May 13, 2024, Monday
३१ बैशाख २०८१, सोमबार

विशेष

रा.वा. बैंकको ५५ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

रा.वा. बैंकको ५५ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

०७ माघ , २०७६, काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५५ औं वार्षिकोत्सबको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसरमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १५४ जनाले रक्तदान गर्नुभएको थियो । बैंकको विभिन्न प्रादेशिक कार्यालयहरुमा पनि रक्तदान कार्याक्रम संचालन भइरहेका छन् । साथै, बैंकले वार्षिकोत्सबको उपलक्ष्यमा ब्याडमिन्टन, टेबलटेनिस, म्यूजीकल चेयर, फुटसल खेलकुद प्रतियोगिताको पनि…

त्रिभुवन विमान स्थालमा दुईटा विमान ठोकिए

त्रिभुवन विमान स्थालमा दुईटा विमान ठोकिए

माघ ६, काठमाडौं त्रिभुवन विमानस्थलमा नेपाली दुई विमान ठोकिएका छन् । उडानको तयारी गरेको विमानले रोकिराखेको विमानसँग ठोकिन पुगेको हो । यती र बुद्ध एयरका दुई विमान आपसमा ठोक्किएका छन् । जनकपुर जान लागेको बुद्ध एयरको विमानले रोकिराखेको यती एयरलाइन्सको विमानलाई ठक्कर दिएको हो । विमान ठोक्किँदा दुवै विमानमा सामान्य क्षति भएको विमानस्थलका प्रवक्ता चन्द्रलाल…

  • बेमौसमी झरीले ११ हजार काँचो इँटा नष्ट

    बेमौसमी झरीले ११ हजार काँचो इँटा नष्ट

    माघ ५ , काठमाडौं । लगातार बर्षा भए संगै काचो इँटा माटो संगै बिलिन भएका छन् । चाँगुनारायण–९ ताथलिस्थित एक इँटा उद्योगमा उत्पादित ११ हजार काँचो इँटा नष्ट भएका छन् । बिहीबारदेखि परेको पानीले चाङ लगाइएका काँचो इँटा भुइँभरि ढलेका छन्...

  • सभामुख अग्नी सापकोटलाई बनाउने सहमति

    सभामुख अग्नी सापकोटलाई बनाउने सहमति

    माघ ५, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेपाल)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नेता अग्नि सापकोटालाई सभामुख बनाउने लगभग सहमति भएको छ । सभामुख चयनका लागि प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच कुराकानी भएको थियो...

  • विनियमावलीको कारण विद्य्त पिपिए ठप्प

    विनियमावलीको कारण विद्य्त पिपिए ठप्प

    माघ ५, काठमाडौँ । जलस्रोतको दोस्रो धनी देश हो नेपाल । ८३ हजार विद्युत उत्पादन क्षमता रहेको यो देशमा विकाशको कोशोढुङा पनि विद्युत नै हो । देश विकासको निम्ती विद्युतले महत्वपुर्ण भुमिका खेलेको हुन्छ । कलकारखाना, उद्योगधन्दा देखि दैनिक जीबन...

  • वेपत्तामा सुवेदी र सत्य निरुपणको अध्यक्षमा भट्टको नाम सिफारिस

    वेपत्तामा सुवेदी र सत्य निरुपणको अध्यक्षमा भट्टको नाम सिफारिस

    माघ ४, काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगको अध्यक्षसहित ५ पदाधिकारी नाम सिफारिस भएको छ । शनिबार बसेको दुई आयोगका पदाधिकारीको सिफारिस गर्न गठित समितिले कानु्नमन्त्रीमार्फत पदाधिकारी नाम मन्त्रीपरिषदमा सिफारिस गरेको हो । सरकारले सत्य निरुपण...

  • रसुवा भन्सार बाट ७ अर्ब ३३ करोड राजश्व संकलन

    रसुवा भन्सार बाट ७ अर्ब ३३ करोड राजश्व संकलन

    माघ ३ , काठमाडौँ । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ६ महिनामा रसुवा भन्सार कार्यालयबाट ७ अर्ब ३३ करोड राजश्व संकलन भएको छ । रसुवा भन्सार बाट दैनिक सरदर ३ करोड राजश्व संकलन हुने गर्छ । रसुवा भन्सार कार्यालय...

  • उपत्यकाको आठ स्थानमा ट्राफिक बत्ती जडान

    उपत्यकाको आठ स्थानमा ट्राफिक बत्ती जडान

    माघ ३, काठमाडौं । बिकशित देशहरुमा ट्राफिक बत्ती र कम्प्युटरको भरमा देशको सवारी साधन नियन्त्रित हुन्छन् । नेपालमा भने चोक चोकमा ट्राफिक प्रहरी बसेर हातको इशाराले नै सवारीको नियन्त्रण गर्दे आएको छ । नेपालमा कम्प्युटर प्रणालीको माध्यमद्धारा नियन्त्रण गर्ने कुरा...