ओलम्पिक टर्च र्याली आजबाट सुरु हुँदै
०६ मंसिर, २०७६, काठमाण्डौ । नेपाल राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खेलाडी संघको समन्यवमा १३ औं दक्षिण एसियाली खेलकुद सागका लागि ओलम्पिक टर्च र्याली आजबाट सुरु हुँदैछ । यो टर्चलाई सातै प्रदेशका राजधानी तथा मुख्य शहरमा परिक्रमा गराईनेछ । ९ दिनसम्म चल्ने टर्चका परिक्रमा आज बिहान स्वयम्भुनाथ चैत्यमा राष्ट्रिय खेलकुद परिषदका सदस्य…

