सचिन तेन्दुल्कर नेपाल आउँदै
२०, कात्तिक, २०७६ भारतका पूर्व्क्रिकेटर सचिन तेन्दुल्कर नेपाल आउने भएका छन् । युनिसेफको सद्भावना दूत समेत रहेका सचिन, युनिसेफ नेपालको पोषणसम्बन्धी कार्यक्रममा सहभागी हुनका लागि आगामी नोभेम्बर १६ मा नेपाल आउन लागेका हुन् । उनी सोही दिन भारत फर्कने बताइएको छ ।

