Banijya News

मन्त्रीहरूको उद्धारका लागि ३ वटा हेलिकप्टर भैसेपाटी मन्त्री क्वार्टरमा

1
1.2K Shares

ललितपुरको भैसेपाटीस्थित मन्त्री क्वार्टरमा हेलिकप्टर पुगेको छ । त्यहाँ रहेका मन्त्रीहरूको उद्धारका लागि तीन वटा हेलिकप्टर पुगेको हो । उनीहरूलाई त्यहाँबाट उद्धार गरेर बालुवाटार ल्याउन लागीएको स्रोतले जानकारी दिएको छ । यतिखेर धेरै जसो नेताहरु बालुवाटार र सिंहदरवारमा बसेर आफूलाई संरक्षण गरिरहेका छन् ।

1

Scroll to Top