May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

विशेष

खण्डग्रस सूर्यग्रहण सोझैं आँखाले नहेर्न सुझाबः यस्तो छ कारण

खण्डग्रस सूर्यग्रहण सोझैं आँखाले नहेर्न सुझाबः यस्तो छ कारण

पुस १०, काठमाडौं । बिहान ८ बजेर ४२ मिनेट बाट सुरुहुने खण्डग्रस सूर्यग्रहण मूल नक्षत्र धनुराशिमा लाग्दै छ । बिहान १० बजेर १ मिनेटमा मध्यम अबस्थामा रहने बिहानै ११ बजेर ३१ मिनेटमा पूर्णरुपमा छोड्ने दक्षिण एसियाली ज्योतिष महासंघ नेपालले जनाएको छ । उक्त ग्रहणको अबधि २ घण्टा ४९ मिनेट सम्म रहने छ । ६ वटा…

उपत्यकामा मात्रै आठ दिनमा १५ हजार परे ट्राफिक कारवाहीमा

उपत्यकामा मात्रै आठ दिनमा १५ हजार परे ट्राफिक कारवाहीमा

पुस ९, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यतिखेर ३ महिने ‘ट्राफिक उज्यालो अभियान’ चलाई रहेको छ । यस अन्तर्गत विशेष मोवाइल चेकिङ कारवाही गर्दे आएको छ । सडक प्रयोगकर्ताहरुमा ट्राफिक नियम सम्बन्धी जिम्मेवारी बोध गराउन र कानुन कार्यान्वयनका लागि विशेष मोवाईल चेकिङ तथा कारवाही अभियान चलाएको ट्रफिक प्रहरीले उपत्यकामा पुसको पहिलो हप्ता अर्थात एक…

  • चिसो बढयोः काठमाडौमा यस वर्षकै सबैभन्दा चिसो

    चिसो बढयोः काठमाडौमा यस वर्षकै सबैभन्दा चिसो

    पुस ९, काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर अत्यधिक चिसो बढेको छ । आज काठमाडौं उपत्यकामा यस वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको छ । आज विहान उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान...

  • आज ‘क्रिसमस डे’ विश्वभर मनाइदै

    आज ‘क्रिसमस डे’ विश्वभर मनाइदै

    पुस ९, काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव २५ डिसेम्बरका दिन देशभरका चर्चमा क्रिसमस पर्वका रुपमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । इसाई धर्मावलम्बीहरूको सबैभन्दा ठूलो चाडका रुपमा आज क्रिसमस डे मनाइएको हो । इसाई धर्मका मुख्य प्रवद्र्धक...

  • टेलिकमले ४५ रुपैया नगद लाभांस दिने

    टेलिकमले ४५ रुपैया नगद लाभांस दिने

    पुस ८, काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रतिसेयर ४५ रुपैयाँका दरले नगद लाभांश दिने प्रस्ताव गर्ने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते मंगलबार काठमाण्डौको...

  • सहुलियतपूर्ण कर्जाको कार्याविधि मन्त्रिपरिषदमा

    सहुलियतपूर्ण कर्जाको कार्याविधि मन्त्रिपरिषदमा

    पुस ८, काठमाडौं । सहुलियतपूर्ण कर्जाको कार्याविधि संशोधनका लागि मन्त्रिपरिषद पुगेको छ । कार्यविधिबाट सहजरूपमा सहुलियतपूर्ण कर्जा पाउन नसकेको गुनासो गर्दै सरोकारवाला युवाले संशोधनको माग गरेका थिए । कार्यविधिअनुसार बैङ्कहरूले सहुलियतपूर्ण कर्जा नदिने अवस्था कायमै रहेको भन्दै युवाले यसको संशोधनको...

  • महानगरपालिकाको फोहोर ब्यवस्थापनकोे पाइलट पोजेक्स अलपत्र

    महानगरपालिकाको फोहोर ब्यवस्थापनकोे पाइलट पोजेक्स अलपत्र

    पुस ८, काठमाडौं । क्षणिक चर्चा बटुल्न मात्र प्रयोगमा आएका आयोजनाको प्रभावकारी कार्यान्वयन र दिर्घकालिन समस्या समाधान हुन नसक्दा महानगरपालिकाको पाइलट पोजेक्स अलपत्र पर्दे आएका छन् । भदौको पहिलो हप्ताबाट काठमाडौं महानगरपालिकाले जैविक र अजैविक फोहोर छुट्टाछुट्टै संकलन गरी फोहोर...

  • टिमुर अनुसन्धानले दिलायो अन्र्तराष्ट्रिय पुरस्कार

    टिमुर अनुसन्धानले दिलायो अन्र्तराष्ट्रिय पुरस्कार

    पुष ५, काठमाडौं । टिमुरमा अनुसन्धान गर्दै आएका एक नेपाली वैज्ञानिकले अन्र्तराष्ट्रिय पुरस्कार पाएका छन् । युनेस्को अन्तर्गतको एकेडेमी अफ साइन्सेस फर डेभ्लोपिङ वर्ल्डले प्रत्येक वर्ष विकासोन्मुख मुलुकका वैज्ञानिकहरुलाई दिने ५ हजार डलर राशीको अत्ताहुर रहमान पुरस्कार त्रिभुवन विश्वविद्यालय केन्द्रीय...