Banijya News

खेलकुद

अन्तर्राष्ट्रिय मञ्चमा रुबिनसँगै आर्क्स फुड र क्रिकेटर सोमपाल कामीको उपस्थित

अन्तर्राष्ट्रिय मञ्चमा रुबिनसँगै आर्क्स फुड र क्रिकेटर सोमपाल कामीको उपस्थित

आर्क्स फुड र नेपाली राष्ट्रिय क्रिकेटर सोमपाल कामीले नेपालका उत्कृष्ट टेबल टेनिस खेलाडी रुबिन महर्जनलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउन सहयोग […]

रुबिना क्षेत्रीले पूरा गरिन् टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन

रुबिना क्षेत्रीले पूरा गरिन् टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन

नेपाली क्रिकेटर रुबिना क्षेत्रीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गरेकी छिन् । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा ३७ रन बनाउँदै ३२ वर्षीया क्षेत्रीले यो उपलब्धि हासिल गरेकी हुन् । रुबिना क्षेत्रीले ८१ खेलमा १ हजार ५ रन बनाएकी छिन् । रुबिना टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १…


  • महिला टी २० विश्वकप छनोटमा नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित

    महिला टी २० विश्वकप छनोटमा नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित

    आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । नेपाल २ रनले पराजित भएको हो । १४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा १३ रन आवश्यक हुँदा रुबिना क्षेत्री र सीता राना मगर…

  • ‘टाइगर कप’राष्ट्रिय/अन्तर्राष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक

    ‘टाइगर कप’राष्ट्रिय/अन्तर्राष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक

    पर्यटकीय ठाउँ पोखरामा भोलिदेखि सञ्चालन हुने ‘टाइगर कप’ राष्ट्रिय/अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनशिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक टाइगर ग्रुप अफ पोखराले पोखरा रङ्गशालामा रहेको भलिबल कोर्टमा प्रतियोगिता खेलाउँदैछ । आयोजकले हिजो सार्वजनिक गरेको तालिकाअनुसार प्रतियोगिताको उद्घाटन खेलमा पुरुषतर्फ गण्डकी प्रदेश भलिबल सङ्घ…

  • साफ यू–१९ महिला च्याम्पियनशिपको खेल तालिका सार्वजनिक

    साफ यू–१९ महिला च्याम्पियनशिपको खेल तालिका सार्वजनिक

    पोखरामा आयोजना हुने १९ वर्षमुनिको साफ महिला च्याम्पियनशिपको खेल तालिका सार्वजनिक भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भूटान सहभागी छन् । प्रतियोगिता पोखरा रङ्गशालामा यही माघ १७ देखि २४ गतेसम्म आयोजना हुनेछ । सिङ्गल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा शीर्ष…

  • जापानी ब्रान्ड सेन्सेईको विश्वकपलक्षित योजनाका विजेता सार्वजनिक

    जापानी ब्रान्ड सेन्सेईको विश्वकपलक्षित योजनाका विजेता सार्वजनिक

    जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड सेन्सेईले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने आईसीसी टी २० विश्वकप क्रिकेट अन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विशेष उपभोक्ता क्याम्पेनअन्तर्गत विजेता सार्वजनिक गरेको छ। उपभोक्तालाई अत्याधुनिक प्रविधिसँगै अन्तर्राष्ट्रिय खेलकुदको रोमाञ्चसँग जोड्ने उद्देश्यले देशभर सञ्चालन गरिएको यस अभियानअन्तर्गत भाग्यशाली विजेता सुर्खेत…

  • एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर

    एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर

    क्रिकेटप्रतिको उत्साहलाई ध्यानमा राख्दै एनसेल र भाटभटेनीले संयुक्त रूपमा विशेष अफर सार्वजनिक गरेका छन्। यस अफरमार्फत नेपालको आधिकारिक टी–२० पुरुष क्रिकेट विश्वकप २०२६ को मर्चेन्डाइज खरिद गर्दा उपभोक्ताले २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यस अफरअन्तर्गत कर सहित रु २ सय ९९ वा सोभन्दा माथिका एनसेल डेटा वा कम्बो प्याक…

