Banijya News

घटनासंकटमा नेता

1
1.2K Shares

घटनाले आवश्यकता देखाउँछ,

संकटले चरित्र !!!

देश खरानी भएको छ ,

अब पनि राष्ट्बादीले हात नमिलाए ,

हाम्रो मौनतालाई समयले दोषी ठान्नेछ।

नागरिकता परिचय होइन,

कर्तव्य हो।

सम्बन्धहरू ,

समाजले निर्धारण गरेको हुन्छ !!!

स्वार्थमा गाँसिएका सम्बन्धहरू,

क्षणिक हुन्छन्,

कसैको प्रयोग नबन,

परिवर्तनको कारक बन।

समयले तिमीलाई नामले होइन,

कर्मले सम्झन्छ।

नेपालमा माथिल्लो तहमा

घेरै बुख्याचा देखेको छु ।

नेपाली बन !!!

संकटमा नेता !

सहजतामा अभिनेता !!!

1

Scroll to Top