नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २१ पैसा र बिक्रीदर १४० रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९३ रुपैयाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४० पैसा तोकिएको छ ।
युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ०१ पैसा र बिक्रीदर १६६ रुपैयाँ ७२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९१ रुपैयाँ २७ पैसा कायम गरिएको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।Currency Unit Buy Sell INR (Indian Rupee) 100 160.00 160.15 USD (U.S. Dollar) 1 140.21 140.81 EUR (European Euro) 1 166.01 166.72 GBP (UK Pound Sterling) 1 191.27 192.09 CHF (Swiss Franc) 1 178.25 179.01 AUD (Australian Dollar) 1 93.58 93.98 CAD (Canadian Dollar) 1 101.96 102.40 SGD (Singapore Dollar) 1 109.85 110.32 JPY (Japanese Yen) 10 9.59 9.63 CNY (Chinese Yuan) 1 19.74 19.82 SAR (Saudi Arabian Riyal) 1 37.37 37.53 QAR (Qatari Riyal) 1 38.47 38.63 THB (Thai Baht) 1 4.42 4.44 AED (UAE Dirham) 1 38.17 38.34 MYR (Malaysian Ringgit) 1 33.47 33.62 KRW (South Korean Won) 100 10.18 10.22 SEK (Swedish Kroner) 1 15.14 15.21 DKK (Danish Kroner) 1 22.24 22.34 HKD (Hong Kong Dollar) 1 18.03 18.11 KWD (Kuwaity Dinar) 1 459.74 461.70 BHD (Bahrain Dinar) 1 371.83 373.42 OMR (Omani Rial) 1 364.16 365.72


