केन्द्रीय बैंठक बस्ने, यस्तो छ एजेण्डा

    माघ १५, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक आजदेखि बिहान ११ बजे देखि बस्न लागेको नेकपाले जनाएको छ । पार्टी एकतापछि दोस्रो पटक बस्न लागेको बैठकमा प्रधानमन्त्री ओलीले उद्घाटन मन्तव्य दिने छन् । यस अघि हिजो बसेको...