May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

विशेष

संरक्षणको पर्खाइमा ५५ झ्याले दरबारः कहिले होला पुर्ननिर्माण ?

संरक्षणको पर्खाइमा ५५ झ्याले दरबारः कहिले होला पुर्ननिर्माण ?

२५ माघ, काठमाडौं । सिहंदरबारको झल्को दिने दाङमा रहेको भवन संरक्षण अभावले जीर्ण बनेको छ। ५५ झ्याले दरबारको रूपमा चिनिने यस भवन संरक्षणको अभावले जीर्ण बन्दै गएको हो। दाङको गढवा गाउँपालिका ६ गोबरडियामा अवस्थित उक्त दरबारलाई एक सय ५० वर्ष अगाडी बनेको मानिन्छ । सो दरबारले दाङ जिल्लाको मात्र नभई देशकै अस्तित्व र पहिचान बोकेको…

पत्रकारले परीक्षा दिनु नपर्ने व्यवस्था गर्दै ‘नेपाल मिडिया काउन्सिल विधेयक २०७६’ राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित

पत्रकारले परीक्षा दिनु नपर्ने व्यवस्था गर्दै ‘नेपाल मिडिया काउन्सिल विधेयक २०७६’ राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित

काठमाण्डौ – पत्रकारले लाइसेन्स परीक्षा दिनु नपर्ने व्यवस्था गर्दै ‘नेपाल मिडिया काउन्सिल विधेयक २०७६’ राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ । बिहीबारको राष्ट्रियसभा बैठकले पत्रकारले परीक्षा दिनु नपर्ने व्यवस्था गर्दै नेपाल मिडिया काउन्सिल विधेयक २०७६ संशोधनसहित सर्वसम्मतिबाट पारित गरेको हो । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट प्रस्ताव भएको पत्रकारहरुले लाइसेन्स लिनुपर्ने व्यवस्था हटाउन माग गर्दै राष्ट्रियसभामा सांसद…

  • नेपाललाई विश्व बैंकको २२ अर्ब ८२ करोड सहयोग

    नेपाललाई विश्व बैंकको २२ अर्ब ८२ करोड सहयोग

    माघ २३, काठमाडांैं । विश्व बैंकले नेपाल सरकारलाई २२ अर्ब ८२ करोड रुपैयाँ ऋण सहयोग उपलब्ध गराउने भएको छ । बैंकले भूकम्पपछि बस्ती पुनर्निर्माण तथा परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई ऋण सहयोग दिएको हो । अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल...

  • दातृनिकायका कारण नवीकरणीय ऊर्जाबाट आधाभन्दा बढी घरधुरीमा पहुँच विस्तार

    दातृनिकायका कारण नवीकरणीय ऊर्जाबाट आधाभन्दा बढी घरधुरीमा पहुँच विस्तार

    माघ २३, काठमाडौं । नेपालमा वैकल्पिक तथा नवीकरणीय ऊर्जाका स्रोत र प्रविधिहरुलाई प्रवद्र्धन गरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरुको जीवनस्तरमा सुधार ल्याउने र परम्परागत ऊर्जामाथिको निर्भरतालाई कम गर्ने उद्देश्यले स्थापित वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले देशका आधाभन्दा बढी घरधुरीमा पहुँच विस्तार...

  • पश्चिमी वायु फेरि सक्रिय हुँदै

    पश्चिमी वायु फेरि सक्रिय हुँदै

    २२ माघ, काठमाडौं । स्थानीय वायुको प्रभावले बुधबार र बिहीबार पूर्वी पहाडी क्षेत्रको एक दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमका केही ठाउँमा हल्का वर्षा र हिमपात हुने भएतापनि अन्य ठाउँको मौसम भने सफा रहने...

  • चौधरी ग्रुपको स्वामित्वमा रहेको सीजी कम्युनिकेशन खारेजी

    समयमै संस्था नवीकरण नगरेपछि चौधरी ग्रुपको स्वामित्वमा रहेको सीजी कम्युनिकेशन प्रा.लिको सम्बन्धन खारेज भएको छ । प्राधिकरणले पटक–पटक तोकेता गर्दा समेत नवीकरण नगरेपछि नेपाल दूरसञ्चार प्रधिकरणले खारेजी गरेको हो । प्राधिकरणबाट २०६६ साल माघ १९ गते सात जिल्लामा टेलिफोन सेवा...