  • टी–२० विश्वकप छनोट: नेपालले थाइल्यान्डलाई दियो १२३ रनको लक्ष्य

    टी–२० विश्वकप छनोट: नेपालले थाइल्यान्डलाई दियो १२३ रनको लक्ष्य

    आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई १२३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन बनायो । नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रन बनाउँदा सम्झना खड्काले २६,रुबिना क्षेत्रीले १७ रन बनाइन् । थाइल्यान्डका लागि थिपात्चा…

  • एक्स्ट्रिम इनर्जी ड्रिंक्सले क्यानलाई वार्षिक ८० लाख प्रायोजन गर्ने

    एक्स्ट्रिम इनर्जी ड्रिंक्सले क्यानलाई वार्षिक ८० लाख प्रायोजन गर्ने

    नेपाल क्रिकेट संघ (क्यान) लाई एक्स्ट्रिम इनर्जी ड्रिंक्सले वार्षिक ८० लाख रुपैयाँ प्रायोजन गर्ने भएको छ । शुक्रबार क्यानले एक्स्ट्रिम इनर्जी ड्रिंक्स र संघबीच वार्षिक ८० लाख रुपैयाँ प्रायोजन गर्ने गरी सम्झौता भएको जनाएको हो । क्यानले यो सम्झौतापछि एक्स्ट्रिम इनर्जी ड्रिंक्सलाई राष्ट्रिय महिला टिमको ‘प्रिन्सिपल स्पोन्सर’ को रूपमा घोषणा…

  • नेपालले आज श्रीलंकासँग पहिलो खेल खेल्दै

    नेपालले आज श्रीलंकासँग पहिलो खेल खेल्दै

    साफ पुरुष फुटसल च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेलमा आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा खेल नेपाली समय अनुसार दिउँसो १२ः४५ बजे हुनेछ। सहभागी सातमध्ये ६ राष्ट्रले आफ्नो पहिलो खेल खेलिसकेका छन्। श्रीलंकाले उद्घाटन खेलमा भुटानसँग ३–३ को रोमाञ्चक बराबरी खेलेको थियो। नेपाली टोली २६ महिनापछि अन्तर्राष्ट्रिय मञ्चमा…

  • नेपाली महिला टोलीले अमेरिकालाई ४ विकेटले हरायो

    नेपाली महिला टोलीले अमेरिकालाई ४ विकेटले हरायो

    आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअघिको तेस्रो तथा अन्तिम अभ्यास खेलमा नेपालले अमेरिकालाई ४ विकेटले हराएको छ । अमेरिकाले दिएको १ सय ५८ रनको लक्ष्य नेपालले १९ ओभरमा ६ विकेट गुमाएर भेटायो । नेपालकी सम्झना खड्काले ४९, पूजा महतोले ४३ रन बनाइन् । अमेरिकाकी तारा नोरिस र लेखा सेट्टीले २/२…

  • भारत र न्युजिल्यान्डबीच आजदेखि एकदिवसीय क्रिकेट शृङ्खला शुरु हुँदै

    भारत र न्युजिल्यान्डबीच आजदेखि एकदिवसीय क्रिकेट शृङ्खला शुरु हुँदै

    घरेलु टोली भारत र न्युजिल्यान्डबीच आजदेखि एकदिवसीय क्रिकेट शृङ्खला शुरु हुँदैछ । पहिलो खेल बडोदरामा नेपाली समयअनुसार पौने २ बजे शुरु हुनेछ । तीन खेलको एकदिवसीय शृङ्खलाको दोश्रो खेल जनवरी १४ मा राजकोट र तेश्रो तथा अन्तिम खेल जनवरी १८ मा इन्डोरमा हुनेछ । एकदिवसीय शृङखलापछि यी दुई टोलीबीच जनवरी…

Scroll to Top